इटहरी । भारतबाट लागुऔषध नेपाल भित्र्याएर सुनसरीको इटहरीमा बिक्री गर्ने भारतीय नागरिकसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । इलाका प्रहरी कार्यालय इटहरीको टोलिले आकस्मिक चेकजाँचका क्रममा इटहरी उप–महानगरपालिकाबाट भारतीय नागरिकसहित ६ जनालाई नियन्त्रणमा लिइएको हो । प्रहरीले इटहरीको ६,९ र १३ �. . .
विराटनगर । प्रदेश १ मा बिहीबार १७५ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ६१, मोरंगमा ५५, झापामा ३४, ताप्लेजुङमा ५, धनकुटा र संखुवासभामा २–२, खोटाङ, उदयपुर, इलाम र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको इटहरीमा ३१, धरानमा १८, बर्जुमा ४, इनरुवा र रामधुन�. . .
विराटनगर । प्रदेश १ सरकारले अस्पतालजन्य फोहोरलाई व्यवस्थित गर्ने भएको छ । अस्पतालबाट निस्किएका फोहोरको व्यवस्थापन अव्यवस्थित हुँदा संक्रमण फैलिने गरेको विभिन्न अनुसन्धानबाट देखिएकाले यसलाई व्यवस्थित गरिने भएको हो । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले १४ जिल्लाकै सरकारी अस्पतालबाट �. . .
विराटनगर । उपभोक्ता जागरुक गराउँदै आएका कृष्णप्रसाद भण्डारी मार्सेलीको ‘भूमिकाभित्रका मार्सेली’ पुस्तकको विमोचन गरिएको छ । बुधबार नेपाल स्रष्टा समाजले आयोजना गरेको कार्यक्रममा भर्चुअलमार्फत वरिष्ठ आख्यानकार परशु प्रधानले पुस्तकको विमोचन गर्नु भएको हो । भण्डारी विगत चार दशकभन्दा लामो समयदेखि �. . .
विराटनगर । जुनियर जेसिजको ९ औं राष्ट्रिय सम्मेलन आगामी शुक्रबार र शनिबार हुने भएको छ । नेपाल जेसिज अन्र्तगत रहेको जुनियर जेसिजको ९ औं राष्ट्रिय सम्मेलन भर्चुअल रुपमा आयोजना गरिने भएको हो । विराटनगर जुनियर जेसिजको आतिथ्यतामा हुने सम्मेलनमा नेपालभर रहेका २९ वटा शाखाका ३ सय बढी प्रतिनिधिको सहभागिता र�. . .
विराटनगर । प्रदेश १ मा बुधबार आज ८७ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ३६, मोरंगमा १५, इलाममा १३, सुनसरीमा १२, संखुवासभामा ३, उदयपुरमा २, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको भद्रपुर र दमकमा ७–७, विर्तामोडमा ६, कमल गाउँपालिकामा ४, मेचीनगरमा ३, अर्जुन�. . .
विराटनगर। भारतमा भुषण पावर कम्पनि टाट पल्टिएपछि त्यसैको विङ्ग्सको रुपमा रहेको विराटनगरको आरती स्ट्रिप्सका उत्पादनको बजार समेत नराम्रोसँग खुम्चिएको छ । बहुराष्ट्रिय कम्पनि भुषणले भारतीय बैंकबाट लिइएको ऋण तिर्न नसकेपछि भारतभरका सबै उद्योगहरु लिलामीमा गएपछि त्यसको असर आरती स्ट्रिप्सका उत्पादनको �. . .
विराटनगर । विराटनगर ६ र ११ नम्बर वडाको साझा रुपमा मानिएको हुलाकी मार्ग केशलिया रोड लामो समयदेखी नबनाएको भन्दै स्थानियले बाटैमा धर्ना दिएर विरोध गरेका छन् । पटक पटक ३ नै तहका सरकारको ध्यानकषर्ण गराउदा पनि अहिलेसम्म कुनै वास्ता नगरेका कारण सो बाटोबाट भएर हिड्न अफठ्यारो भएको भन्दै स्थानियले विरोध जनाएक. . .
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङको टोलिले विराटनगर महानगरपालिका–१४ जतुवाबाट अवैध सामान र लत्ताकपडा बरामद गरेको छ । भारतको जोगवनीबाट नेपालतर्फ अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी ल्याएको लत्ताकपडा तथा प्याज प्रहरीले नियन्त्रणमा लिइएको हो । प्रहरीले अन्दाजी ३५ हजार ४०० बरावरको सामान वेवार. . .
विराटनगर । मोरङको रंगेली नगरपालिका–७ बसपार्कबाट अवैध लागुऔषधसहित दुईजना पक्राउ परेका छन् । को ३३ प २०६२ नम्बरको अपाची मोटरसाईकललाई ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा लागुऔषध फेला पारिएपछि उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुले मोटरसाईकलको लेगार्डमा कालो प�. . .
विराटनगर । प्रदेश १ आज १६५ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ७१, मोरङमा ४६, झापामा २०, संखुवासभामा ९, इलाममा ४, पाँचथरमा ३, धनकुटा, भोजपुर र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको इटहरीमा ३३, धरानमा २२, इनरुवा र दुहवीमा ३–३, बराहक्षेत्रमा २, गढी, �. . .
विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका १ निवासी शिक्षक राजेन्द्र श्रेष्ठ हत्याको जिम्मेवारी नेपाल कम्यूनिष्ट पार्टी विप्लव समूहले लिएपछि घटनास्थल क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बाक्लिएको छ । घटनास्थल क्षेत्रसँगै त्यससँग नजिक पर्ने संभावित क्षेत्रमा एकै पटक ठूलो संख्यामा सुरक्षाकर्मी परिच�. . .