Bivek_OB

उदयपुरमा लकडाउन उल्लंघन गर्ने ९ सय ४० वटा सवारीसाधन प्रहरी नियन्त्रणमा

बैशाख ४ गते । लकडाउनको आज २४ औंदिन । यस अवधिमा उदयपुरमा लकडाउन अवज्ञा गर्ने १ सय ७२ जना पक्राउ परेका छन् । उनीहरु मध्ये पाँचजनालाई मुद्दा चलाइएको छ । लकडाउनमा उदयपुर प्रहरीले कडाइ गर्दागर्दै पनि अवज्ञा गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढामगरले बताउनुभयो । ल�. . .


रंगेली अस्पतालमा कोरोना परीक्षण सुरु, ६ जनाकाे रिपोर्ट नेगेटिभ आयो

रंगेली   बैशाख ४ रबिन्द्र बराल मोरङको रंगेली जिल्ला अस्पतालमा पनि कोरोना परीक्षण सुरु गरिएको छ । साता दिन अगाडि भारत बाट अाएका ६ जनाकाे लाई पहिलो चरणको परीक्षणमा हाल सम्मको नतिजा नेगेटिभ आएको रंगेली अस्पतालका डाक्टर राेहिन्द्र पाण्डेले बताए । भारत बाट अाएका ३ जनालाई रंगेली अस्पतालमा रहेको क्वारेन�. . .


कतारमा नेपाली श्रमिकहरूलाई गैरकानुनी ढङ्गले निकालियो

कोभिड–१९ परीक्षण गर्न लागिएको भन्दै कतारी अधिकारीहरूले सयौँ आप्रवासी श्रमिकहरूलाई आफ्नो नियन्त्रणमा लिएको र कैयौँलाई स्वेच्छाचारी ढङ्गमा निष्कासन गरेको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ । एम्नेस्टी इन्टरनेसनलले फागुन २९ र ३० गते कतार प्रहरीले गिरफ्तार गरेका २० जना नेपाली श्रमिकहरूसँग अन्तर्व�. . .


प्रदेश १ सभाको हिउँदे अधिवेशन बुधबारबाट अन्त्य

विराटनगर बैशाख ४, प्रदेश १ सभाको हिउँदे अधिवेशन बुधबारबाट अन्त्य भएको छ । मन्त्रिपरिषदको बैठकले बुधबार राती १२ वजेदेखि प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख सोमनाथ अधिकारीलाई सिफारिस गर्ने निर्णय गरेको थियो  । प्रदेश नं. १ प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ती जारी गरेको छ । विज्ञ�. . .


लकडाउन लम्बिँदै गएमा विद्यालय तहमा विद्यार्थीको मूल्याङ्कन विधिमा परिवर्तन जरुरी

प्रकृति अधिकारी कोहलपुर (बाँके), वैशाख ४ गते । कोरोना भाइरस (कोभिड–१९)का कारण बन्दाबन्दी (लकडाउन) लम्बिँदै गएमा विद्यालय तहमा विद्यार्थीको मूल्याङ्कन विधिमा परिवर्तन जरुरी देखिएको छ । कोरोना भाइरसको सङ्क्रमण हुन सक्ने भन्दै प्रवेशिका (एसईई), कक्षा ११ र १२ को परीक्षा स्थगित गरिएको छ । तल्लो तहमा सञ्चा�. . .


विराटनगरमा सुजता कोइरालाद्वारा राहत सामग्री वितरण

विराटनगर बैशाख ४, गिरिजाप्रसाद कोइराला फाउन्डेसनका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले विराटनगरस्थित मिल्स एरियामा राहत वितरण गर्नुभएको छ । नेपाली कांग्रेसका युवा नेता सलिम अन्सारीको सहयोगमा संयुक्त रुपमा अन्सारी र कोइरालाले विराटनगर–१७ मिल्स एरियाका अति. . .


झापामा एक युवामा कोरोनाको आशंका, थप परिक्षणको लागि विराटनगर पठाइयो

झापामा पनि एक व्यक्तिमा काेराेना पोजेटिभ देखिएको छ । र्यापिड डाइग्नोस्टिक टेस्ट किटले परीक्षण गर्दा झापा हल्दिबारी गाउँपालिका २ निवासी अन्दाजी ३० वर्षीय एक युवकमा कोरोना भाइरस पोजेटिभ देखिएको हाे । स्वास्थ्य शाखा हल्दिबारीको टोलीले होम क्वारेन्टाइनमा बसेका ती युवककोबुधबार आरडिटी किटले स्वास�. . .


प्रदेश नम्बर–१ सरकारद्वारा कोरोना जनसुरक्षा कोषमा १५ करोड रुपैयाँ थप

विराटनगर, वैशाख ४ । प्रदेश नम्बर–१ सरकारले कोरोना जनसुरक्षा कोषमा १५ करोड रुपैयाँ थप गरेको छ । प्रदेशको मन्त्रिपरिषद् बैठकले यसअघि छुट्याएको १० करोड रुपैयाँ खर्च भइसकेको भन्दै थप १५ करोड रुपैयाँ कोषमा राख्ने निर्णय गरेको हो । यस्तै, प्रदेश सरकारले बुधबार राति १२ बजेबाट प्रदेशको हिउँदे अधिवेशन अन्त. . .


प्रदेश नम्बर १ मा कति परिक्षण ? के आयो नतिजा ? अपडेट सहित ।

विराटनगर बैशाख ४, प्रदेश १ मा कोरोना परीक्षणको दायरा र संख्या बढेको छ । छरितो विधि (र्यापिड डाइग्नोष्टिक टेस्ट) बाट बुधबारसम्म जम्मा ५ सय ५५ जनाको परीक्षण भएको छ । ल्याबमा गरिने परीक्षण(पीसीआर) र किटबाट गरिने (आरडीटी) विधिबाट बुधबारसम्म जम्मा ८ सय २१ जनाको रिर्पोट नेगेटिभ आएको छ । जम्मा ८ सय ३९ जनाको नमु�. . .


कोरोना भाइरसका कारण डेनमार्कमा बन्द रहेका विद्यालयहरु खुल्न थाले

कोपेनहेगन । कोरोना भाइरसका कारण डेनमार्कमा एक महिनादेखि बन्द रहेका विद्यालयहरु बुधबारदेखि खुल्न थालेका छन् । युरोपमै विद्यालय खोल्ने डेनमार्क पहिलो देश हो । पहिलो चरणमा नर्सरी, शिशु कक्षा र प्राथमिक विद्यालयहरु सुरु भएका छन् । कोभिड–१९ महामारीका कारण डेनमार्क सहित युरोपका धेरै देशमा मार्च १२ तारि. . .


पाँचथरमा पेट्रोलियम पदार्थको अभाव, अत्यावश्यकीय कामका लागि समस्या

पाँचथर । लकडाउनका कारण आपूर्ति सहज नहुँदा पूर्वी पहाडी जिल्ला पाँचथरमा पेट्रोलियम पदार्थको अभाव भएको छ । पेट्रोलियम पदार्थको समस्या भएपछि अत्यावश्यकीय कामका लागि प्रयोग हुने सवारी साधानसमेत सञ्चालनमा आउन नसक्दा सेवाग्राही मर्कामा परेका छन् । नेपाल आयल निगमको प्रदेश कार्यालय विराटनगरले इन्धन उप�. . .


गोरखाका एक युुवकमा कोरोना सङ्क्रमण नभएको पुष्टि

यापिड डाइग्नोस्टिक टेष्टमा नजिता कोरोना पोजेटिभ देखिएका गोरखाको आरुघाट गाउँपालिका–५ का ३१ वर्षीय एक युुवकमा कोरोना सङ्क्रमण नभएको पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित कोरोना परीक्षण प्रयोगशालामा आज गरिएको स्वाब परीक्षणका क्रममा ती युवकमा कोरोना सङ्क्रमण नभएको पुष्टि भएको हो �. . .