दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको १८ औ शिखर सम्मेलनका लागि चाहिने आरमदायी र अति सुरक्षीत बुलेटप्रुफ दश कार सहित ५५ फरक फरक गाडी भारतबाट ल्याउने भएको छ । कान्तिपुर दैनिक लेख्छ,सम्मेलनमा आउने राष्ट्र एवं सरकार प्रमुखको लागि चाहिने उक्त गाडीहरु नेपालसंग नभएपछि विभिन्न विकल्पमा छलफल भएपछि अ�. . .
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले राज्य पुनर्संरचनामा प्रदेश निर्धारणबारे दक्षिण र उत्तरका छिमेकी मुलुकले चासो व्यक्त गर्ने गरेको बताएका छन्। राज्य पुनर्संरचनामा प्रदेश निर्धारण गर्दा भारत र चीनको चासोलाई ध्यान दिएर संविधान निर्माणप्रक्रिया अगाडि बढाउनुपर्ने विश्लेषण भइरहेका बेला दाहालले यस्. . .
नेसनल ट्रेडिङ लिमिटेडले 'ड्युटी फ्री' भन्दै बजारभन्दा महँगो मूल्यमा पस्मिनाबाट निर्मित सामग्री बिक्री गरेको खुलासा भएको छ। ट्रेडिङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेको ड्युटी फ्री पसलमार्फत बजारमूल्यभन्दा शतप्रतिशत बढी मूल्य कायम गरेर विदेशीलाई पस्मिनाका सामग्री बिक्री गरेको विवरण अ�. . .
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी कल्याण समाज तदर्थ समितिको २९ दिनदेखि चलेको आन्दोलन मंगलबारबाट स्थगन भएको छ। आन्दोलन स्थगन गर्दै कर्मचारी पुन काममा फर्किएका छन् भने बीपीको सवै सेवा सूचारु भएको छ। २५ दिनसम्म शान्तिपूर्ण आन्दोलनमा बसेका कर्मचारीहरुको माग पूरा नभएपछि २६ औं दिन �. . .
नक्कलि लाईसेन्स बनाउने समुह बिराटनगरमा सकृय रहेको जानकारीमा आएको छ । लाईसेन्स नभएकालाई आफुले नक्कलि बनाइदिएर बिक्री गर्दै आएका एक जनालाई प्रहरीले पक्राउ गरेपछी यो कुरा बाहिर आएको हो । सिता गन्ज ५ का ३८ बर्षिय जवार मियालाई प्रहरीले प्रक्राउ गरेको छ ।. . .
ताप्लेजुङ नगरपालिका २ स्थित सिकारी डाँडामा आज ट्याक्टरबाट खसेर सहचालक घाइते भएका छन । ताप्लेजुङ नगरपालिकाको ना ३ त ८७३५ नम्बरको फोहोर बोक्ने ट्याक्टरबाट खसेर निगुरादिन ७ का १४ वर्षिय फुर्वा शेर्पा घाइते भएका हुन । फोहोर फ्याक्नेक्रममा उनी ट्याक्टरबाट खसेको थिए। घाइते शेर्पाको जिल्ला अस्पताल ताप्�. . .
तास खेल्दै गरेको अबस्थामा पक्राउ परेका ६ जनालाई जिल्ला प्रसासन कार्यालय मोरङले जनही एक हजार रुपैयाँ जरीवाना गरेको छ । गएराती बिराटनगर १५ का राम थापाको घरमा तास खेलीरहेको बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट गएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । यस्तै तास खेल्दै गरेका उनीहरुको साथ ब. . .
तिहार र छट नजिकिदै गर्दा मोरङमा पटका भित्र्याउने क्रम बढेको छ । अबैध रुपमा भारतको जोगबनी नाकाबाट बिराटनगर पटका भित्र्याउने क्रम बढेको हो । पटका जन्य पदार्थ नियन्त्रणमा लागेको मोरङ प्रहरीले आज करिब ३ लाख रुपैयाँ मुल्य बराबरको पटका सहित ४ जनालाई पक्राउ गरेको छ । मोरङको कटहरी घर भई बिराटनगर १४ गुद्रिमा �. . .
असोज २८ विराटनगर, नागरिक उड्डयन प्राधिकरण विराटनगरको भीआईपी कÔमा नेपाल सरकारका सचिव वा सो भन्दा माथिका पदाधिकारी लगायत उच्च पदस्थ व्यक्तिहरु बाहेक एक जना भिआईपिका लागि ५ जना सम्म कार्यकर्ता मात्रै प्रवेश पाउने व्यवस्था छ । तर विमानस्थल सुरक्ष्ाँ नियमावलीले बनाएको सो व्यवस्थाको खिल्ली उडाउ“दै व�. . .
जय नेपाल प्रतिभा प्रोत्साहन प्रष्तिठानले झापाको काँकभिट्टामा एक कार्यक्रमका बीच विभिन्न पुरस्कारबाट ११ जनालाई सम्मान तथा पुरस्कृत गरेको छ । समाजमा योगदान पु¥याउने झापाका बरिष्ठ पत्रकार, शिक्षक, किसान, महिला तथा विद्यार्थीलाई एक समारोहका बीच पुरस्कृत गरिएको हो । पुरस्कृत हुनेमा द्रोणाचार्य–शेरबह. . .
एमाओवादी सहितका २२ दलले सुनसरीको इटहरीमा विरोध सभा आयोजना गरेका छन् । पहिचानसहितको संविधान निर्माणमा दबाव दिन २२ दलले घोषणा गरेको आन्दोलनका क्रममा इटहरीमा संयुक्त विरोधसभा आयोजना गरिएको हो । इटहरीमा भएको सभा व्यवस्थापनको जिम्मा कुमार लिङदेन संघीय लिम्बुवान राष्ट्रिय पार्टीले लिएको थियो । इटहरीम�. . .
अखवार हरुमा आउने गर्छ 'वर्षेनी नेपालबाट हजारौंको संख्यामा युवाहरु विदेसिन्छन्'। कतै-कतै त च्वास्सै बिझ्ने गरी लेखिएको हुन्छ 'युवाहरु विदेश पलायन हुन्छन्।' आफूपनि त्यहि झुण्डमा पर्ने हुनाले "विदेशिनु" या "पलायन हुनु" यी परिभाषाहरु पटक्कै चित्त बुझ्दैनन्। भन्न मन लाग्छ - म विदेशिएको होइन, विस्थापित भएको. . .