Nawaraj_OB

सुनसरीका ३२७ सञ्चारकर्मीको ७ लाखको बिमा

सुनसरी । नेपाल प्रेस युनियन सुनसरीले जिल्लाका तीन सय १४ जना सञ्चारकर्मीको निःशुल्क दुर्घटना बिमा गरेको छ । अजोड इन्स्योरेन्स काठमाडौँ सँगको सम्झौता अनुसार युनियन सुनसरीले जिल्लाका तीन सय १४ जना सञ्चारकर्मीको बुधबार निःशुल्क दुर्घटना बिमा गरेको हो । गत पुष २८ गते नेपाल पे्रस युनियन सुनसरी र अजोड इन्�. . .


प्रिन्सलाई जेष्ट ब्याडमिन्टन एकेडेमीको सम्मान

काठमाण्डौं । नेपाली ब्याडमिन्टनका उदियमान खेलाडी प्रिन्स दाहाललाई जेष्ट ब्याडमिन्टन एकेडेमीले बुधबार सम्मान गरेको छ । बशुन्धारास्थित एकेडेमीको आफ्नै हलमा भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवाल र एकेडेमीका अध्यक्ष मधुसुदन पाठकले दाहाललाई कदर पत्र प्रदान गर्दै स�. . .


नेता भीम आचार्य भन्छन् : अविश्वास प्रस्ताव पारित गराएपछि काँग्रेसलाई मुख्यमन्त्री दिने विषयमा छलफल

विराटनगर । नेकपाका प्रदेश १ का इन्चार्ज एवं प्रदेशसभा सदस्य भीम आचार्यले प्रदेश सरकार विरुद्धको अविश्वास प्रस्ताव पारित गराउन काँग्रेस उभिए मुख्यमन्त्रीको विषयमा छलफल हुनसक्ने बताएका छन् । मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वासको प्रस्ताव पारित हुने दावी गर्दै आचार्यले राजनीतिक एजेण्डा मिले. . .


कोभिड–१९ विरुद्धको पहिलो खोप मेसु दास र डाक्टर सिग्देललाई

विराटनगर । प्रदेश १ का आठ जिल्लामा कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरिएको छ । कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चुमनलाल दास र वरिष्ठ कन्सल्टेन्ट फिजिसियल डा.दिपक सिग्देलले विराटनगरमा बुधबार पहिलो खोप लगाउनु भएको हो । कोशीको कोभिड–१९ अस्पताल परिसर केन्द्रमा औपचारिक कार्यक्रमका बीच डाक्टर�. . .


भारतबाट भित्र्याइएको २ लाख २५ हजारको बोईलर कुखुरा विराटनगरमा पक्राउ

विराटनगर । मोरङ प्रहरीले भारतबाट अवैध रुपमा भित्र्याइएको २ लाख २५ हजार मूल्य बराबरको ब्रोइलर कुखुरासहित एकजनालाई विराटनगर रोडशेषबाट पक्राउ गरेको छ । भारतको जोगवनीबाट नेपालतर्फ प्रदेश १–०४००१ च ००४६ नं. को पिकअप भ्यानमा राखी ल्याउँदै गरेको अवस्थामा रोडशेषबाट पक्राउ गरिएको हो । प्रहरीले कुखुरासहि. . .


फर्जी कर्मचारी देखाएर विराट मेडिकलमा अपचलन गर्ने दुईजना पक्राउ

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलका प्रशासकीय अधिकृतसहित दुईजना पक्राउ परेका छन् । फर्जी कागजात बनाएर लाखौं रुपैयाँ अपचलन गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । विराट मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृत ४२ वर्षिय सुधिर सिंह राठौर र प्रश. . .


गालीमा ‘ताली’, नाटक र नौटङगी

लेखनको प्रारम्भमै एउटा गालीका शब्द संयोजन भएको श्लोक हरफमा उल्लेख गर्नुप¥यो । जुन अहिले नेपाली समाजले तालीका लागि रुचाउँछ । चोर–चुतिया, हरामी बजिया आँख्ले, गधा, गुन्द्रुके उल्लु पटमूर्ख, पानी–मरुवा आलु–मुला हल्लुँडे ! उबेला (सानै) मा यति गालिका शब्द प्रहार प्रायः सबै नेपालीलाई भएकै होला । नजानेर वा �. . .


डाक्टर कुट्ने तरूण दल मोरङका कोषाध्यक्ष रिजाल पक्राउ

विराटनगर । नोबेल मेडिकल कलेजका डाक्टर कुटपिट गरेको आरोपमा तरूण दल मोरङका कोषाध्यक्ष लक्ष्मी प्रसाद रिजाल पक्राउ परेका छन् । आफ्नो बोलाउने नाम अनिल राखेका रिजाल नोबेल मेडिकल कलेजमा कार्यरत नाक, कान घाटी रोग विशेषज्ञ डा.मिनाक्षी बस्नेतलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका हुन् । मोरङको सुन्दरहरैचा न�. . .


विराटनगरका मिटरब्याजी मन्टु विरुद्ध १७ वादीका मुद्दा

विराटनगर । मिटरब्याजी विराटनगर–९ घोघापुलचौकका ४५ वर्षिय मन्टु भनिने सञ्जयप्रसाद रौनियार विरूद्ध १७ जना वादीका मुद्दा दर्ता हुने भएका छन् । मन्टुले पीडित बनाएका १७ जना उनलाई प्रतिवादी बनाउँदै सरकारी वकिलको कार्यालयले ठगी र अपराधिक लाभ लिएको मुद्दामा छुट्टाछुट्टै मुद्दा दर्ता गर्ने भएको हो । मोरङ �. . .


इनरुवाको डुम्राहामा प्रहरी चौकीको भवन

बिराटनगर । सुनसरीको इनरुवा–८ डुम्राहामा प्रहरी चौकी भवनको उद्घाटन गरिएको छ । नव निर्मित कार्यालय भवन, आवास गृह तथा भान्सा घरको प्रदेश १ का प्रहरी नायव महानिरीक्षक (डिआईजी) इश्वबाबु कार्कीले उद्घाटन गर्नु भएको हो । दुईतले सुबिधा सम्पन्न भवन यूएनओपीएसको सहयोगमा निर्माण भएको हो । दुई करोडको लागतमा निर. . .


‘कोभिड–१९ भ्याक्सिन’ का लागि प्रदेश १ मा २३ खोपकेन्द्र

विराटनगर । कोभिड–१९ भ्याक्सिन लगाउनका लागि प्रदेश १ का १४ जिल्लामा २३ खोपकेन्द्र निर्धारण गरिएको छ । बुधबारदेखि कोभिड–१९ ‘कोभिसिल्ड भ्याक्सिन’ लगाउनका लागि प्रदेशभरका २३ खोपकेन्द्र निर्धारण गरिएको हो । प्रदेश स्वास्थ्य निर्देशानालयले १४ जिल्लामा २३ खोपकेन्द्र निर्धारण गरेर पहिलो चरणमा कोरोना स�. . .


विराटनगर–१६ दरैयामा फेला पारियो २ लाख ९७ हजारको सामान

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलिले विराटनगर–१६ दरैयाचोकबाट २ लाख ९७ हजार ४०० मूल्य बराबरको सामान बरामद गरेको छ । जोगबनीबाट भन्सार छलेर अवैध भित्र्याइएको सामान प्रहरीले बरामद गरेको हो । प्रहरीेले बरामद गरेको लत्ता–कपडाको मालिक को हो भन्ने खुलाइएको छैन । दावी अनुसार सामान दरैया �. . .