विराटनगर । सरकारले वनबाट काठको संकलन, उत्पादन र बिक्रीवितरणमा रोक लगाउँदा गतवर्ष कटान, छपान र ढलान गरिएका काठ कुहिएको भन्दै झापा र मोरङमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम कार्यन्वयनमा ल्याएका सामुदायिक वनका पदाधिकारी विरोधका लागि विराटनगर आईपुगेका छन् । वैज्ञानिक वन व्यवस्थापन सञ्जाल मोरङ र झापा�. . .
बिराटनगर । झापा र मोरङका तिन छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ५ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले आईतवार साँझ पौने ६ बजे दमक नगरपालिका–१ का ३२ बर्षीय देवेन्द्र राईलाई २ ग्राम लागुऔषध ब्राउनसुगर सहित दमक नगरपालिका–१ बाट पक्र. . .
विराटनगर । सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–११ बरडाँडामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । सोलु सल्लेरीबाट नेचासल्यान जाने भित्री सडकखण्डमा २३.५ हाईड्रो साल्मे बाट पुरानो रड र तारहरु बोकि ८६ हाईड्रोतर्फ जादै गरेको सीई कम्पनीको बा ४ ख ७९८० नंम्बरको टिफर अनियन्त्रित भई दुर्घटना भएको हो । दु�. . .
विराटनगर । विराटनगरका उद्योगी तथा पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडलाई प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष आर्थिक सल्लाहकार पदमा नियुक्त गर्नुभएको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को गत पुस २९ गतेको निर्णयाअनुसार दुगडलाई मन्त्रीसरहको मर्यादा कायम गर्ने गरी सल्लाहकार पदम�. . .
विराटनगर । झोराहाट नाटक घरमा ‘कोरोना टाइम्स’ नाटक मञ्चन भएको छ । आइतबार बिहान ९ बजे मञ्चन भएको ‘कोरोना टाइम्स’ नाटकको निर्देशन सुरज माझिले गरेका थिए । नाटकको कोरस सुदिप जङ्ग कार्कीे गरेका थिए भनि प्रकाश व्यवस्थापन पनि उनकै रहेको थियो । त्यसैगरी नाटकमा ध्वनी व्यवस्थानपनमा चन्दन माझी रहेका थिए । कोर�. . .
विराटनगर । बिराटनगर जुनियर जेसिजको अध्यक्षमा जिना शर्मा निर्बिरोध निर्वाचित भएकी छिन् । बिराटनगर जेसिजको सभाहलमा सम्पन्न निर्वाचन प्रक्रियाबाट २६ औ अध्यक्षका रुपमा शर्मा निर्वाचित भएकी हुन् । त्यस्तै तालिम संयोजकमा बिकल्प न्यौपाने ,कार्यकारिणी उपाध्यक्षमा आयुशा खतिवडा र मुकेश यादब, उपाध्यक्षम�. . .
विराटनगर । विराटनगर–७ स्थित अवधनारायण मेमोरियल क्लिनिकमा तोडफोड भएको छ । बेलबारी–८ निवासी ३२ वर्षीया सजना राईको पित्तथैलीमा भएको पथरीयाको शल्याक्रियापछि मृत्यु भएको घटनामा पीडितको माग सुनुवाई नगरी व्यवस्थापन पक्ष भागेपछि आइतबार तोडफोड गरिएको हो । बेलबारीबाट आएका पीडितका आफन्तले अस्पताल प्रशास. . .
विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध राष्ट्रव्यापी जनदवाव सिर्जना गर्नुपर्ने बताउनु भएको छ । विराटनगरमा नगरस्तरका अगुवा कार्यकर्तालाई आइतबार बिहान होटल इष्टर्न स्टारमा सम्बोधन गदै नेता पा. . .
विराटनगर । उपन्यासकार विन्दुकुमार लावतीको उपन्यास ‘नौलोघर’ शनिबार विराटनगरमा विमोचन गरिएको छ । लावती परिवार पाँचथरले विराटनगरमा आयोजना गरेको कार्यक्रममा डा. भरत सुब्बा, प्राज्ञ विवश पोखरेल, वरिष्ठ समालोचक दधिराज सुवेदी, अग्रज साहित्यकार मधु पोखरेल, देवी पन्थी, सरला चापागार्इंलगायतले संयुक्त रुपम�. . .
इटहरी । सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा शनिवार राती भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । शनिवार राती सवा ७ बजेको समयमा सुसनरीको ईटहरी उप(महानगरपालिका–२ आपगाछीमा ट्रकले मोटरसाईकललाई ठक्कर दिंदा चालकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । धरानबाट ईटहरी तर्फ आउँदै गर�. . .
विराटनगर । सीमानाका बन्द भएपनि भारतबाट लगाउने मोजादेखि खाने पापडसम्म तस्करी भएर नेपाल भित्रने गरेको छ । सीमानाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको गस्ती सक्रिय रहेको भएपनि भन्सार छलेर सामान भित्र्याउने क्रमभने जस्तोसुकै अवस्थामा समेत निरन्तर जारी रहेको हो । मोरङ प्रहरीले दुईदिन अगाडी विराटनगर–१. . .
रामएकवाल राम दोहा (कतार) । नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा आठौं चोटि रक्तदान कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ । ४५ औ राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा समितिले शुक्रबार बृहत रक्तदान कार्यक्रम गरेका छन।हमद हस्पिटल ब्लड डोनेट सेन्टरमा भएको सो कार्यक्रममा कतारमा रहेका ६८ जना नेपालीहरुले रक�. . .