मुकुन्द गैरे काठमाडौं, बैशाख ५ गते । बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या ४९ पुगेको छ । बहराइन स्थित नेपाली राजदूतावासले आज प्रेस विज्ञप्ती जारी थप २७ जना नेपाली नागरिकमा कोरोनाको संक्रमण देखिएको बताएको हो । यस अघि २२ जना नेपालीमा कोरोना संक्रमण भएको पुष्टि भएकोमा थप २७ जना थपिए संगै ४९ पुगेको हो. . .
विराटनगर बैशाख ६ । विराटनगर महानगरपालिका वडा-६ "शिव मन्दिर युवा समूह" ले लकडाउनका कारण समस्यामा परेका बिपन्न तथा गरिब परिवारलाई खाना सहयोग गर्दै आएको छ । उक्त समुहले चैत्र २० गतेबाट वडाकै ११३ बिपन्न परिवारलाई कुपनबाट साथै शिव मन्दिर मार्ग किचनबाटै बिना कुपन नोवेल अस्पतालमा रहेका बिमारी कुरुवा र बिर�. . .
विराटनगर बैशाख ६ , उदयपुरको त्रियुगा नगरपालिका ३ स्थित भुल्के मस्जिदमा रहेका १२ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएपछि प्रशासनले सो क्षेत्र सील गरेको छ । केही दिन अघि त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा प्रहरीले छापा मार्दा भेटिएका ४ जना नेपालीसहित १२ जना भारतीयको स्वाब परीक्षण गरेर उ�. . .
विराटनगर, बैशाख ५। प्रदेश नम्बर १ मा एकैसाथ १२ जनामा कोरोना संक्रमित भेटिएपछि सबै स्वास्थ्यकर्मी , प्रदेश १ का मन्त्रालय तथा सरोकारवाला निकय चुस्त बनेका छन् । आज मात्रै उदयपुरमा भेटिएका १२ जना भारतीयलाई कोरोना संक्रमण पुष्टि भएपछि उनिहरुलाई विराटनगरमा प्रदेश १ सरकारले निर्माण गरेको कोरोना अस्पता�. . .
विराटनगर बैशाख ५ । शुक्रबार नेपालमा १४ जना थप कोरोना संक्रमित फेला परेका छन् । उदयपुर र चितवनका गरी १४ जनामा कोरोना संक्रमित फेला परेका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरमा १२ जना र चितवनमा दुईजनामा कोरोना पुष्टि भएको हो । प्रदेश नम्बर १ मा पनि एकैपटक १२ जना संक्रमित भेटिएपछि जनतामा त्रास र. . .
विराटनगर बैशाख ५, उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केस्थित मस्जिदमा बसेका १६ जनामध्ये आठजना भारतीयलाई कोरोना संक्रमणको शंका गरिएको छ। विराटनगरको कोशी अस्पतालमा पीसीआर प्रविधिले परिक्षण गरिएका आठजनालाई कोरोना पोजेटिभ देखिएको थियो। थप परिक्षणको लागि उनिहरुको नमूना काठमाडौं टेकुस्थित राष्ट�. . .
काठमाडौं । पछिल्लो चौबीस घण्टामा कुनै पनि व्यक्तिमा कोरोना भाइरस संक्रमण नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले कुनै पनि नयाँ संक्रमण फेला नपरेको बताएका हुन् । यस्तै प्रवक्ता देवकोटाले चिकित�. . .
विराटनगर बैशाख ५ , कोरोना रोकथाम तथा नियन्त्रणको लागि सेन्चुरी बैंक प्रदेश १ शाखाले ५ लाख सहयोग गरेको छ । बैंकले आज प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राईलाई बैंकले सहयोग हस्तान्तरण गरेको छ । सेन्चुरी बैंक प्रदेश १ का प्रमुख दिपक कुमार पौडेलले उक्त सहयोग हस्तान्तरण गरेका थिए ।. . .
विराटनगर बैशाख ५ , विराटनगरसंग सिमा जोडिएको भारतको बिहार राज्यमा आज थप एक जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । बिहारको राजधानी पटनामा रहेका ३५ बर्षीय युवाको आज कोरोनाबाट मृत्यु भएको हिन्दुस्तान टाइम्सका पत्रकार बरुण मिश्रले जानकारी दिए । युवकलाइ बिहारको बैशालीबाट अप्रिल १४ मा पटनाको एम्स अस्�. . .
विराटनगर बैशाख ५ । मोरङकी एक युवतीको आरडिटी गर्दा पोजेटिभ देखिएको केस थ्रोट स्वाब परीक्षण रिपोर्टमा भने कोरोना नेगेटिभ देखिएको छ । विराटनगरको कोशी अस्पतालमा गरिएको पिसिआर परिक्षणमा भने उनको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए । उनि भ�. . .
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले लकडाउनको समयमा इन्टरनेटको पैसा सकिए पनि सेवा नरोक्न निर्देशन दिएको छ । प्राधिकरणले आज सूचना जारी गर्दै कोरोना भाइरसको सम्भावित संक्रमण फैलिन नदिन तथा रोकथामका लागि नेपाल सरकारबाट मुलुकभर बन्दाबन्दी (लकडाउन) गरिएको हालको विषम् परिस्थितिमा अत्यावश्यक सेवाह�. . .
चाँदनी हमाल काठमाडौँ, वैशाख ५ गते । कोरोना भइरसबाट हालसम्म विदेशमा १४ जना नेपालीको मृत्यु भएको छ । त्यस्तै विभिन्न मुलुकमा झन्डै दुई सय जना नेपाली नागरिक कोरोना भाइरसबाट सङ्क्रमित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अमेरिका र बेलायतमा बढी प्रभावित बेलायतमा आठ जना नेपाली नागरिकको मृत्यु भएको छ �. . .