Bivek_OB

बिद्यार्थी फेल हुनुमा कसको बढी हात छ ?

  "ति मोरा पनि पढ्छन र ! हल्ला मात्रै गरिरहन्छन , के को पढ्थे ! हैन ! ति मोरा त तपाईं को ट्युसन केन्द्रमा पो आउँदा रहेछन ! तिनीहरुले के पढ़लान र ! "जब एउटा उच्च माध्यमिक बिद्यालयका प्रिन्सिपल ले यो लेखक संग माथिको भनाई ब्यक्त गरे ,उनको भनाई प्रति असहमति जनाउंदै तिनै मोरा विद्यार्थीको पक्षमा बोल्दै उनीहरुले सा�. . .


चरेस कारोबारका नाइके पक्राउ

चरेस कारोबार गर्ने मुख्य नाइके बिराटनगरबाट पक्राउ परेका छन । प्रहरीले चलाएको सर्च अभियान बिराटनगर , सुन्सरी लगायतका स्थान बाट चरेस सहित नाइकेहरुलाई पक्राउ गरेको हो ।. . .


छोरी बलात्कार गर्नेलाई २० वर्ष कैद सजाय

१५ वर्षीया छोरीमाथि  चार वर्षदेखि बलात्कार गर्दै आएका ललितपुर चाकुपाटमा अस्थायी बसोबास गर्ने एक बाबुलाई ललितपुर जिल्ला अदालतले २० वर्ष कैद सजाय गर्ने फैसला गरेको छ । पीडित बालिकाको आवश्यक स्वास्थ्य तथा मनोवैज्ञानिक परामर्श राज्यबाट निःशुल्क उपलब्ध गराउने, पीडितको शैक्षिक अधिकार संरक्षणका लागि र�. . .


देउसी भैलो साँझ सात बजेसम्म मात्र

नेपालीहरुको महान चाड तिहारको अवसरमा देउसी तथा भैेलो लगायतका विभिन्न साँस्कृतिक कार्यक्रमहरु सञ्चालन गर्दा अवाञ्चित गतिविधिमा संलग्न व्यक्तिहरुले शान्ति सुरक्षामा प्रतिकूल असर पुर्‍याउन सक्ने हुँदा सुरक्षालाई दृष्टिगत गरी देउसी भैलो लगायतका साँस्कृतिक कार्यक्रमहरु साँझ सात बजेसम्म मात्र गर्न . . .


तिहार बिशेष गजल -प्रदिप ढुंगाना

तिहार बिशेष गजल मखमलि सय पत्रि बशि छौ उनेर॥ पक्का रुनेछेउ दिदि मेरो खबर सुनेर॥ परदेशमा छु टुङ्गो छैन आउने॥ ठिक्क पारेकि छेउ रे जाले रुमाल बुनेर॥ चारै तिर रमझम हुन्छ टिका लाएर॥ तिमिले पाउदिनौ ओखर फोर्न दोईलो थुनेर॥ यो सुहाउछ त्यो सुहाउछ भन्दै बजारमा॥ नकिन मलाई लाईदिने लुगा चुनेर॥ (प्रदिप ढुंग�. . .


दर्ता नभएका ईलेक्ट्रीक रिक्साहरु हटाउने अभियान शुरु

क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय ईटहरीले यातायात ब्यवस्था कार्यालयमा दर्ता नभएका ईलेक्ट्रीक रिक्साहरु हटाउने अभियान शुरु गरेको छ । रिक्सा ब्यवस्थीत गर्नको लागि त्यस्ता सवारी पनि दर्ता गर्नु पर्ने भएकोले यातायात ब्यवस्था कार्यालयमा दर्ता नभएका रिक्सा चलाउन प्रतिबन्ध लगाईएको हो । अहिले सञ्चालन�. . .


हुदहुद आँधीको प्रभाव पूर्वाञ्चलमा

भारतको आन्ध्र महासागरबाट आएको हुदहुद आँधीको प्रभाव पूर्वाञ्चलमा परेको छ । गएराती पुर्बी क्षेत्रमा ठुलो बर्षा भएको छ । हुदहुद आँधीकै कारण आइतबार बेलुकादेखि नै मौसममा परिवर्तन आएको भएपनि गएराती यसको प्रभाव देखिएको हो । पूर्वाञ्चलमा आँधीले छोएर मात्र जाने भएपनि आज बिहान सम्म बर्षा भएको थियो । तर अब भन�. . .


विश्व हात धुने दिवस मनाइयो ।

विश्व हात धुने दिवसका अवसरमा बीरता जेसीज र एनसेलको संयुक्त आयोजनामा आज बिर्तामोडकोे अतिथि सदनदेखि मुक्ति चोकसम्म सरसफाई गरिएको छ । प्रमुख जिल्ला अधिकारी एकमणि नेपालले साबुन पानीले हात धोएर र बढारेर कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो । कार्यक्रममा अभिनेत्री निशा अधिकारी, बीरता जेसीजका संस्थापक अ. . .


विराटनगरमा तिहार सांस्कृतिक उत्सव–२०७१ को आयोजना

.विराटनगर स्पोटर््स क्लब, विराटनगरले शतवार्षिकी समारोह–२०७१ को सुखद उपलक्ष्यमा तथा नेपालीहरुको महान चा“ड शुभ दिपावली, छठ पर्वको उपलक्ष्यमानगरवासीहरुमा मनोरञ्जन तथा सद्भाव कायम गर्ने गराउने र सांस्कृतिक पक्षको संरक्षण तथा प्रवद्र्घन गर्ने उद्वेश्यले गत शनिवार शहिद रंगशाला, विराटनगरमा तिहार सांस�. . .


किन राखियो त आँधीको नाम हुदहुद ?

  वास्तवमा हुदहुद इजरेलको राष्ट्रिय पंक्षी हो । सन् २००८ मा एक लाख ५५ हजार मानिसबीच गरिएको एक सर्वेक्षणपछि इजरेलका तत्कालीन राष्ट्रपति शिमोन पेरेजले देशको ६०औं वार्षिकउत्सवको अवसरमा यसलाई राष्ट्रिय पंक्षी घोषणा गरेका थिए । यो पंक्षी यहुदी र मुस्लीम समुदायका पैगम्बर हजरत सुलेमानको दूतका रुपमा क�. . .


Touch phone अनि प्रेम – बबिन खनाल

" सुचना र प्रविधिको यस संसारमा मानिसलाई फुर्सदै कहाँ छ र ? हर एकको हातमा Touch phone पुगी सक्यो तर कोही कसैको Touch मा छैन अहिले ।आज माया अनि प्रेम आत्मियता र सम्बन्ध बजारको आलु भन्दा सस्तो , केटाकेटीको खेल जस्तो कैडिको भाउ बजारमा बिक्छ यहाँ । मोबाइलको chatting मा सिमित राखेर ती तीन शब्दले परिभाषित गर्छ यो दुनियाँ मायाल�. . .


एलपी ग्यासमा उद्योगीको हडताल, अभाव गराएर बार्गेनिङ

मागअनुसार सरकारले ग्यास उपलब्ध नगराएको भन्दै यहाँका उद्योगीले खाना पकाउने एलपी ग्यासमा 'हडताल' गरेका छन्। उद्योगीले महिनायता ग्यास बजारमा पठाउन छोडेपछि पूर्वाञ्चलमा खानापकाउने ग्यासको हाहाकार मच्चिन थालेको छ। ग्यास व्यवसायी संघ मोरङका अनुसार दसैं अगाडिदेखि यहाँका उद्योगीले एलपी ग्यास बजारमा प�. . .