एन्जु शिवाकोटी विराटनगर । माघे सङ्क्रान्तिमा तरुल र पिँडालु जस्ता कन्दमुलको विशेष महत्व हुन्छ। यो पर्व नजिकिएसँगै विराटनगरको बजार तरुलमय देखिन्छ । तरुल एक प्रकारको कन्दमुल हो। माघे सङ्क्रान्तिमा यसको विशेष महत्व हुने गरेको छ। तरुललगायतका कन्दमूलविना माघे सङ्क्रान्तिको पर्व अधुरो जस्तो हुन्छ। मा. . .
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–७ का ३३ बर्षीय मनोज साह सुन्दरहरैचा नगरपालिका–११ बेलेपुर स्थित झरना खोलामा डुबिरहेको अवस्थामा मृत फेला परेका छन् । बुधबार दिउँसो साँढे १२ बजेको समयमा उक्त स्थानमा मानिस मृत अवस्थामा रहेको भन्ने जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रह. . .
विराटनगर । मोरङ प्रहरीले अवैध रुपमा भित्र्याउँदै ४४ हजार मूल्य बराबरको सामान बरामद गरेको छ । प्रहरीको दावी अनुसार सामान वेवारिसे छोडेर भागेपछि बरामद गरिएको हो । प्रहरीले विराटनगर–१४ जतुवाबाट १४ हजार मूल्यबराबरको प्याज, लसुन, चिनी र बिस्कुट बरामद गरेको प्रवक्ता मानबहादुर राईले जानकारी दिनुभयो । य�. . .
एन्जु शिवाकोटी विराटनगर । थारु समुदायमा माघी पर्वको रौनक छाएको छ । माघी नेपालका तराई क्षेत्रमा बसोबास गर्ने थारु समुदायले विशेष रुपमा मनाउदै आएको महान पर्व हो । माघी पर्व पुष शुक्ल प्रतिपदाको दिन अर्थात माघ एक गते मनाइन्छ । माघी पर्वको धार्मिक विश्वास : दाङको देउखुरीमा रहेको रिहार धार्मीकस्थल थारुह. . .
रंगेली । मोरङको रंगेली ७ स्थित निचामारीमा बक्राहा खोलाको पूर्वतर्फ पाँचसय मिटर क्षेत्रमा तटबन्ध निर्माणा सुरु गरिएको छ । वर्षौंदेखि खतीयोग्य जमिन बाढीले कटान गर्दै आएको क्षेत्रमा तारजाली र ढुंगाको तटबन्ध निर्माण कार्य सुरु गरिएको हो । प्रदेश सरकारको बजेटमा पृथ्वी ईन्जिनियर्स एण्ड विल्डर्स प्र�. . .
विराटनगर । पश्चिमी वायु, बादल र हुस्सुका कारण बढेको चिसोले पछिल्लो तीनदिन यता तराई क्षेत्रको जनजीवन प्रभावित बनेको छ । प्रदेश १ का तराईका जिल्लाहरु झापा, सुनसरी र मोरङमा ह्वात्तै बढेको चिसोका कारण जनजीवन प्रभावित बनेको हो । मौसममा आएको परिवर्तनका कारण चिसो बढेसँगै न्यनू आर्थिक आयआर्जन भएका नागरिकको �. . .
विराटनगर । सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि ट्रायल सेन्टर सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने प्रदेश सरकारको निर्णय सच्याउन माग गर्दै प्रदेशसभाको सार्वजनिक लेखा समितिमा उजुरी परेको छ । सरकारी ट्रायल सेन्टर बन्द गरेर निजी क्षेत्रलाई दिने प्रदेश १ सरकारले निर्णयले सर्वसाधारणलाई आर्थिक भा�. . .
विराटनगर । विराटनगरमा अन्तर विद्यालय स्तरिय क्वीज प्रतियोगिता मंगलबारदेखि शुरु भएको छ । विराटनगर जुनियर जेसिजको आयोजनामा २५ औं अन्तर विद्यालय स्तरिय जेसिज टेष्टि टेष्टि क्वीज प्रतियोगिता शुरु भएको हो । आजको खेलबाट ६ वटा विद्यालय सेमीफाईनलमा पुगेका छन् । पहिलो चरणको खेलबाट जनक स्मृति स्कुल इनरुवा,. . .
विराटनगर । बहिरा अपाङ्गता भएका तथा रोजगारबिहीन रहेका व्यक्तिहरुका लागी ओबि मिडिया प्रालिद्वारा संचालित आवर विराटनगरको कार्यालयमा बहिरा अपांगता भएकाहरुको लागि रोजगारीको व्यवस्था गरिएको छ । उर्जाशील अवसर फाउण्ड परियोजनाको लागी ‘द लेप्रोशी मिशन नेपाल’ र ओबि मिडिया प्रालि बिचको सहकार्यबाट दुईजना ब�. . .
विराटनगर । आगमी माघ ४ र ५ गते हुने नेपाल चिकित्सक संघ कोशी विराटनगरको १३ पदको लागि २६ जनाको उम्मेदवारी परेको छ । सोमबार र मंगलबार भएको मनोनियत दर्तामा २६ चिकित्सकले उम्मेदवारी दर्ता गराएका छ । उम्मेदवारी दर्ता गराएसँगै डा. कैलाश श्रेष्ठ र डा. फरवार्ड सिलवालको समूह चुनावी मैदानमा उत्रिएका हुन् । नयाँ न. . .
विराटनगर । जिल्ला प्रहरी कार्यालय झापाले मोटरसाईकल चोरीमा संग्लग्न रहेका ७ जनालाई पक्राउ गरी सार्वजानिक गरेको छ । बिगत केही समयदेखि बिर्तामोड र अर्जुनधारा तथा कन्काई नगरपालिकाको ईलाकाबाट हराएका मोटरसाइकल चोरी गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले अप्रेशन हन्ट अभियान चलाएर मोटरसाईकल त�. . .
विराटनगर । गत मंसिर २३ गते मोरङको मिक्लाजुङमा घाँटी रेटी हत्या गरिएका शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्नहरु अझैसम्म पक्राउ नपरेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानध्यापक श्रेष्ठलाई घर नजिर्क बर्खे जंगलमा हत्या गरेर फरार रहेका संलग्नहरु ए�. . .