विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका १६ बखरीबाट ३७ हजार ६०० मूल्य बराबरको लत्ताकपडा र प्याज बरामद गरेको छ । भारतको जोगवनीबाट नेपालतर्फ अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी लत्ताकपडा तथा प्याज लगायत खाध्यान्न सामाग्री प्रहरीले बरामद गरेको हो । सामा�. . .
विराटनगर । अन्तर्राष्ट्रिय टेबल टेनिस महासंघ फाउण्डेसन (लाइप्जिग्, जर्मनी) र बिराटनगर टेबल टेनिस क्लबबीच आगमी बर्ष २०२१ अप्रिल ६ को दिन ‘वर्ल्ड टेबल टेनिस डे’ को अवसरमा बालिका र महिला लक्षित टेबल टेनिस कार्यक्रम हुनेभएको छ । ‘महिला सशक्तिकरण एवम् लैंगिक समानता’ भन्ने मुल नारा सहित आयोजना हुन लागेको स�. . .
विराटनगर । विराटनगरमा रहेको होटलले सेवाग्राहीको सवारी साधन गर्ने पार्किङस्थलको व्यवस्थापन नगर्दा जथाभावी सडकमा सवारी रोकिएको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले कारवाही सुरु गरेको छ । विराटनगरका ठूला होटलको आफ्नै पार्किङस्स्थल छैन । सडक छेउमा सञ्चालनमा रहेका होटलमा आउने सेवाग्राहीले सड. . .
विराटनगर । सुनसरीको बराहक्षेत्रमा बाल संरक्षणका लागि ५ दिने ‘स्टिक्स एण्ड स्टोन’ तालिम सम्पन्न भएको छ । साझा सवालका लागि साझा मञ्च(कोकन)को आयोजना, प्लान इन्टरनेशनल नेपालको सहकार्य तथा बराहक्षेत्र नगरपालिका शिक्षा शाखाको समन्वयमा मंसिर १७ देखि २१ गतेसम्म तालिम सञ्चालन भएको हो । सञ्चालित तालिममा हि�. . .
विराटनगर । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको ११ औं जिल्ला अधिवेशन तथा महिला उद्यम समितिको १९ औं जिल्ला भेला हुने भएको छ । तीन बर्षको निर्धारित अवधिमा हुने अधिवेशन कोरोना महामारीका कारण ८ महिना ढिलो आउँदो मङ्सिर २९ गते हुने भएको हो । गत मङ्सिर ८ गते बसेको जिल्ला कार्यसमितिको बैठकले महासंघको जि�. . .
विराटनगर । भारतबाटै अवैध रुपमा नेपाल भित्र्याएको ८० केजी माछा मोरङ प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको छ । प्रहरीले विराटनगर १२ बखरीबाट सुनसरी बर्जु गाउँपालिका–३ का दिपक राम र रोहित कुमार रामले ल्याउँदै गरेको माछा नियन्त्रणमा लिइएको हो । भारतको जोगवनीबाट अवैध रूपमा भन्सार छली चोरी पैठारी गरेर भि�. . .
विराटनगर । कोरोना भाइरस कोभिड १९ का कारण बन्द रहेका विराटनगरका विद्यालय आगामी पौष २ गतेबाट संचालन हुने भएको छ । विराटनगर महानगरपालिमा आईतबार दिउँसो बसेको नगर शिक्षा समितिको बैठकबाट ८ महिनादेखी बन्द विद्यालय संचालन गर्ने निर्णय गरिएको हो । स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको सम्पूर्ण प्रोटोकल पु. . .
विराटनगर । बलात्कार सम्बन्धी मुद्दामा विवादास्पद धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले सफाइ दिएको छ । न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सरकारको अभियोग दाबी नठहर्ने उल्लेख गर्दै सोमबार गिरीलाई सफाइ दिएको हो । जिल्ला अदालत सुनसरीका श्रेस्तेदार नगेन्द्रकेशरी. . .
विराटनगर । बिराटनगर महानगरपालिका–४ स्थित गोग्राहा माध्यामिक बिद्यालयमा लोक सेवा आयोगको कार्यालय धनकुटाबाट लिएको प्राविधिक प्रहरी जवानतर्फको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको हरिनगरा गाउँपालिका–१ का १८ बर्षीय बिल्साद आलम र�. . .
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ९६ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ९३ र विराट मेडिकल कलेजबाट ३ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २३ हजार २४६ पुगेको छ । प्रदेश १ मा आज ८० जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २६, झापामा २२, सुनसरीमा १०, इलाममा ७, संखुवासभा र ताप्�. . .
काठमाण्डौं । पौडीका नायब बरिष्ठ प्रशिक्षक इश्वर कार्कीलाई बिदाई तथा सम्मान गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्मा अनवरत लामो समय सम्म कार्यरत रहि उमेरहदका कारण सेवा निवृत्त कार्कीलाई पौडी प्रशिक्षक परिवारका तर्फबाट बिदाई तथा सम्मान गरिएको हो । राष्ट्रिय खेलकुद परिषद् तालिम तथा प्रशिक्षण विभागका प�. . .
पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–६ का आईन्द्र हाङसरुम्बाको ३ बर्षीय छोरा सोही गाउँपालिकाको कार्तिकेभिरको ओढारमा मृत फेला परेका छन् । आफ्नै घर वरीपरी खेल्ने क्रममा यही कार्तिक ३० गते देखि अचानक हराईरहेका बालकको खोजतलास भईरहेकोमा आईतबार बिहान सवा १२ बजे उक्त ओढारमा मृत फेला पारिएको हो । जिल्ला. . .