विराटनगर । रातीको ११ बजेको थियो, ४ वटा एम्बुलेन्सहरु साईरन बजाउँदै बिराटनगरको नेशनल ट्रेडिङको भवनमा आईपुग्यो । सँगै प्रहरीको गाडीले उनीहरुलाई स्कर्टिङ गरेर ल्याएको थियो । यसरी आएको ३ वटा एम्बुलेन्समा कोरोनाको पोजेटिभ देखिएका थिए भने अर्को एउटा एम्बुलेन्समा भने कोरोना नेगेटिभ देखिएका ब्यक्ति थिए । . . .
विराटनगर बैशाख ६ , नेपाल अग्रवाल युवा मञ्च विराटनगरले कोरोना भाइरस रोकथामको लागि सेनिटाइजेसन बुथ जिल्ला प्रहरी कार्यालय, मोरङ लाई हस्तान्तरण गरेको छ । शनिबार जिल्ला प्रहरी कार्यालय मोरङमा मोरंगका एसपी विश्व अधिकारीलाई उक्त बुथ हस्तान्तरण गरिएको हो । कोरोनाभाइरसका बिरामीहरू बढी रहेको अवस्थामा य�. . .
बिराटनगर, बैशाख ६, नेपाल मुस्लिम समुदाय बिकास केन्द्रद्वारा १२० परिवारलाई राहत बितरण गरीएको छ । उक्त सस्थाले बिराटनगर वडा नम्बर ५ र ६ र कटहरी गाउँपालिका वार्ड नम्बर १ का १२० ज्याला मजदुरी र लकडाउनको कारण खाध्यन्न अभावमा रहेको परिवारलाई सहयोग गरिएको आयोजक सस्थाका अध्यक्ष इब्राइम शर्माले जानकारी दिए �. . .
चाँद बाबू इराकी देशको हितको लागि मुस्लिम सामुदाय जहिले पनि काम गर्नका लागि तयार छ । भारतबाट आएका केही जमातीहरु मस्जिदमा बसेको र कोरोनाको उपचारमा असहयोग गरेको सत्य हो तर त्यसो भन्दै मा सम्पुर्ण मुस्लिम सामुदायलाई नै असर गर्ने गरि सामाजिक सन्जालमा हुने पोस्टहरुले हाम्रो राष्ट्रिय अखण्डता र सयौ बर्ष द. . .
नवराज कट्टेल विराटनगर, बैशाख ६ गते । कोशी अस्पताल विराटनगर अन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएका १२ जना कोरोना संक्रमितको अवस्था सामन्य रहेको छ । उदयपुरबाट शनिबार विहान १ बजे विराटनगर ल्याएर भर्ना गरिएका ११ जना भारतीयसहित एकजना नेपालीको अवस्था सामान्य रहेको हो । कोरोना पोजेटिभ देखिएपनि . . .
अभिमन्यु लामिछाने उदयपुर, ६ वैशाख । उदयपुरका १२ जनासहित शुक्रबार नेपालभर १४ जनामा कोरोना भाइरस (कोभिड १९) का संक्रमित बिरामी भेटिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरमा २९ वर्षे उमेर समूहका २ जना, २८ वर्षे ४ जना, २२ वर्षे १ जना, २५ वर्षे १ जना, २० वर्षे १ जना, ३९ वर्षे १ जना, ४० वर्षे १ जना र २�. . .
भद्रपुर। लकडाउनले ठप्प भएका झापाका सीटीसी चिया उद्योग यही वैशाख ७ गतेदेखि खुल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय झापामा हालै बसेको बैठकमा विभिन्न बुँदामा निर्णय गर्दै जिल्लाका चिया उद्योग खुल्ने लिखित सहमति भएको हो । झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरको नेतृत्वमा बसेको बैठकमा चिया . . .
सरस्वती भण्डारी आँखा मानिसको महत्वपूर्ण अंग हो। आँखा बिनाको संसार अति नै कष्टकर हुन्छ। आँखामा दैनिक कुनै न कुनै समस्या देखापर्छ। केही समस्या आफैं देखा पर्छन् भने केही समस्या बाहिरी कारणले गर्दा देखा पर्छन्। हाल लकडाउनको बेला सानोतिनो आँखाका समस्यालाई त्यति महत्व दिइएको छैन। सामाजिक दूरी कायम गर. . .
‘प्रतिक्षा‘ - नितिशा खड्का प्रतिक्षा मैले तिम्रो गर्न छाडि सके तिमी आउछौ भनेर सधैव म सँग माया लगाउछौ भनेर ।। गहिराइमा डुब्नु मेरो भ्रम रहेछ तिमीले मैले जस्तै प्रगाढ माया र्गछौ भनेर ।। यर्थाथको संसार अलग रहेछ । तिमी अनि ,तिम्रो मन ढुङ्गा र्निमित एक पत्थर रहेछ । भेट होला या न होला तिमी सँग ।। तर तिम. . .
कोरोनाले पछिल्लो २४ घण्टामा ८ हजार ६७२ जनाको ज्यान गएको छ । सबैभन्दा धेरै अमेरिकामा २ हजार ५३५ जनाको ज्यान गएको छ । चीनमा १२ जनाको पछिल्लो २४ घण्टामा ज्यान गएको छ । बेलायतमा ८५७, फ्रान्समा ७६१, स्पेनमा ६८७ तथा इटालीमा ५७५ जनाको २४ घण्टामा ज्यान गएको छ । पछिल्लो २४ घण्टामा ८६ हजार ४९७ कोरोनाका नयाँ संक. . .
ब्राजिल । ब्राजिलका स्वास्थ्यमन्त्री लुइज हेर्निक्यु मान्डेटालाई बर्खास्त गरिएको छ । राष्ट्रपति जाइर बोल्सोनारोले बिहीबार उहाँलाई मन्त्री पदबाट हटाउनुभएको अधिकारीहरुले जानकारी दिएका छन् । राष्ट्रपतिको निर्देशनलाई पालना नगरेकोले उहाँलाई बर्खास्त गरिएको बताइएको छ । मन्त्रीले गरेको कतिपय का. . .
एजेन्सी, बैशाख ६ । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या चार सय ९२ पुगेको छ । संक्रमितको संख्या पनि १४ हजार ३ सयभन्दा बढी भएको छ । अहिलेसम्म ४ सय ९२ जनाको मृत्यु भएको हो । पछिल्लो २४ घण्टामा एक हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । भारतको महाराष्ट्र राज्य कोरोना भाइरसबाट धेरै प्रभावित भएको �. . .