Bivek_OB

विश्व कोरोना अपडेट : संक्रमितको संख्या २१ लाख ७९ हजार,सबैभन्दा बढी संक्रमित अमेरिकामा

एजेन्सी । विश्वमा नोबल कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण मृत्यु हुने र संक्रमितको संख्या हजारौंमा थपिंदै गएको छ । पछिल्लो तथ्यांक अनुसार कोरोनाका कारण मृत्यु हुनेको संख्या करिब दश हजारले बढेर १ लाख ४५ हजार ४ सय १० पुगेको छ । संक्रमितको संख्या पनि करिब ८० हजारले बढेर २१ लाख ७९ हजार ९ सय ५ पुगेको . . .


चितवनमा दुइजनामा पिसिआरबाट परिक्षणमा कोरोना शंकास्पद, स्वाब काठमाडौ पठाइयो

चितवन, वैशाख ५ गते ।  भरतपुर कोभिड–१९ प्रयोगशालामा परीक्षणका क्रममा जिल्लाका दुई नमूना शङ्कास्पद देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ पठाइएको छ । बिहीबार भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा दुई जनाको नमूना शङ्कास्पद देखिएको भरतपुर अस्पतालले जनाएको छ । ब. . .


विराटनगर १५ मा राहत वितरणमा स्थानीयको गुनासो,वडा अध्यक्ष भन्छन् “महानगरले दिएन”

विराटनगर बैशाख ५, विराटनगरको वडा नम्बर १५ मा राहत वितरणमा स्थानीयले विरोध गरेका छन् । विराटनगर १५ को सुधी टोलमा अन्य टोलभन्दा कम राहत तथा गुणस्तरहीन सामान दिएको भन्दै दुखेसो गरेका छन् । बिराटनगर १५ अन्तर्गत २५ वटा टोल मध्य २३ वटा टोलमा राहत वितरण गर्दा १२ किलो चामल ,१ किलो मसूर दाल, ०·५ किलो रहर दाल ,१ साब. . .


नइजेरियाको घटना : लकडाउन पालना गराउने क्रममा झडप,१८ जनाको मृत्यु

अबुजा, वैशाख ४ गते । कोरोनाभाइरस सङ्क्रमण फैलिन रोक्न सरकारद्वारा घोषणा गरेको बन्दाबन्दी (लकडाउन) को पालना गराउने क्रममा यहाँका विभिन्न राज्यमा झडप हुँदा कम्तीमा १८ नागरिकको मृत्यु भएको यहाँको मानव अधिकारवादी समूहले बिहीबार बताएको छ । नाइजेरियाको ठूलो सहर लागोस र अबुजामा पूर्णरूपमा बन्दाबन्दी भए�. . .


सबैले बुझ्नुपर्ने : कोरोना परिक्षण गरिने ‘र्‍यापिड’ र ‘पीसीआर’ परीक्षण भनेको के हो ?

प्रज्ञा तिमल्सिना । मानिसको शरीरमा कोरोनाभाइरस भए/नभएको पत्ता लगाउने प्रमुख विधि ‘पीसीआर’ र ‘र्‍यापिड टेस्ट’ हो । र्‍यापिड टेस्ट रगतबाट परीक्षण गरिन्छ भने पीसीआरमा घाँटी वा नाकको स्वाबको परीक्षण गरिन्छ ।चिकित्सकहरुकाअनुसार पीसीआर परीक्षणले कोरोनाभाइरस भए/नभएको ५० देखि ८० प्रतिशतमात्र पत्ता ल�. . .


पूर्वमा झापासंग सिमा जोडिएको भारतको पश्चिम बङ्गालमा बिहार भन्दा धेरै संक्रमित (अपडेट)

विराटनगर बैशाख ५ , प्रदेश नम्बर १ मा झापा जिल्लाको पूर्वमा मेची नदीले भारतको पश्चिम बङ्गालसँग सिमाना छुट्याएको छ । झापासंग सिमा जोडिएको भारतको पश्चिम बङ्गाल राज्यमा कोरोना संक्रमित भारतीय संचार मध्यमका अनुसार हालसम्म २३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने पश्चिम बङ्गाल राज्यमा १३ जनाको क. . .


विराटनगरसंग सिमा जोडीएको भारतको बिहार राज्य कोरोना अपडेट

विराटनगर बैशाख ५ विराटनगरसंग सिमा जोडिएको भारतको बिहार राज्यमा कोरोना संक्रमित बढी रहेका छन  । बिहान राज्यमा भारतीय संचार मध्यमका अनुसार हालसम्म ८३  जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने बिहार राज्यमा एक जनाको मात्रै कोरोना संक्रमणको कारण मृत्यु भएको छ । बिहारमा ८३ जना संक्रमित मध्ये ३७ जना न. . .


लाहानमा राहतको नाममा कुहिएको आलु र चामल, जनताद्वारा राहत फिर्ता

सिरहाको लहान नगरपालिकाले लकडाउन प्रभावित गरिब तथा विपन्न परिवारलाई राहतको नाममा कुहिएको आलु र चामल बाँडेको  पाइएको छ । लहान नगरपालिकाले वडा नम्बर २० का दलित तथा बिपन्न परिवारलाई यस्तो गुणस्तरहीन राहत वितरण गरेको पाइएको हो । राहतमा पाएको चामल र आलु कुहिएको पाइएपछि स्थानीयले ब्रम्हाण गोर्छाडीस्. . .


प्रदेश नम्बर १ क‍ोरोना अपडेट : स्वास्थ्यकर्मीको निगरानीमा जम्मा आठ जना आइसोलेसनमा

विराटनगर । प्रदेश १ मा बिहीबारसम्म द्रुत परीक्षण विधि (आरडीटी) बाट जम्मा ८ सय २६ जनाको कोरोना परीक्षण भएको छ । जसमा एक जनाको रिर्पोट पोजेटिभ आएको छ । बाँकी ८ सय २५ जनाको रिर्पोट नेगेटिभ आएको छ । झापाको हल्दीबारीमा आरडीटीमा पोजेटिभ देखिएका एक जना पुरुषको रिर्पोट कोशी अस्पताल विराटनगरमा पिसिआर बाट प�. . .


विदेशमा अत्यन्त जोखिम अवस्थाका नेपालीलाई उद्धार गर्न सरकारका नाममा अन्तरिम आदेश

सर्वोच्च अदालतले विदेशमा अत्यन्त जोखिम अवस्थाका नेपालीलाई उद्धार गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले आज विदेशमा रोजगारीका लागि भएका नेपालीलाई नियमन र नियन्त्रणको शर्त बन्देजसहित फिर्ता ल्याउने वा उद्धारका लागि पहल गर्न अन्तरिम आदेश जारी गरिए�. . .


एनआईसी एसिया बैंकको सातै प्रदेशमा १५-१५ लाख सहयोग

काठमाडौं । एनआईसी एसिया बैंकले सातै प्रदेश सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १५–१५ लाख रुपैयाँ प्रदान गरेको छ । बैंकले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस रोगको संक्रमणलाई फैलिन नदिन एवम् सोको रोकथाम तथा नियन्त्रणका लागि सहयोग पुर्‍याउने उद्देश्यले १ कर�. . .


विराटनगरको न्यूरो अस्पतालको ‘कल न्यूरो’ सेवा सुरु

विराटनगर, ४ बैशाख । विराटनगरको न्यूरो अस्पतालले ‘कल न्यूरो’ सेवा सुरु गरेको छ । कोरोना भाइरस महामारी रोकथामका लागि सरकारले गरेको लकडाउन पछि नियमित गरिने स्वास्थ्य परामर्श, जाँच लगायतका सेवाहरु राेकिएपछि अस्पतालले कल न्यूराे सेवा सुरू गरेकाे हाे । लकडाउनमा सेवाग्राहीलाई सरल र सहज रुपमा सेवा दिन र ब. . .