Nawaraj_OB

विराटनगरमा आधुनिक प्रयोगशाला निर्माण सुरु, आठ महिनापछि सबै प्रकारका परीक्षण संभव

विराटनगर । विराटनगरमा आधुनिक प्रयोगशाला भवन निर्माणको शिलन्यास मंगलबार गरिएको छ । विराटनगर–१४ मा रहेको स्नातकोत्तर क्याम्पसको ८ कठ्ठाा १२ धुर जग्गा लिजमा लिएर प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले प्रादेशिक प्रयोगशाला सञ्चालनका लागि भवन निर्माणको काम सुरुवात गरेको हो । दातृ निकाय सेभ त चिल्ड�. . .


अमरदहको मुख्य बजारमा आगलागी, दुई करोड बढी क्षति

रंगेली । मोरङको सुनवर्षी नगरपालिका २ स्थित अमरदहको मुख्य बजारमा आगलागी हुँदा दुई करोड बढीको क्षति भएको छ । मुख्यचोकमा रहेको पारस किराना पसलमा आगलागी हुँदा दुई तल्ले घर, गोदमासहित पारस किराना पसलमा रहेको १५ सय बोरा चामल, रिचार्ड काड ५ लाख बराबर, नगद २५ लाख, सुन १८ तोला , चाँदी ८० तोला , लत्ताकपडा, किराना पसल�. . .


विराटनगर–१५ मा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

विराटनगर । मोरङ बिराटनगर–१५ स्थितमा मोटरसाईकलको ठक्करबाट सोही स्थान बस्ने ६५ बर्षीया बिखिया देवि साहको मृत्यु भएको छ । मे ७ प ६३३२ नम्बरको मोटरसाईकलले पैदल हिडिरहेकी बिखिया देविलाई ठक्कर दिदा गम्भिर घाईते उनको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा राती १० बजे मृत्यु भएको हो । ठक्कर दिने मोटरसा�. . .


भारतबाट अवैध भित्र्याइएको ट्याक्टर र २४ क्विन्टल चिनी बरामद

विराटनगर । मोरङ प्रहरीले भारतबाट अवैध रुपमा नेपाल भित्रएको २४ क्विन्टल चिनी बरामद गरेको छ । मोरङ धनपालथान गाउँपालिका ४ बस्ने सुनिल राजबंशीको गोदाम अगाडी बरण्डामा भारतको कुवाडीबाट अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी ल्यार नेपाली बोरामा पल्टी गरि रहेको चिनी बरामद गरिएको हो । प्रहरीले गोदामबाट ४९ . . .


चिकित्सक संघको साधारणसभा सम्पन्न

विराटनगर । नेपाल चिकित्सक संघ कोशी अञ्चल शाखाको साधारण सभा सम्पन्न भएको छ । सोमबार संघको कार्यालय शनिहाट विराटनगरमा आयोजित साधारण सभामा संघले संघका आजिवन सदस्यहरुलाई सम्मान गर्दै साधारणसभा सम्पन्न गरेको हो । कार्यक्रममा डा. नारायण कुमार, डा. ज्ञानेन्द्र गिरि, डा. मदन कोईराला, डा. सिपि उपाध्याय, डा. ज्ञ. . .


स्थानीयको विरोधकाबीच मोरङको ग्रामथानमा जेष्ठनागरिक ग्राम शिलन्यास, निर्माणमा अवरोध गर्ने चेतावनी (फोटो फिचर)

प्रेम देवान विराटनगर । स्थानीयको कडा विरोध र प्रतिवादकाबीच प्रदेश १ सरकारले मोरङको ग्रामथानमा जेष्ठ नागरिक ग्रामको सोमबार शिलान्यास गरेको छ । स्थानीयले भोगचलन गर्दै आएको जग्गामा जर्बरजस्ती ज्येष्ठ नागरिक ग्राम निर्माण गर्न लागिएको भन्दै उनीहरुले विरोध गरेका हुन् । विरोधकै कारण प्रदेश १ का मुख्. . .


लागुऔषध सहित ३ जना पक्राउ

झापा । झापाको मेचीनगर नगरपालिका–७ बाट आईतवार बेलुका पौने ६ बजे नियन्त्रीत लागुऔषध सहित ३ जना पक्राउ परेका छन् । उक्त स्थानमा पैदल हिडिरहेका सुन्दरहरैचा नगरपालिका–४ का १९ बर्षीय सौरभ बस्नेत, उर्लावारी नगरपालिका–९ का ३० बर्षीय चन्द्र गुरुङ र ईलामका २३ बर्षीय समर तामाङलाई पक्राउ गरिएको हो । चेकजाँच ग�. . .


तीन जिल्लामा भएको सवारी दुर्घटना ३ जनाको मृत्यु

बिराटनगर । उदयपुर, मोरङ र पाँचथरको तिन स्थानमा भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । सोमबार बिहान साँढे ९ बजे पाँचथरको फिदिम नगरपालिका–१ बतासे खोल्सीमा मे १ त ४१८५ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका ट्याक्टर चालक सुनसरीको झुम्का ठेगाना भएका २६ बर्षीय सन्तोष लम्�. . .


अवैध भित्रयाइएको प्याज बरामद

विराटनगर । मोरङ प्रहरीले विराटनगर–१४ जतुवा नहरबाट भारतबाट अवैध रुपमा भित्रयाइएको प्याज बरामद गरेको छ । ्प्रहरीले भन्सार छलेर नेपाल भित्र्याएको १८० केजी प्याज बरामद गरेको हो । नौ वटा बोरामा रहेको प्याजको बजार मूल्य १२ हजार ६०० हुन आउने मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईले जानकारी दिनुभयो । जिल्ल�. . .


विराटनगरमा गतबर्ष भन्दा महंगो जाडोको कपडा

एन्जु शिवाकोटी विराटनगर । मंसिरको अन्तिम साताबाट जाडो बढेसँगै न्यानो लुगाको माग बढेको छ । बढ्दो जाडोसँगै जाडोबाट बच्न न्यानो कपडा माग विराटनगरमा बढ्न थालेको हो । विराटनगरका कपडा पसलमा कपडा किन्न आउनेहरुको चाप दिनप्रतिदिन बढ्न थालेको व्यापारीहरु बताउँछन् । गतबर्षको तुलनामा यसबर्ष जाडोको लुगाको म�. . .


मेरिल्याण्ड कलेज बिराटनगरमा ‘हल्ट प्राइज’ को अन–क्याम्पस सम्पन्न

विराटनगर । नेपाल सहित विश्वका १ सय २२ देशमा बिद्यार्थीमाझ आयोजना भइरहेको ‘हल्ट प्राइज–२०२०’ को विराटनगरको मेरिल्याण्ड कलेजका वल्भरह्याम्टन विश्वबिद्यालयका बिबिएमका बिद्यार्थीहरुले अन–क्याम्पस कार्यक्रम सम्पन्न गरेका छन् । कलेज परिसरमा शनिबार आयोजना भएको फिनालेमा कलेजका १२ वटा टिमले प्रतिस्प. . .


मिक्लाजुङमा सशस्त्र र नेपाल प्रहरीको संयुक्त बेश क्याम्प स्थापनाको लागि सिफारिस

विराटनगर । विद्रोही समूह विप्लवका कार्यकर्ताको बढ्दो चहलपहलसँगै मोरङको मिक्लाजुङ गाउँपालिका १ रमितेखोलामा संयुक्त सुरक्षा बेस क्याम्प स्थापनाको तयारी गरिएको छ । स्थानीयले लामो समयदेखि माग गर्दै आएको सुरक्षा बेस क्याम्प स्थापनाका लागि जिल्ला सुरक्षा समितिले बेश क्याम्प स्थापनाका लागि सिफारिस गर. . .