विराटनगर, २८, फागुन । विराटनगरको पोखरीयामा रहेको विष्णुमाया पुस्तकालयले ई लाईब्रेरी संचालनको लागि आयोजना गरेको श्रीमद्भागवत पुराणमा १ करोड २५ लाख संकलन भएको छ । आधुनिक सामुदायिक भवन सहितको ई–लाईव्ररी संचालन गर्न यही फागुन २० गतेदेखि २७ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ संचालन गरिएको हो । �. . .
विराटनगर, २८ फागुन । प्रदेश नं. १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश सरकार सञ्चालनको लागि आवश्यक पर्ने कानुनहरु ३ महिनाभित्र ड्राफ्ट गरिसक्ने गरी काम थालेको छ । प्रदेश सरकारका लागि अ ाबस्यक पर्ने कानुन बनाउनको लागि मन्त्रालय स्तरिबाट छलफल शुरु भएको हो । सरकार बनेको एक महिनाको अबधिमा एउटा �. . .
विराटनगर, २८ फागुन । गायक बिरेन्द्र झाको नयाँ गितको भिडियो सार्वजनिक भएको छ । जजित झाले लेखेको ‘माथा पर चम्कैले अहाके बिन्दीया’ बोलको मैथिली गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । वीरेन्द्र झाको संगीत र स्वर रहेको गीतमा स्नेहा झाले पनि स्वर दिएकी छन् । सो गीतमा विराटनगर महानगरपालिका वडा नम्बर ६ का �. . .
२७ फागुन । चीनका राष्ट्रपति सी जिनपिङलाई आजीवन राष्ट्रपति बन्न बाटो खुलेको छ ।चीनको संसद अर्थात नेशनल पिपुल्स कंग्रेसले दुई कार्यकाल मात्र राष्ट्रपति बन्न पाउने संवैधानिक व्यवस्थालाई परिवर्तन गरेपछि सीलाई आजीवन राष्ट्रपति हुन बाटो खुलेको थियो । पछिल्लो ३० वर्षदेखि चीनमा एउटा व्यक्ति दुई कार्य�. . .
सुनसरी, २७ फागुन । सुनसरीको दुहवी नगरपलिका–५ का बिनोद साहको कवाडी गोदाममा आगलागी भएको छ । विहान ८ बजेतिर बिधुत सर्ट भई अचानक आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट ४ सय किलो प्लाष्टीक, प्लाई तथा अन्य सामान जलेको छ । आगलागी दमकल, नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी र स्थानियको सहयोगमा १ घण्टा पछी �. . .
पर्वत,२७ फागुन । शिक्षा नियमावलीअनुसार एउटा विद्यालयमा एकजना मात्र प्रधानाध्यापक रहनुपर्ने व्यवस्था भए पनि जिल्लाको एउटा विद्यालयमा भने एक वर्षदेखि दुईजना प्रधानाध्यापक रहँदै आएका छन् । कुश्मा नगरपालिका– ११, स्थित वीरेन्द्र माविमा सरकारी निकाय र विद्यालय व्यवस्थापन समितिले बनाएका दुईजना छुट्टा�. . .
बैतडी, २७ फागुन । माटोको ढिस्कोले पुरिएर बैतडीमा एक स्काभेटर सह–चालकको ज्या गएको छ ।बैतडीको दशरथचन्द नगरपालिका–२, हल्लेक कुणिभिटामा स्काभेटर चलाइरहेको अवस्थामा सह–चालकको ज्यान गएको प्रहरीले जनाएको छ । गएराति ९ बजे स्काभेटर चालक प्यूठानका डम्मबर बहादुर नगरकोटीले स्काभेटर चलाइरहेको बेला माथिबाट �. . .
काठमाडौं, २७ फागुन– संघीय समाजवादी फोरम नेपालको संसदीय दलको बैठक बस्दै छ । बैठक दिउँसो १२ बजे बस्न लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने÷नदिने विषयमा निर्णय लिन बैठक बस्न लागेको संयोजक उपेन्द्र यादवले जानकारी दिए । प्रधानमन्त्री ओलीले आज संसदमा विश्वासको मत लिँदैछन् । फोरमल�. . .
काठमाडौं,२७ फागुन। राष्ट्रिय जनता पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने भएको छ । तर, संविधान संशोधनमा सहमति नभएसम्म सरकारमा जाने कुनै सम्भावना नरहेको एक शीर्ष नेताले बताए । माओवादीको समर्थनमा प्रधानमन्त्री बनेका ओलीले आज प्रतिनिधिसभामा विश्वासको मत माग्दैछन् । राजपा अध्यक्ष. . .
मोरङ , २४ फागुन । विश्व मृगौला दिवसको अवसरमा मोरङको उर्लाबारीमा निःशुल्क स्वास्थ्य सञ्चालन गरिएको छ । शिविरमा २ सय ५० जना भन्दा बढीको मृगौला परीक्षण भएको छ । राष्ट्रिय मृगौला पीडित संघ १ नम्बर प्रदेशको आयोजनामा मृगौला जोगाउने जनचेतनाका लागि २ दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । मृगौलाको अवस्था �. . .
‘सुरज बिराटनगरले नाटक हेर्छ कि हेर्दैन?’ भेटेको एकै छिनमा सोमनाथ दाइले सोधेको प्रश्न थियो यो। म मण्डला थिएटरमा पुगेको थिएँ। यदि यो प्रश्न मलाईनै सोधिएको भए भन्ने थिएँ ‘हेर्छ। बिराटनगरले नाटक नहेरेको भए म पनि नाटक हेर्ने थिइनँ।’ ‘मलाई नाटकको स्वाद बिराटनगरलेनै चखाएको हो।’ मैले धेरैपल्ट यस्तो लेखि�. . .
विराटनगर, २४ फागुन । सुनसरीको धरान र झापाको काकडभिट्टाबाट लागु औषधसहित ५ जना पक्राउ परेका छन् । धरान उपमहानगरपालिका ११ शिवजी चौकबाट लागुऔषध विक्रीमा संलग्न धरान–११ का विक्रम भुजेल र लागुऔषध खरिदकर्ता सुरेश कुमार राईलाई पक्राउ गरिएको छ। विशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानको टोलीले उनीह�. . .