बिराटनगर, ३ फागुन । बिराटनगर भन्सार कार्यालयको हाताभित्र रहेको राष्ट्रिय वाणिज्य बैक सुख्खा बन्दरगाहा शाखाका वरिष्ठ सहायक अधिकृत तोर्णबहादु्र राउत रकम हिनामिना गरेको अभियोगमा पक्राउ परेका छन् ।बैकिङ कसुर लगायतको अभियोगमा पक्राउ गरिएको मोरङका प्रहरी नायव उपरिक्षक डिएसपी विष्णुहरी कोईरालाले जान�. . .
ईटहरी, ३ फागुन । पूर्व क्षेत्रीय शसस्त्र प्रहरी गणले सर्पको टोकाईबाट जोगिन प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । स्नेक कन्जरभेसन सोसाइटी नेपालका सर्प विशेषज्ञ महेन्द्र कातिलाले सर्पको टोकाईबाट बच्ने विषयमा प्रशिक्षण दिनु भएको थियो । उहाँले सर्पले डसेमा हतोत्साहीत नभई नदौडी नजिकैको स्वास्थ्य के�. . .
विराटनगर, ३ फागुन । विराट होटल ब्यवसायी संघले विराटनगरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । आन्तरिक राजस्व कार्यालय अगाडि आयोजना गरिएको रक्तदानमा ३४ जनाले रक्तदान गरेका छन । संघको सामाजिक उत्तरदायित्व अन्र्तगत कार्यक्रम गरिएको आयोजक संस्थाका अध्यक्ष बिजय प्रसाईले जानकारी दिनुभयो । कार्यक्रममा. . .
विराटनगर, ३ फागुन । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईको लागि सपथ ग्रहणको कार्यक्रम तय भएको छ । १ नम्बर प्रदेश प्रमुखको कार्यालयले दिउँसो ३ बजे बिराटनगरमा रहेको बिरेन्द्र सभागृहमा सपथग्रहणको तयारी थालेको हो । बुधवार दिउँसो मु्ख्यमन्त्रीको प्रमाणपत्र लिए लगत्तै सपथ ग्रहणको कार्यक्रम गर्ने तय. . .
विराटनगर, ३ फागुन । मुख्यमन्त्रीको नियुक्ति सँगै १ नम्बर प्रदेशमा सरकारमा सहभागी हुने मन्त्रीहरुको नामको बिषयमा आन्तरिक गृहकार्य भईहेको छ । एमाले र माओवादीले आन्तरिक गृहकार्यबाट नामहरु टुङ्ग्याएको भएपनि दुबै दलले नाम सार्बजनिक गरेका छैनन् । हिजो साँझ बसेको एमाले–माओवादीको संयुक्त वैठकबाटसरकारम�. . .
विराटनगर, २ फागुन । विराटनगरमा जारी प्रथम विद्यालय भलिबल लिग च्याम्पिनसीप पुरुष भलिबल प्रतियोगिता विराटनरका आठ वटा स्कूल विजयी भइ क्वाटरफाइलनमा प्रवेश गरेका छन् । विराटनगरमा बुधबार भएको खेलमा मोर्डन एरा, बिकेभिएमले समान ९÷९ अंक, सगरमाथाले ८, कान्तिपुर, लर्डबुद्धले समान ७/७ र जेम्स, अरनीको र ग्रेडेड स. . .
विराटनगर, २ फागुन । प्रहरीले बुधवार साँझ ७ बजे तिर (केहीबेर अघि) ठुलो मात्रामा लागुऔषध सहित १ जनालाई मोरङको नेमुवाबाट पक्राउ गरेको छ । बिराटनगरबाट धरान तर्फ जाँदै गरेको यात्रु बसमा चेकजाँच गर्ने क्रममा सिरहा लहान नगरपालिका ६का प्रसाय दहाललाई लागुऔषध सहित पक्राउ गरेको हो । दहालको साथबाट नाइट्रोसन ७ सय �. . .
ताप्लेजुङ, २ फागुन । ताप्लेजुङमा नक्कली नोट फेला परेको छ । नेपाल बैंक लिमिटेडले नक्कली नोट फेला पारेको हो । जिल्लाको पाथीभरा बहुमुखी क्याम्पसमा भागवत सप्ताह महाज्ञान यज्ञमा दान गरेको रकममा ५ सय रुपैयाँको नक्कली नोट फेला परेको बैंकका खजान्सी दिपक भट्टराईले बताउनुभयो । दान गरेको रकम बैंकमा जम्मा �. . .
विराटनगर, २ फागुन। चेतना संरक्षण प्रतिष्ठान विराटनगरले बुधबार कवि एवं रङ्गकर्मी भरत गुरागाईंको एकल कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ । विगत दुई वर्षदेखि हरेक महिनाको पहिलो हप्ता साहित्यिक श्रृङ्खला सञ्चालन गर्दै आएको छ । महिनाको पहिलो शुक्रबार आयोजना हुने कार्यक्रम यो पटक भने प्राविधिक कारणले �. . .
रुपन्देही,२ फागुन । प्रदेश पाँचको मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त हुनुभएको छ । पाँच नम्बर प्रदेश प्रमुख उमाकान्त झाले एमाले संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको एमालेका मुख्य सचेतक मुमिश्वर ढकालले जानकारी दिनुभयो । मुख्यमन्त्री पोखरेलको सपथ बिहीबार ३ बजे हुनेछ ।. . .
धनुषा, फागुन २ । प्रदेश नम्बर दुईका सभामुख सरोजकुमार यादवले सपथ लिनुभएको छ । प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले बुधबार उहाँलाई सपथ ग्रहण गराउनु भएको हो । प्रदेश प्रमुखको कार्यालयमा भएको सपथ ग्रहण कार्यक्रममा सभामुख यादवले हिन्दी भाषामा शपथ लिनुभएको हो । मंगलबार यादव सभामुखमा निर्विरोध निर्वाचित . . .
गुल्मी, २ फागुन । गुल्मीमा भिरबाट लडेर बुधबार एक वृद्धको ज्यान गएको छ । ज्यान जानेमा गुल्मी रेसुङ्गा नगरपालिका १० सिमिचौर निवासी ६९ वर्षीय श्यामलाल अर्याल रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवले बताउनु भएको छ । शिवरात्रीको दिन मंलगबार विहान स्थानीय शिवालय मन�. . .