बिनु तिम्सिना बिराटनगर कार्तिक १८, सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता संचालनका लागि विराटनगरमा राष्ट्रिय खेलकुद परिषद्को सचिवालय स्थापना गरिएको छ । विराटनगरको वीरेन्द्रसभागृहमा स्थापना भएको सचिवालयको आज राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले उद्घाटन गर्नुभयो । सातौं राष्ट्रिय खेलक. . .
बिराटनगर कार्तिक ११ , सरकारले भारतीय राष्ट्रपति प्रनभ मुखर्जी नेपाल भ्रमण गर्ने दिन सार्वजनिक बिदा दिने निर्णय बिरुद्ध सामाजिक सञ्जालमा चर्को आलोचना सुरु भएको छ । सरकारको यस्तो निर्णय प्रति युवाहरुले "#CancelHoliday" ट्रेन्ड फेसबुक तथा ट्विटरमा चलाएका छन् । उक्त ट्रेन्ड सुरु भएको केही घण्टा मै भाइरल भएको छ । स�. . .
विराटनगर, १४ असोज विजय धिमाल वडादशैं तथा शुभदिपावलीको अवसरमा मोरङको राजघाटमा आयोजित अन्तर वडास्तरीय नकाउट फुटवल प्रतियोगिताको शुक्रवार भएको उद्घाटन खेलमा वडा नम्बर ३ विजयी भएको छ । अरनिको उच्च मावि राजघाट दुर्गापुरीको खेल मैदानमा भएको खेलमा वडा नम्बर ४ लाई ३—१ गोल अन्तरले पछि पार्दै वडा नम्बर ३ बिज�. . .
स्कुल पढ्दा 'म ठुलाे भए पछि अन्तरिक्षयात्री बन्छु' भन्ने सपना राख्थें । मलाइ लाग्छ मेराे जीवनकाे पहिलाे लक्ष्य नै यहि थियाे । प्लास्टिकका बट्टा र प्रिंगल चिप्सका डब्बालाइ जाेड्दै कन्भेक्स लेन्स अनि कन्केभ लेन्स हालि टेलिस्काेप बनाएर अाकाशका तारा र चन्द्रमा हेर्नुमा मेराे प्राय रातका घण्टाैं लाग्थे �. . .
१० वटा माओवादी संगठनहरुको एकता पश्चात आज नेपाल राष्ट्रिय बुद्धिजिवि संगठन मोरङले समेत एकता भेला सम्पन्न गरेको हो । भेलाको उद्घाटन गर्दै माओवादी केन्द्रका केन्द्रीय कार्यलय सदस्य मणि थापा समाज रुपान्तरणमा बुद्धिजिविहरुको महत्वपुर्ण योगदान रहने बताउनुभयो । उहाले बुद्धिजिविले किताब पढेर मात्रै है�. . .
मोरंङ क्षेत्र नम्वर–५ का सांसद अमृत अर्यालले आफनो क्षेत्रमा ल्यावटव, कम्पुुटर डेक्स्टप तथा वाढि पिडितलाई राहत वितरण गर्नुभएको छ । अर्यालले सिसवनी जहदा स्थित कृष्णप्रसाद कोइराला सेवागुुठीमा आज एक कार्यक्रमको आयोजना गरी १२ थान कम्पुुटर तथा ल्यापटप वितरण गर्नुभएकाने हो । कार्यक्रममा कृष्णप्रसाद को�. . .
विराटनगर उपमहानगरपालिकाले बौद्धिक बर्गको कुरा नसुन्ने गरेको विराटनगरका बुद्धिजिविहरुले गुनासो गरेका छन् । एलिट क्लबले आज विराटनगरमा आयोजना गरेको घरजग्गा कर सम्बन्धी छलफल कार्यक्रममा सहभागि बुद्धिजिविहरुले यस्तो गुनासो गरेका हुन् । कार्यक्रममा बोल्दै उनिहरुले उपमहानगरपालिकाले बुद्धिजिविहरु�. . .
बिराटनगर भदौ १४ , अनियन फिल्मको आयोजनामा १४ अगस्ट देखि सुरु भएको फिल्म मेकिङ कार्यशाला सोमबार सम्पन्न भएको छ । उक्त कार्यशालामा ३५ जना युवा फिल्म मेकरहरुलाई ५ जनाले प्रशिक्षण दिएका थिए । प्रशिक्षण पछि ४ वटा समुहले विभिन्न सामाजिक विषयमा छोटो चलचित्र बनाएर बिराटनगरस्थित मेरील्याण्ड कलेजको हलमा सोमब�. . .
Eric Martin is still processing his big news. The 29-year-old marketer from York, Pennsylvania just became a millionaire thanks to a smart investment inJet.com, which Walmart is buying for more than $3 billion. Early last year, Martincompeted in Jet's "Insiders" referral program, ultimately spending about $18,000 to cinch himself the top prize of 100,000 shares of common stock. Today, that investment paid off big-time. Although both Martin and Jet both declined to tell us how much he'll be making, Fusion reported when he first got his stake that it could be between $10 and $20 million. "I'm really excited," Martin tells Business Insider. "I'm taking time to process it. I haven't really had a chance to really feel what it means yet. But I'm very, very happy." Martin say. . .
कुराकानी सुरु गर्नभन्दा अगाडी उनले हामीलाई सहज होस् भनेर उनका भिडियोहरु देखाए । उनले गिनिज वर्ल्ड रेकर्ड राख्न प्रयास गरेका भिडियोहरु हिमशिखर टेलिभिजनले खिचिदिएको रहेछ । त्यहाँ उनले टेवलमा राखिएका ४२ वटा वस्तुहरुलाई एकपटक हेरेर पुन मिसाएपछि पहिला जहाँ जुन अवस्थामा थिए त्यहिँ दुरुस्तै राखेका रहेछ�. . .
सबै डाक्टरहरु महामारीको डरले शहरमै थन्किरहँदा उनी झाडापखाला लागेका बिरामीको उपचार गर्न दबाई लिएर जाजरकोट गए । ग्रामिण भेगका बिपन्न मानिसहरुलाई सेवा दिनलाई घरघर पुगे । सामाजिक संजालहरुमा भेटिने विभिन्न तस्बिरहरुले उनको महानता झल्काउँछन् । आफ्नो सम्पुर्ण सेवाअवधी ईमान्दारीतापूर्वक बिताउँदै डा�. . .
बिनु तिम्सिना विराटनगर, २९ असार । कुनै समयपूर्वकै शैक्षिक केन्द्रको रुपमा रहेको विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा समय–समयमा विवाद देखिँदै आएको छ । शैक्षिकस्तर खस्किएको गुनासो आइरहेको बेला क्याम्पसमा आर्थिक अनियमितता र कर्मचारी नियुक्तिको समेत विवाद चुलिँदै गएको छ । विराटनगरस�. . .