Bivek_OB

नेकपा एमालेकी उपाध्यक्ष विद्यादेबी भण्डारीले संविधान निर्माण हुने विश्वास ब्यक्त

नेकपा एमालेकी उपाध्यक्ष विद्यादेबी भण्डारीले पार्टीको मुख्य लक्ष्य समयमै संबिधान निर्माण गर्ने रहेको बताउनु भएको छ । दिउँसो एमाले मोरङको पार्टि कार्यालय पाञ्चालीमा उहाँले विवादीत बिषयमा सहमती जुटाउन सघन रुपले दल लागेको बताउनुभयो । एमाले मोरङले आयोजना गरेको कार्यक्रममा बोल्दै उँहाले यसकालागी पट. . .


भैंसीलाई ओभरटेक गर्न खोज्दा एक मोटरसाइकल चालकको मृत्यु

भैंसीलाई ओभरटेक गर्न खोज्दा एक मोटरसाइकल चालकको दुर्घटनामा परेर आइतबार मृत्यु भएको छ। विराटनगर १५ बाट रानीतर्फ जाँदै गरेको को ११ प ९०८२ नम्वरको मोटरसाइकलले सडकमा हिंडिरहेको भैंसीलाई ओभरटेक गर्न खोज्दा मोटरसाइकल चालक विराटनगर १५ का ३४ वर्षीय सरोज खनालको मृत्यु भएको हो। तीव्र गतिमा रहेको मोटरसाइकल . . .


युवा अभियानको पद यात्रा सम्पन्न

बिराटनगर,२६ असोज । युवाहरुको सामाजिक संस्था युवा अभियानले हिजो एक दिने पद यात्रा सम्पन्न गरेको छ । ३५ जनाको टोलि सहित धरानदेखि नाम्चेसम्म पदयात्रामा निस्केका युवाहरुले १४ किलो मिटर हिंडेर नाम्चे पुगेको कुरा कार्यक्रम संयोजक हेमन्त पराशरले जानकारी गराउनु भयो । समीर साक्यले टोलीलाई धरानदेखि नाम्चेस�. . .


लायन्स क्लवका निर्वर्तमान अन्तराष्ट्रिय अध्यक्ष विराटनगर आउनु हुने

लायन्स क्लवका विश्वनेता एंव निर्वर्तमान अन्तराष्ट्रिय अध्यक्ष तथा अन्र्तराष्ट्रिय फाउण्डेसनका चेयर पर्सन लायन व्यारी जे पासर आगामी मंगलवार विराटनगर आउनु हुने भएको छ । लायन्स क्लवको नेपालको ४४ वर्षको ईतिहासमा क्लवका नेता लायन व्यारी जे पासर नेपाल भ्रमणको क्रममा पहिलो पटक विराटनगर आउन लाग्नु भएको �. . .


मारूतीको ठक्करबाट साइकलमा सवार एक युवती गम्भीर घाइते

मोरङको रंगेली नगरपालिकामा आज बिहान मारूतीको ठक्करबाट साइकलमा सवार एक युवती गम्भीर घाइते भएकी छिन । पश्चिमबाट पुर्ब तर्फ आउदै गरेको को १ च २५१४ नम्बरको मारुतीको ठक्करबाट गोबिन्दपुर ९ कि ३० वर्षिया सुलोचना पासवान गम्भीर घाइते भएका हुन । घाइते पासबानको गोल्डेन अस्पताल बिराटनगरमा उपचार भई रहेको छ । मार�. . .


प्रेस चौतारी मोरङले सांगीतिक कार्यक्रम सहित शुभकामना आदानप्रदान गर्ने

प्रेस चौतारी मोरङले आगामी कात्तिक ४ गते चाडपर्वको उपलक्ष्यमा सांगीतिक कार्यक्रम सहित शुभकामना आदानप्रदान गर्ने भएको छ । चौतारी मोरङको शनिवार बसेको बैठकले ४ गते काग तिहारको दिन वडा दशै, बकर इद , दीपावली , म्ह ः पूजा, नेपाल संवत् तथा छठ पर्वको अवसर पारेर शुभकामना आदान प्रदान गर्ने भएको हो । प्रेस चौतारीले . . .


“सहमतिबाट नभए प्रक्रियामा गएर पनि निर्धारित मितिमै संविधान जारी गर्ने” -गृहमन्त्री गौतम

उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले सहमतिबाट नभए प्रक्रियामा गएर पनि निर्धारित मितिमै संविधान जारी गर्ने बताउनुभएको छ । सिरहाको सुखिपुरमा प्रेस चौतारी नेपालले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले अन्तिम समयसम्म सहमतिको प्रयास गर्ने र सहमति नभए प्रक्रियामा गएरै भए पनि संविधान जार. . .


आदरणीय तिमि -पुरुशोत्तम भण्डारी

आदरणीय तिमि, तिमि र म संगै पढेका तर अलग-अलग बिद्यालय मा ! तिमि र म संगै खेलेका तर अलग-अलग चौर मा ! तिमि र म हिंडेका एकै उदेश्यका साथ्  तरफरक-फरक समयमा ! हाम्रो बाल्यकाल संगै बित्यो तर अलग-अलग ठाऊँमा ! धेरै पछि गएर तिम्रो र मेरो देखा-देख भयो तर हामि कहिल्यै एक-अर्कासंग बोलेनौं ! हामि सधैं अप्रतक्षरुपले संग-संगै ह�. . .


संसद परिसरमै नेताहरुलाई भिटामिन खाने व्यवस्था गर्न माग

नेपाली कांग्रेसका सभासद रामहरि खतिवडाले नेताहरुलाई भिटामिन खाने व्यवस्था संसद परिसरमै गर्न माग गरेका छन्। बिहिबारको संसदको शून्य समयमा बोल्दै सभासद खतिवडाले सभामुखले संविधान नबन्दासम्म राजधानी बाहिर नजान दिएको निर्देशन विपरित विभिन्न म्यानपावरको खर्चमा सभासदहरु विदेश सयर गरिरहेकालाई रोक्न मा�. . .


ढोगाउनुहोस् श्रीमतीलाई खुट्टा! -सञ्जीव पोखरेल

आजभोलि समसामयिक घटना र त्यसमा हुने बहसमा सहभागि हुन मन लाग्दैन। जीवन/जगतलाई हेर्ने मेरा दृष्टिकोण फरक छन्। धेरैलाई यो मन पर्दैन भन्ने बुझेको छु। अलि पर बसेर मानिसका टिप्पणी र जवाफ सुन्नमात्र मन लाग्छ। तर, कुनै अनलाइन समाचारमा प्रकाशित श्रीमानले श्रीमतीका खुट्टा ढोगाएको तस्वीरका विषयमा भइरहेका टिप�. . .


सात करोडको औषधी बितरण

पुर्वान्चल क्षेतृय मेडिकल स्टोर कार्यालय बिराटनगरले सप्तरी लगायतका जिल्लामा बर्ष २०७०/७१ मा ७ करोड ४५ लाख मुल्य बराबरको नि:शुल्क औषधी बितरण गरेको जनाएको छ. . .


जीवन (कविता) – शर्मिला पोखरेल अधिकारी

तिमि जीवनलाई दु:खको सागर भन्छौम त्यहि जीवनमा सुखको महासागर भेट्छु तिमि काँडामा निर्मम जिन्दगीको पिडा देख्छौम त्यहि काँडामा जीवनको सार्थकता भेट्छु यति त फरक छ तिमि र म मातिमि यँहा हरेकक्षन आफ्नै लागि बाँच्छौम त केवल यँहा हरपल अरुकै लागि बाँच्छु सायद हाम्रो जीवनको भोगाईफरक भएर नै होकी?तिमि जीवनको अपुर�. . .