प्रेम देवान विराटनगर २९ माघ । प्रदेश सरकार संचालनको लागि मन्त्रालय राख्ने काम शुरु भएको छ । १ नम्वर प्रदेशको आन्तरिक मामिला तथा कानुुन मन्त्रालय संचालनमा आएको हो । १ नम्वर प्रदेशका प्रमुुख सचिव यादव कोइरालाले विधिवत रुपमा मन्त्रालयको उद्घाटन गरे । विराटनगर स्थित सोमवारे हाटमा रहेको खाद्य तथा गुण नि�. . .
धनुषा, २९ माघ । सम्बन्धविच्छेद गर्न नमान्दा पतिसहित घरपरिवारले मट्टीतेल छर्केर जलाइएकी २० वर्षीया हजरा खातुनको उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको छ । काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा हजराको मृत्यु भएको परिवारले जनाएको छ । धनुषाको क्षिरेश्वरनगरपालिका –८, हार्सरकी हजराको गएको म�. . .
काठमाडौं, २९माघ । एमाले र माओवादी केन्द्रका अध्यक्षहरु पार्टी एकता र सरकार गठनमा सहमति नजिकै पुगेका छन् । दुई अध्यक्षहरुबीच ललितपुरको मानभवनमा रहेको एक निजी घरमा भएको एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल पार्टी एकता र सरकार गठनका लागि सहमति नजिकै . . .
बैतडी, २९माघ । बैतडीको पाटन नगरपालिका वडा नम्बर ९ गैराखानमा करेन्ट लागेर एकजनाको ज्यान गएको छ ।मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर ३९ वर्षीया पार्वती भाटको ज्यान गएको प्रहरीले जनाएको छ । सोमबार बिहान आफ्नै सुत्ने कोठामा मोबाइल चार्ज गर्ने बेला करेन्ट लागेर भाटको ज्यान गएको हो ।. . .
डोटी, २९माघ । श्रीमतीको हत्या गरेको आशंकामा प्रहरीले अछामको कमलबजार नगरपालिका –२, का ३५ वर्षीय केशव खड्कालाई पक्राउ गरेको छ । ३३ वर्षीया पवित्रा खडका आइतबार राति आफ्नै घरमा मृत अवस्थामा भेटिएपछि प्रहरीले हत्या भएको आशंकामा श्रीमान केशव खड्कालाई पक्राउ गरेको हो । मृतक पवित्राको टाउकोलगायत शरीरका व�. . .
सुमन सुस्केरा विराटनगर, २९ माघ । भारतीय नागरिकलाई अपहरणगरी नेपाल ल्याएर बन्धक बनाएका ५ जनालाई प्रहरीले पक्राउगरी सार्बजनिक गरेको छ । घरमा पुजा छ भनी नेपाल ल्याएर मोरङको सुन्दर हरैचा नगरपालिकाको मोनालिसा होटलमा राखिएको अबस्थामा प्रहरीले अपहरणमा परेकालाई उद्दार गरेको छ भने अपहरणमा सघाउने नेपाली ५ ज�. . .
विराटनगर, २९ माघ । झापाको छुट्टाछुट्टै स्थानमा हिजोसाँझ भएको सवारी दुर्घटनमा परी दुई जनाको ज्यान गएको छ। अन्य तीन जना घाइते भएका छन् । मेचीनगर नगरपालिका १५ मिलन चौकमा मे १ त ४०९४ नम्बरको ट्याक्टरले मे २ प १८८४ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल पछाडी सवार मेचीनगर नगरपालिका १५ बस्ने १७ वर्षीय �. . .
विराटनगर २९ माघ । मोरङ बुढीगंगा गाउँपालिका ४ राहुल पेट्रोल पम्प अगाडीबाट प्रहरीले लागु औषध सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईटहरी उपमहानगरपालिका ४ का अर्जुन राई रहेका छन् । राईलाई कोशी राजमार्ग अन्तरग निमुवामा ईलाका प्रहरी कार्यालयको टोलीले चेकिङ गर्ने क्रममा पक्राउ गरेको हो । धरान जान. . .
हेटौडा, २९ माघ । हेटौडा उपमहानगरपालिकाले आफ्नो प्रदेशका सांसदहरुलाई उपलब्ध गराउने भनेको जग्गाप्रति साना दलले आपत्ती जनाएका छन् । ३ नम्बर प्रदेशको बैठकमा बोल्ने साना दलका सांसदहरुले सांसदहरुलाई उपलब्ध गराउने उपहार स्वरुपको जग्गा र राजधानीको विषय विनिमय हुन नसक्ने भन्दै त्यसको चर्को विरोध गरेका हु. . .
विराटनगर, २९ माघ । जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकले सम्भाबित जोखिमको बारेमा छलफल गरेको छ । जिल्ला दैवि प्रकोप उद्दार समिति मोरङले जिल्लाभरका प्रमुख, उपप्रमुख र विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिसँग छलफल गरेको हो । हावाहुरीको समय आएकाले सबैले आ–आफ्नो क्षेत्रबाट काम गर्नु पर्ने म�. . .
तेह्रथुम, २९ माघ । तेह्रथुमको सदरमुकाम म्याङ्लुङ बजार नजिकै रहेको ऐतिहासिक खुरखुटे ओडारको संरक्षण गर्न सुरु गरिएको छ । ऐतिहासिक तथा पर्यटकीयस्थल खुरखुटे ओडारको स्थानीयले संरक्षण गर्न थालेका हुन् । ओडारको संरक्षण र उचित प्रचार प्रशारको अभावमा ओझेलमा परेको भन्दै स्थानीयले संरक्षण गर्न थालेका हुन् ।. . .
तेह्रथुम, २९ माघ । तेह्रथुमका सबै स्थानीय तहमा अब बन्ने भवन अपांगमैत्री बन्ने भएका छन् । जिल्लाको सदरमुका म्याङलुङ्गमा आज भएको एक कार्यक्रममा अपांगमैत्री भवन बनाउन जनप्रतिनिधि सहमत भएका हुन् । राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरले अपाङ्गता भएका मानिसको हकअधिकारसम्बन्धी अन्तरक. . .