विराटनगर– १७ मा ट्याक्ट्ररको ठक्करबाट भत्किएको घरको पर्खालले थिचेर एक जनाको मत्यू भएको छ । निर्माणाधीन घरको पर्खालले थिचेर ६० वर्षिय दिलबहादुर देवको मृत्यु भएको हो । मध्यान्न को १ त ४३५० नम्बरको ट्याक्टरले ईट्टा खसाएर फर्कने क्रममा घरको गारो भत्काएको हो । पर्खालले थिचेर गम्भीर घाइते हुनुभएका देवको. . .
पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक नवराज सिलवालले यातायात ब्यवसायसँग सम्बन्धीत सवै क्षेत्र जिम्मेवार हुनुपर्ने बताउनु भएको छ । विराटनगरमा पूर्व नेपाल बस ब्यवसायी संघले आयोजना गरेको पदस्थापन तथा सम्मान कार्यक्रममा बोल्दै सिलवालले ब्यवसायी यात्रुमैत्री नभएस�. . .
दक्षिण कोरियाको इन्चोनमा हालै सम्पन्न १७ औं एशियाली खेलकुद प्रतियोगिता(एसियाड)का क्रममा दक्षिण कोरियामा लुक्ने नेपालका चारजना खेलाडीलाई एसियाडको कार्य सम्पादन समितिले १० वर्षको प्रतिबन्ध लगाएको छ। युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको एसियाडको कार्य सम्पादन समितिको आइतबार बसेको बैठकले सेपा. . .
बिराटनगर - १५ स्तिथ न्यु शान्ति गेस्ट हाउसमा झुन्डिएको अवस्थामा एउटा लास फेला परेको छ । प्रहरीका अनुसार भारतको सिक्किम घर भएका २४ बर्षिय युगल ढकालको लास फेला परेको हो ।. . .
बिराटनगर - १५ जनपथ टोलबाट प्रहरीले लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ । चेकजाचका क्रममा शरिरमा लुकाएर ल्याउदै गरेको लागु औषध नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा काठमन्डौका २६ बर्षिय नगेन्द्र फुयाल परेका छन ।. . .
पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले आज रातिबाट लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो । निगमले पेट्रोलमा दुई रुपैयाँ ५९ पैसा, डिजेल र मट्टितेलमा दुइ रुपैयाँ ६ पैसा घटाएको छ । अव पेट्रोलको मूल्य प्रतिलिटर एक सय ३० रुपैया हुनेछ । डिजेल र मट्टितेल अव प्रतिलिटर एक. . .
नेपाल टेलिकमले आर्थिक वर्ष २०७१÷७२ मा कुल २२ लाख ५८ हजार १ सय ८३ लाइन थप टेलिफोन वितरण गर्ने भएको छ । त्यस्तै सोही आवमा २० लाख मोबाइल लाइन वितरण गर्ने योजना रहेको टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले बताए । मोबाइल सेवाप्रति बढ्दो रुचिलाई मध्यनजर गर्दै मुलुकभर गुणस्तरीय थ्रीजी सेवा उपल. . .
पुर्वका ग्यास उद्योगहरुमा ग्यासको मौज्दात नहु“दा तिहारमा समेत ग्यास अभाव हुने देखिएको छ । हरेक बर्ष ११ प्रतिशतले ग्याँसको माग बढे पनि सरकारले चार बर्ष देखि ग्याँसको कोटा नबढाएको कोशी ग्याँस उद्योगका म्यानेजर सचित उपाध्यायले बताउनुभयो । निगमले ग्यँसमा कोटा नबढाएसम्म ग्यास अभाव कायमै रहने उहाको भना�. . .
सोलुखुम्बुको गोराखानी ७ मा आज बिहान आगलागीमा परी दुई बालबालिकाको मृत्यु भएको छ। बिहान ५ बजे स्थानीय पुष्पबहादुर तामाङको घरमा आगलागी हुँदा उनको ९ वर्षिय नाती पूर्ण तामाङ र ५ वर्षिया नातिनी पासाङ ल्हामु तामाङको मृत्यु भएको हो । आगोमा परेर घरभित्रको सबै सामान जलेर नष्ट भएको छ । घटनास्थलमा प्रहरी चौकी क�. . .
झापाको बाहुनडांगी १ बाट आज बिहान प्रहरीले भन्सार छलेको करिब सात लाख बराबर मूल्य बराबरको मल, खाध्यान्न तथा कपडा बरामद गरी भन्सार बुझाएको छ । प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको गस्ती टोलीले बाहुनडाँगी १ मेचीबगरबाटभन्सार छलेर ल्याएको १२ बोरा पोटास मल, ३ बोरा मैदा, २ बोरा चिनी लगायतका समाग्री बरामद गरेको ह�. . .
धरानको घण्टाघरबाट झरेर आज अपरान्ह एक महिलाको मृत्यु भएको छ । मोरङको कोशीहरैचा ९ बस्ने २१ वर्षिया हेमन्ती मगरको घण्टाघरबाट खसेर मृत्यु भएको हो । घण्टाघरको उत्तरपट्टी करिब ५२ फिट उचाईबाट झरेकी उनको टाउको फुटेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले मगरका श्रीमान २९ वर्षिय टोप बहादुर मगर र. . .
परिक्षा नियन्त्रण कार्यालय वल्खु मा म सँगैट्रान्सकिप निकाल्ने फर्मवुछाउनका लागी लाममा वसेका केहि विद्यार्थी साथीहरू यसो भन्दै थिए : -"परिक्षा दिएको आठ महिनामा रिजल्ट आयो । तीन वर्षमा सकिनुपर्ने व्याच्लर सकिन साँढे चार वर्ष लाग्यो । अझै कति ढिलो हुने हो ।त्यसमाथी यो ट्रान्सकिप निकाल्ने प्रकृया पनि �. . .