विराटनगर । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३० हजार पुगेको छ । आज १५ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ३० हजार ११ पुगेको हो । आज मोरंगमा र झापामा ४–४, सुनसरीमा ३, इलाममा २, धनकुटा र ते¥हथुममा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा २, बेलबारी र रतुवामा. . .
विराटनगर । भारतदेखि तस्करी गरेर ल्याउँदै गरेको घोङ्गी सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएको छ । सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बखरी विराटनगले ३०० केजी भन्दा बढी तस्करीको घुँगी सोमबार बरामद गरेको हो । सशस्त्र प्रहरी बल बिओपी बखरीका प्रहरी निरीक्षक दिलकुमार पन्तको नेतृत्वमा खटिएको प्रहरीले विराट�. . .
रंगेली । जिल्ला प्रहरी कार्यलय मोरङले अतिविपन्न दुईसय घरपरिवारलाई न्यानो कपडा वितरण गरेको छ । एक्कासी चिसो बढेपछि मोरङ प्रहरीका प्रहरी उपरीक्षक सन्तोष खड्कासहित जिल्ला प्रहरी कार्यालयको टोलिले कपडा वितरण गरेको हो । रंगेली नगरपालिका ८ स्थित बेदमारी टोलका अतिबिपन्न र दलित परिवारका ७० परिवार , सुन�. . .
विराटनगर । विराटनगर विमानस्थललाई क्षेत्रीय तथा अन्तराष्ट्रियस्तरको विमानस्थल बनाउन १२६.४६ विघा अधिग्रहण गर्दा विस्थापित हुने जग्गाधनीहरुले संघर्ष समिति गठन गरेका छन् । विस्तारका क्रममा पर्ने घर, घडेरी र जमिनवालहरुको संयुक्त भेलाले उचित मुआब्जा र क्षतिपूर्तिको दिनुपर्ने भन्दै १५ सदस्यीय संघर्ष �. . .
विराटनगर । विराटनगर महानगरपालिकामा ठेकेदार कम्पनिले मध्यरातमा समेत सडक निमार्ण गर्ने गरेपछि त्यसको गुणस्तरीयतामा उठ्न प्रश्नलाई कम गर्न भन्दै मध्यरातमै मेयर भीम पराजुलीले अनुगमन सुरु गर्नु भएको छ । विराटनगर क्षेत्रमा भइरहेका विकास निर्माणका काम कम गुणस्तरको हुने गरेको गुनासो बढेपछि त्यसको स्थल�. . .
विराटनगर । संसद बिघटन विरुद्ध विराटनगरमा आइतबार फरकशैलीको विरोध प्रदर्शन गरिएको छ । प्रतिनिधिसभा विघटन विरुद्ध नेकपा प्रचण्ड–माधव नेपाल समूहले प्रधानमन्त्री ओलीले गणतन्त्र आउनु बलयगाडा चढेर अमेरिका जानु जस्तै हो भनेर पहिला भनेको विषयलाई ब्यङ्ग्यात्मकशैलीमा प्रदर्शन गरेका हुन् । संसद् विघटन �. . .
विराटनगर । पूर्वप्रधानमन्त्री तथा सघिय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले विराट राजवंशी समुदाय आदिवासी जनजाती राष्ट्रिय प्रतिष्ठानमा सूचिकृत हुनुपर्ने बताउनु भएको छ । झापा मोरङ र सुनसरीमा बसोबास गर्दै आएका विराट राजवशी समुदायलाई आदिवासी जनजाती राष्ट्रिय प्रतिष्ठानले अहिलेसम्म सुचिकृत नगरेक�. . .
विराटनगर । प्रदेश १ मा आइतबार २३ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १०, सुनसरीमा ४, झापामा २, भोजपुर, उदयपुर, संखुवासभा, ते¥हथुम र इलाममा १–१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ८, पथरीशनिश्चरे र उर्लाबारीमा १–१, सुनसरीको इटहरीमा ३ र बराहक्षेत्रमा �. . .
विराटननगर । सरकारले देशभरका किसानलाई विशेष पहिचान दिदैं अनुदान सुविधा व्यवस्थित गर्नका लागि एउटै ‘डाटाबेस’ मा किसान सूचीकरण प्रणाली कार्यन्वयनमा ल्याउने तयारी गरेको छ । तत्कालिन कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा रहँदा मन्त्री घनश्याम भुषालको योजना अनुसार किसानको एकिकृत तथ्यांक संकलनका लागि �. . .
रबिन्द्र बराल रंगेली । मोरङको रतुवामाई नगरपालिका ५ स्थित सुनवर्सिघाट मा ४ सय मिटरको मल्टिस्पान झोलुङ्गे पुल बनेको छ । डाईगन थानी हिमशिखिर जेवीले सम्झौता समाप्त अवधी भन्दा पाँच महिना पहिल्यै पुल निर्माण कार्य सम्पन्न गरेको हो । निर्माण कम्पनिसँग २०७५ चैत्र २६ गते ठेक्का सम्झौता भएको थियो । नेपाल स. . .
विराटनगर । झापाको केर्खाबाट विराटनगर आएका एक युवकको गाडीमै मृत्यु भएको छ । झापा केर्खाका २६ वर्षीय युवक राजकुमार थापा गाडीमै मृत फेला परेका हुन् । बिहान केर्साबाट मे १ ख ३३३३ नम्बरको जनसेवा यातायात प्रा.लि.को बसमा चढेर आएका उनी विराटनगर बसपार्कमा झर्ने बेलामा मृत अवस्था फेला परेका हुन् । गाडीका सबै �. . .
विराटनगर । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले आफैं हार्ने चुनाव गराउन केपी ओली कुनै हालतमा तयार नहुने दावी गर्नु भएको छ । विराटनगरमा शनिबार आयोजित विरोधसभालाई सम्बोधन गर्दै भट्टराईले हिटलर प्रवृति बोकेका ओलीले चुनाव गराउन संसद विघटन नगरेको दा. . .