विराटनगर । नेकपा ओली समूहका नेता तथा सरकारका मन्त्रीहरुले पूर्व प्रधानन्याधिशहरुको संगठित व्यक्तव्यबाजी जर्बरजस्त भ्रम सिर्जना गर्न जारी भएको आरोप लगाउनु भएको छ । बुद्धीजीवी परिषद् मोरङले शनिबार विराटनगरमा आयोजना गरेको वर्तमान राजनीतिक परिस्थिति विषयक अन्तरक्रिया कार्यक्रममा नेताहरुले भ्रम स�. . .
विराटनगर । कोरोना संक्रमणका कारण उद्योगमा परेको समस्याको उद्योग मन्त्रालयले स्थलगत अध्ययन र अवलोकन थालेको छ । सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगका समस्याको विषयमा शुक्रबार उद्योग मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरे नेतृत्वको टोलिले उद्योगीहरुसँग बुझेको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रद�. . .
विराटनगर। प्रदेश १ मा शुक्रबार १९ जना कोरोना संक्रमित थपिएको छ । मोरंग र सुनसरीमा ५–५, झापा र इलाममा ४–४ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ५, सुनसरीको धरानमा २, बराहक्षेत्र, बर्जु र इटहरीमा १–१, झापाको विर्तामोडमा २, अर्जुनधारा र गौरीगञ्जमा १–१, इलामक�. . .
विराटनगर । विराटनगरमा साइकलमा अनिवार्य रिफ्लेक्टर जडान गरिनुपर्ने अभियान सुरु गरिएको छ । सवारी दुर्घटना न्यूनिकरण गर्न जिल्ला ट्राफिक कार्यलय मोरङ्गका प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काको पहलमा साइकल पछाडी रिफ्लेक्टर जडान अभियान सुरु गरिएको हो । साइकल पछाडी पहेंलो रंगको टल्कने रिफ्लेक्टर जडान. . .
विराटनगर । नेपाल कम्यूनिष्ट पार्टी नेकपाका नेता एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले आफ्नैे सरकार विरुद्ध तगारो बनेपछि पार्टी पुर्नगठन गर्नु परेको बताउनु भएको छ । विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री ढकालले सरकार गठन भएकै दिनदेखि पार्टी भित्रैबाट गरिए�. . .
विराटनगर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले पूर्वको पर्यटन विकासका लागि विराटनगर विमानस्थलबाट उच्च हिमालीसहित अन्तर प्रादेशिक उडान र अवतरण गर्नु आवश्यक रहेको बताउनु भएको छ । विराटनगर विमानस्थल विस्तारको प्रक्रियासँगै हवाई बेस स्थापना गरेर प्रदेश भित्र हिमाली तथा पहाडी क. . .
विराटनगर । प्रतिनिधि सभा विघटन गर्ने कदम असंवैधानिक रहेकोले त्यसलाई सच्याउन माग गर्दै नेकपा मोरङले शुक्रबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई पठाइएको ज्ञापन पत्रमा नेपालको संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्रीले �. . .
विराटनगर । विराटनगर विमानस्थलमा अत्याधुनिक र व्यवसायिक नयाँ टर्मिनल भवन निर्माण गरिने भएको छ । विमानस्थल विस्तारपछि आवश्यक पर्ने टर्मिनल भवन पहिलो चरणमै निर्माण गरिने भएको हो । विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहणका लागि प्रारम्भिक प्रक्रिया अगाडी बढिसकेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र. . .
प्रेम देवान विराटनगर । औद्योगिक सहरको रुपमा परिचित विराटनगरको वायुप्रदूषण उच्च भएपछि स्थानीय सरकारले घरबाहिर ननिस्कन अपिल गरेको छ । वायुप्रदूषण बढेपछि विराटनगर महानगरपालिकाले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन अपिल गरेको हो । विराटनगर महानगरपालिकामा बढ्दै गएको प्रदुषणलाई तत्काल नियन्त्रण�. . .
विराटनगर । विराटनगरमा लागुऔषधको ओभर डोजका कारण एक युवक मृत अवस्थमा फेला परेका छन् । मृत्यु अवस्थामा फेला पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका–९ का २४ वर्षीय गौरव भनिने अमृत तामाङ रहेको ईलाका प्रहरी कार्यलय रानी विराटनगरका प्रहरी निराक्षक दिपक थापाले जानकारी दिए । लुकीछिपी जोगवनीमा लागुऔषध सेवन गर�. . .
विराटनगर । मोरङको कोनेपोखरी गाउँपालिका – ६ मुलगाउँमा रहेको सरस्वती आधरभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई जाडोमा स्विहीटर बितरण गरेको छ । रोटरी क्बल विराटनगर मिड टाउनले बिहीबार स्कूल परिसरमा ५० थान जाडोमा लगाउने स्विहीटर विद्यार्थीहरूलाई बितरण गरेको हो । ग्रामिण क्षेत्रमा रहेर अंग्रेजी म. . .
विराटनगर । सिलिण्डर ग्यासमा लाग्ने आगलागिबाट हुने दुर्घटना न्यूनिकरणका लागि आम समुदायमा सचेतना मुलक तालिम प्रदान गरिने भएको छ । ग्यास विक्रेता संघ मोरङ्गको आयोजनामा ग्यास दुर्घटना न्यूनिकरण अभियान अन्तर्गत पौष २५ गते तालिम दिइने भएको हो । मोरङ्गको विराटनगर, विराटचोक लगायताका स्थानमा आम उपभोक्ता�. . .