विराटनगर, २ फागुन । १ नम्बर प्रदेश प्रमुखको कार्यालयले प्रदेश १ को मुख्यमन्त्रीमा शेरधनर लाईलाई नियुक्त गरेको छ। दिउँसो ३ बजे प्रदेश प्रम्ुखको कार्यालयले मुख्यमन्त्रीमा राईलाई नियुक्त गरेको हो । एमाले तथा माओवादीले १ नम्बर प्रदेशको मुख्यमन्त्रीमा शेरधन राईलाई नियुक्त गर्नु पर्ने दावी गर्दै शुक्�. . .
सुमन सुस्केरा विराटनगर, २ फागुन । १ नम्बर प्रदेशको प्रदेश प्रमुखको कार्यालयले आज प्रेस बिज्ञाप्तरी जारी गर्दै प्रदेशको मुख्यमन्त्रीमा शेरधनराईलाई नियुक्त गर्दैछ । आज ३ बजे प्रदेश प्रम्ुखको कार्यालयले १ नम्बर प्रदेश मुख्यमन्त्रीमा शेरधनराईलाई मनोनित गर्ने तयारी छ । एमाले तथा माओवादीले १ नम्बर प्र. . .
विराटनगर,२ फागुन । लामो समयदेखि सुनसरी मोरङ सिँचाई आयोजनामा कार्यरत ज्यालादारी कर्मचारीहरु आन्दोलित भएका छन् । ज्यालादारी कर्मचारीहरुप्रति आयोजनाले बेवास्ता गरेको भन्द समस्या समाधानका लागि आयोजनासँग ८ महिनाअघि भएको सहमति तत्काल कार्यान्वयन गर्न माग गरेका छन् । सिचाई आयोजनाको सम्पूर्ण रेखदेख गर. . .
काठमाडौं,२ फागुन । एमाले र माओवादीबीचको पार्टी एकता बारे बुधबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएपछि बुधबार आज दिउँसो ३ बजेका लागि एकता संयोजन समितिको बैठक बोलाइएको हो । एमाले अध्यक्ष ओली �. . .
प्रेम देवान विराटनगर २ माघ । आज त्यही दिन हो जो प्रेम गर्छ अनि गर्न चाहन्छ । बर्षौदेखि भन्न नसकेको प्रेमको अभिव्यत्ती पनि आजै ब्यक्त हुन्छ । आज अग्रेजी महिनाको १४ तारिख अर्थात प्रेम (प्रणय) दिवस अर्थात अग्रेजीमा भ्यालेन्टाइन डे भनिन्छ । आज विश्वभरका प्रेमिल जोडी, प्रेममा बाँधिन चाहाने युवायुवतीले यो द�. . .
शिर्षक : भ्यालेन्टाईन डे- - सञ्जु बजगाईं सखारै भालेको डाकले 'भ्यालेन्टाईन डे' ल्यायो कि ल्याएन साँईली, तिम्रो बिस्ताराको छेउछाउमा ? तिम्रा बारीका काँल्लामा कठयाङग्रिने चिसो झेल्दै फुलेका गुलाबका फुल कतिवटा छन् हँ ? आज त निमोठेरै टिप्न भन है तिम्रो प्रेमी साँईलालाई । देउराली के �. . .
भोजपुर, १ फागुन । भोजपुरमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । भोजपुर नगरपालिका–४, सिद्धेश्वरमा चम्पीरे भन्ने भिरबाट लडेर २७ वर्षीय पूर्णबहादुर फुयाँलको ज्यान गएको हो । फुयाँल माघ २७ गते छिमेकी मोहन रम्तेलको छोरीको बिहे खाएर घर फर्किएको र दुइदिनसम्म घरमा नआएपछि खोजी गर्ने क्रममा मंगलबार मृत अवस्थामा. . .
सप्तरी, फागुन १ । सप्तरीमा जंगलीहा त्तीको आक्रमणबाट मंगलबार दिउँसो दुई जना महिलाको ज्यान गएको छ । घाँस काट्न गएकी सप्तरीको कंचनरुप नगरपालिका –५, पथरी टोलकी ३५ वर्षीया मञ्जुदेवी साह र ४५ वर्षीया द्ुर्गीदेवी मुँखीयाको हात्तीको आक्रमणमा परि ज्यान गएको हो । दिउँसो २ बजेतिर घाँस काट्दै गर्दा कोशी टप्पु �. . .
सुमन सुस्केरा विराटनगर, १ फागुन । ब्राम्हाकुमारी राजयोग सेवा केन्द्रले ८२ औ त्रिमुर्ति महाशिवरात्री महोत्सवको अवसरमा पर्चा छर्न हेलिकोप्टरको प्रयोग भएको पाईएको छ । हेलिकोप्टर मार्फत आज एकाएक आकाशबाट पर्चा सामाग्री सहितको फुलहरु झरेपछि के भएको होला भनेर बिराटनगरवासी अचम्भीत भए । घर नै हल्लिने गरी �. . .
रामेछाप, १ फागुन । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का कार्यकर्ताहरुले रामेछापमा रहेको एनसेलका दुईवटा टावरमा क्षति पुर्याएका छन् । विप्लवका कार्यकर्ताहरुले मंगलबार विहान जिल्लाका दुईवटा टावरमा क्षति पुर्याएपछि एनसेल सेवा वन्द भएको छ । एनसेलको सेवा वन्द भएसँगै रामेछापमा एनसेल सेवा लिइरहेका सर्वस�. . .
विराटनगर, १ फागुन विराटनगर हाटखोला स्थित एक कवाडी गोदाममा मंगलबार विहान आगलागी भएको छ । हाटखोला प्रहरी चौकी नजिकै रहेको किशोर रौेनियारले संञ्चालन गर्दै आएको दुर्गा टेर्डसको कवाडी गोदाममा आगलागी भएको हो । अचानक विधुत सर्टभई आगलागी भएको अनुमान गरिएको छ । गोदाममा विभिन्न कम्पनीका प्लाष्टिकका खोल तथा ध. . .
झापा, १फागुन । झापा गोल्डकपको पुरस्कार राशीमा वृद्धि गरिएको छ । फागुन १९ गतेबाट हुने प्रतियोगिताको विजेताले १२ लाख ५० हजार रुपैयाँ पाउने छ । विर्तामोडको डोमालाल रंगशालामा हुने प्रतियोगिताको पुरस्कार राशि ९ लाख रुपैयाँबाट बढाएर १२ लाख ५० हजार रुपैयाँ पुर्याएको हो । झापा गोल्डकपका आयोजकले पत्रकार स. . .