बिराटनगर । एक नम्बर प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको ५५ औं वार्षिकोत्सव बिविध कार्यक्रम सहित सम्पन्न भएको छ । प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्कीको प्रमुख आतिथ्यतामा प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको खेलमैदानमा आइतबार बिहान सम्पन्न भएको हो । कार्यक्रममा प्. . .
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरका कपडा व्यापारीको गोदाम केन्द्रीत छापा अभियान सुरु गरेको छ । विराटनगर–७ का तरुणकुमार रौनियारको गोदाममा छापा हानेर ३३ लाख बढीको कपडा बरामद गरेको केहि दिन नबित्दै अर्को गोदाममा समेत छापा हानेको छ । प्रहरीले विराटनगर–६ सरोचियाका आशिफ खानले घरको कोठा�. . .
विराटनगर । नेपाल कम्यूनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य एवं पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले दुई अध्यक्षका पत्रहरु स्थायी समितिबाट खारेज हुनसक्ने दावी गर्नु भएको छ । विराटनगरमा आइतबार पत्रकारसँगको कुराकानीमा केन्द्रीय सदस्य बास्कोटाले दुई अध्यक्षले ल्याएको फरक–फरक पत. . .
विराटनगर । अग्रज साहित्यकार मधु पोखरेलद्वारा लिखित पूर्वी थारु संस्मृति नामक पुस्तक शनिबार विराटनगर विमोचन गरिएको छ । विराट साहित्य संगमको आयोजनामा भएको कार्यक्रममा वरिष्ठ अधिवक्ता विपूलेन्द्र चक्रवर्ती, प्राज्ञ गंगा सुवेदी, राष्ट्रियसभाका पूर्व सदस्य एवं प्राज्ञ खेम नेपालीलगायतले संयुक्त रुप�. . .
विराटनगर । प्रदेश १ मा २ लाख बढीको कोरोना परीक्षण गरिएको छ । १ लाख ३८ हजार ३५९ पुरुष र ६१ हजार ८१९ महिला गरि २ लाख १ सय ७८ जनाको परीक्षण गरिएको सामाजिक विकास मन्त्रालय कोभिड १९ निगरानी , तथ्याङ्क संकलन तथा अनुगमन समितिका संयोजक डा. रविन्द्र निरौलाले जानकारी दिनुभयो । २ लाखको कोरोना परीक्षण गर्दा २८ हजार ८१�. . .
विराटनगर । मोरङ प्रहरीले विराटनगर–१२ कोशी प्रोजेक्टबाट लेनदेन बिगो मुद्दामा फरार रहेका श्रीमान् र श्रीमतीलाई पक्राउ गरेको छ । कोशी प्रोजेक्टका ६८ वर्षीय रुपनारायण पौडेल र सितादेवी पौडेललाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालत मोरङको २०७४ माघ २३ को फैसला र उच्च अदालत विराटनगरको २०७५ फागुन २८ गत�. . .
विराटनगर । दुई वर्ष अगाडी २०७५ माघ १ गते राती रंगेली नगरपालिका ४ आमतोला निवासी माईनो सतारको खेतमा रहेको धानको कुन्युमा आगो लगाएर फरार भएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । आगो लगाएपछि फरार रहँदै आएका रंगेली ४ आमतोलाका २५ वर्षीय अनिल मण्डललाई प्रहरीले पक्राउ गरेको हो । उनलाई सुनवर्षी नगरपालिका ६ �. . .
विराटनगर । विराटनगर महानगरपालिका १७ ईस्लामपुर स्थित अस्थायी प्रहरी चौकी मटेरुवाको टोलीले भारत सुन्दर बिहार पश्चिम दिल्ली बस्ने एकजनालाई भारतीय रुपैँयासहित पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको ५६ वर्षीय महेश चन्द्रलाई चेकजाँच गर्ने क्रममा १ लाख ९९ हजार भारतीय रुपैँयासहित पक्राउ गरिएको ह. . .
विराटनगर । प्रदेश १ मा शुक्रबार ७७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २८, झापामा २२, सुनसरीमा १४, संखुवासभामा ३, धनकुटामा २, खोटाङ, इलाम र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा १५, रतुवामाईमा ५, कानेपोखरीमा २, रंगेली, कटहरी, बेलबारी, सु�. . .
विराटनगर । केएल दुगड ग्रुपले विराटनगरमा स्काईवर्थ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । शुक्रबार सर्भिस सेन्टरको उद्घाटन कर्पोरेट हेड किरण डाँगाले गरेका हुन्। के.एल. दुगड ग्रुपको स्मार्ट एप्लाइन्सेस भित्रका इलोक्ट्रोनिक सामानहरूको सर्भिस गर्ने गरि सेन्टर स्थापना गरिएको रिजनल सेल्स मेनेजर राजा अन्�. . .
विराटनगर । नेपाल–भारत सीमा क्षेत्र नजिक रानीमा एक धुर तीन कनुवा जग्गाको विषयमा स्थानीयबीच विवाद देखिएको छ । सार्वजानिक जग्गा व्यक्तिले हडप्न खोजेको भन्दै विराटनगर १५ र १६ का स्थानीयले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर गुनासो गरेका छन् । स्थानीय गोपाल प्रसाद साहका अनुसार ३२ वर्ष अगाडी २०४५, ना�. . .
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट नेपाल बुद्धिजीवी संगठनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो बनाउने ऐतिहासिक जिम्मेवारीमा एकतावद्ध भएर बौद्धिक सक्रियता बढाउन सबै मार्क्सवादी बुद्धिीजीवीहरुलाई अपील गरेको छ। शुक्रबार एक विज्ञप्ति जारी गर्दै संगठनले परिवर्तनका मुद्�. . .