Nawaraj_OB

भारत लैजादैं गरेको ४३० लिटर डिजेल नियन्त्रणमा

विराटनगर । विराटनगर महानगरपालिका ११ स्थित केशलिया नहर छेउबाट भारत लैजादैं गरेको ४३० लिटर डिजेलसहित सुनसरीका तीनजनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीले सुनसरी हरीनगरागाउँपालिका ६ का सत्रुधन साह, नजाम खान, र अकवाल मियाँले ३ वटा मोटरसाईकलमा नेपालबाट भारततर्फ भन्सार छली चोरी निकासी गरेर लैजाद. . .


मोरङमा खुलेआम् तस्करी, ‘सेटिङ’ पोल खुलेपछि प्रहरी भित्र हल्लीखल्ली

विराटनगर । तस्करसँग प्रहरीको ‘सेटिङ’ मा भारतबाट अवैध सामान नेपाल भित्रने गरेको विषय सार्वजानिक भएपछि मोरङ प्रहरीमा अहिले हल्लीखल्ली सुरु भएको छ । सीमानाकाबाट अवैध रुपमा सामान भित्र्याउन अग्रिम रमक लिइएको विषय एकाएक बाहिरीएपछि प्रहरीलाई सामाजिक दवाव बढ्दै गएको हो । पछिल्लो पटक सञ्चारमाध्यममा प्र. . .


कोरोनाबाट थप ३ जनाको मृत्यु

विराटनगर । प्रदेश १ मा ३ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा २ जना र सुनसरीको धरानस्थित बीपी कोभिड अस्पतालमा एक जनाको मृत्यु भएको हो । नोबेल अस्पतालमा उपचारका क्रममा मंगलबार राति एक महिला र एक पुरुषको मृत्यु भएको छ । सुनसरीको रामधुनी नगरपालिका–६ का ४० वर्षीय �. . .


मोरङको दक्षिणवर्ती छ पालिकाका विद्यालय मंसिर १५ गतेदेखि खुल्ने

रबिन्द्र बराल विराटनगर । मोरङका दक्षिणवर्ती ६ वटा स्थानीय तहले आगामी सोमबारदेखि विद्यालय खोल्ने तयारी गरेका छन् । लामो समयदेखि बन्द विद्यालयमा आगामी १५ मंसिरबाट पठनपाठन सुचारु गर्ने तयारी गरेका हुन् । संक्रमणको जोखिम कम भएकाले सतर्कतासहित विद्यालय खोल्न ६ वटा पालिकाप्रमुखहरुको भेलाले निर्णय गर�. . .


घरबाट अवैध औषधी बरामदपछि फरार यादव पक्राउ

विराटनगर । भारतबाट औषधी तस्करी गरेर घरमा राखेको अवस्थामा प्रहरीले बरामद गरेपछि फरार रहेका विराटनगर–१३ का ३५ वर्षिय नरेश यादवलाई प्रहरीले पक्राउ गरेको छ । यादवको घरमा भण्डारण गरेर राखिएको चार कार्टुन औषधी प्रहरीले सोमबार राती बरामद गरेको थियो । औषधी बरामदका लागि छापा मार्न प्रहरी पुगेपछि फरार रहेका . . .


प्रदेश सरकारलाई भेन्टिलेटरसहित रेडक्रसद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

विराटनगर । प्रदेश १ सरकारलाई नेपाल रेडक्रस सोसाईटीले १८ लाख ५८ हजार बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरलाई मंगलबार नेपाल रेडक्रस सोसाईटीकी केन्द्रीय उपाध्यक्ष शर्मिला कार्कीले १६ लाख ३२ हजार ८५० मूल्य बराबरको सामाग्री हस्तान्तरण गर्नु भएको हो । �. . .


प्रधानमन्त्रीको विकल्प असंभव : मन्त्री श्रेष्ठ

विराटनगर । शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले वर्तमान सरकारका प्रधाानमन्त्रीको विकल्प खोज्न नसकिने बताउनु भएको छ ।  विराटनगरमा मंगलबार सञ्चारकर्मीसँग मन्त्री श्रेष्ठले वर्तमान सरकारलाई हटाउन संसारको कुनै तागत लाग्न समेत नसक्ने दावी गर्नु भएको हो । शान्ति र स्थायित्वका लागि नेपाल कम्यूनिष�. . .


प्रदेश १ मा ३६२ संक्रमित थपिए, १६१ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा मंगलबार ३६२ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १२५, सुनसरीमा ११४, मोरंगमा ८५, इलाममा ११, संखुवासभामा ३, पाँचथर, ते¥हथुम र उदयपुरमा २–२, धनकुटा, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका १५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको गौरादह, विर्तामोड र दमकमा २६–२६, कनकाई�. . .


विराटनगरमा दुर्घटनाबाट एक जनाको मृत्यु

विराटनगर । बिराटनगर–१३ कोशीप्रोजेक्टमामोटरसाईकलको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । मंगलबार पौने ४ बजे को ३९ प ९९९३ नम्बरको मोटरसाईकलले साईकल यात्री बिराटनगर–१५ बस्ने ६० बर्षीय रतन साहलाई ठक्कर दिदा उनको मृत्यु भएको हो । ठक्कर दिने मोटरसाईकल र चालक बिराटनगर १५ का देवी प्रसाद अधिकारी नियन्त्. . .


सफारी चलाउदाँ चलाउदै विराटनगर २ का सुनिल मण्डलको मृत्यु

विराटनगर । सडकमा सिटी सफारी चलाउदै गर्दा लडेर विराटनगर २ बस्ने ३५ वर्षिय सिटी सवारी चालक सुनिल मण्डलको मृत्यु भएको छ । सडकमा गुडिरहेको सिटी सफारीबाट भुइँमा ढलेका चालकको मोरङको कटहरी गाउँपालिका–१ चौधरी चोकमा मृत्यु भएको होे । सफारी चालक मण्डलको दिउँसो २ बजेतिर मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी सन्. . .


दुर्घटनाबाट दुई जनाको मृत्यु

विराटनगर । मोरङ बेलबारी–७ बस्ने ३७ बर्षीय नविन पौडेलको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । बेलबारी–४ स्थित राजमार्गमा बिपरित दिशाबाट आएका १–०२–०४२ प ४२१६ नम्बरको मोटरसाईकल र को ३९ प ३८०१ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा को ३९ प ३८०१ नम्बरको मोटरसाईकल चालक नविन पौडेल गम्भिर घाईत�. . .


मिलले दिलाउँछ श्रीमतीको सम्झना

एन्जु शिवाकोटी बन्द गरिएको सटरलाइ भावुक हँुदै एक बृद्ध एकतमासले हेरिरहेका छन् । बन्द सटरको छेउमा लेखिएको थियो–मिलको सम्पूर्ण सामान बिक्रीमा छ । बृद्ध हुन्, रामगिलास साह । विराटनगर ठाकुरवाडी रोडमा रहेका त्यो सटर उनकै रहेछ । सटर पछाडीको घर अनि सटर भित्रकोे मिलका सामानहरु पनि उनकै रहेछ । बिक्रीमा रहेको. . .