Nawaraj_OB

विप्लव माओवादी खोज्दै मोरङ प्रहरीको टोलि, मिक्लाजुङका एकजना हतियारसहित पक्राउ

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहको पूर्व–उत्तर मोरङमा बढेको सुचना पाएपछि मोरङ प्रहरीको टोलिले सक्रियता बढाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मान बहादुर राईको कमाण्डमा निस्केको टोलिले मिक्लाजुङ गाउँपालिका तथा उर्लाबारीका विभिन्न स्थानमा निगरानी गरेको छ । व�. . .


मनमोहन प्राविधिक विश्वविद्यालय र करुणा फाउण्डेसनबीच सम्झौता

विराटनगर । प्रदेश १ सरकार अन्र्तगतको मनमोहन प्राविधिक विश्वविद्यालय र करुणा फाउण्डेसनवीच सीप मुलक तालिम तथा श्रोत केन्द्र सञ्चालनका लागि सम्झौता गरिएको छ । विश्वविद्यालय अन्र्तगतको विराटनगर १४ मा रहेको विराट क्याम्पसको भवनमा विभिन्न सीप मुलक तालिम सञ्चालन गर्न ५ बर्षका लागि सम्झौता गरिएको हो । प. . .


प्रदेश १ मा २२८ कोरोना संक्रमित थपिए, ९१ जना डिस्चार्ज

विराटनगर । प्रदेश १ मा सोमबार २२८ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ९२, सुनसरीमा ५१, मोरङमा ३५, संखुवासभामा ११, ताप्लेजुङमा १०, खोटाङमा ४, इलाम, उदयपुर र धनकुटामा ३–३, ते¥हथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।   झापाको दमकमा ४९, मेचीनगरमा ९, कनकाईमा �. . .


प्रधानमन्त्री बोकेको हेलिकप्टर एक्कासी विराटनगर विमानस्थलमा

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरुको टोली बोकेको हेलिकप्टर अकास्मात विराटनगर ल्याण्ड गरेको छ । ताप्लेजुङको घुन्सामा स्वास्थ्य केन्द्रको भवन उद्घाटन गरेर इलाम जौबारीका लागि उडेको हेलिकप्टर विराटनगर विमानस्थलमा अवरतरण गरिएको हो । यस अगाडी विराटनगरका लागि कुनै सेड्यूल थिएन, व�. . .


रंगेलीको सन्सारी मन्दिरमा पूर्वाधार निर्माण सुरु

रबिन्द्र बराल रंगेली । मोरङको रंगेली नगरपालिका ७ स्थित चिस्याङ खोलाको बगरमा रहेको श्री सन्सारी माई मन्दिर परिसरमा थप पूर्वाधार निर्माणको काम सुरु गरिएको छ । प्रदेश नम्बर १ सरकारको १० करोड ३३ लाख ३९ हजार २२७ रुपैयाँको लागतमा मन्दिर परिसरमा आवश्यक पुुर्वाधार निमार्ण कार्य सुरु गरिएको हो । उधोग, पर्यट. . .


नियन्त्रीत लागुऔषध ब्राउसुगर सहित ४ जना पक्राउ

झापा । झापाको मेचीनगर नगरपालिका(७ बाट नियन्त्रीत लागुऔषध ब्राउसुगर सहित ४ जना पक्राउ परेका छन् । उक्त वडाको सिदार्थ टोलमा एक घर भाडामा नै लिएर लागुऔषध बिक्री बितरण हुने गरेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले लागुऔष. . .


विराटनगर भन्सारबाट भटमासको तेल निकासी उच्च, चालु आवमा ७ अर्बको निकासी अनुमान

विराटनगर । मोरङ–सुनसरीका खाद्यतेल उद्योगले भटमासको तेलको निर्यातमा वृद्धि गरेका छन् । भारतले ८ महिनाअघि नेपालबाट हुने पाम तेल निकासी रोकेपछि उद्योगीले भटमासको तेल निकासी बढाएका हुन् । नेपालबाट वार्षिक २६ अर्बको हाराहारीमा निकासी भइरहेको पाम तेललाई भारतले गत वैशाख २९ गते रोक लगाएको थियो । भारतको ड. . .


जीवन विकास लघु वित्तलाई उत्कृष्ट करदाता सम्मान

विराटनगर । यो वर्षको उत्कृष्ट करदातातर्फको सम्मान जीवन विकास लघु वित्तलाई प्रदान गरिएको छ । आन्तरिक राजश्व कार्यालय विराटनगरको क्षेत्राधिकार भित्र पर्ने करदातामध्ये जीवन विकास लघु वित्तलाई नवौं कर सप्ताहको अवसरमा सम्मान गरिएको हो । मंसिर १ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने कर सप्ताहको आइतबार समापन �. . .


हनुमान मन्दिर र कब्रिस्तानलाई स्ट्रिट लाईट सहयोग

विराटनगर । यूथ युनिटि अफ नेपालले विराटनगर–१७ मा रहेको धार्मिक आस्थासंग जोडिएको हनुमान मन्दिर र मुस्लिम समुदायको धार्मिकस्थल कब्रिस्तानमा जडानका लागि स्ट्रिट लाईट उपलब्ध गराएको छ । उक्त संस्था आबद्ध युवाहरुले मन्दिरमा २ र कब्रिस्तानका लागि पोलसहित ५ सेट स्ट्रीट लाईट प्रदान गरेको हो । संस्थाका अध्�. . .


बेलबारी प्रहरीद्वारा २४ जनालाई मोवायल फिर्ता

बेलबारी । ईलाका प्रहरी कार्यालय बेलबारेरले विभिन्न समयमा हराएका २४ थान मोबाइल सम्बन्धित मोबाइल धनिलाई फिर्ता गराएको छ । प्रहरी कार्यालय बेलबारीमा मोबाइल हराएको निवेदनपछि कल डिटेल रेकर्डको प्रयोग गरी मोबाइल खोजी गरिएको हो । प्रहरिको खोज तथा अनुसन्धानपछि २४ वटा बिभिन्न कम्पनिका मोवाइलहरू मोबाइल धन�. . .


चार महिनामा ११ खाद्य नमूना विरुद्ध मुद्दा, पानी, घ्यू र कुखुराको दानामा कैफियत

विराटनगर । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधीमा विभिन्न उद्योगका ११ वटा नमूना विरुद्ध मुद्दा दायर गर्ने प्रक्रिया सुरु गरेको छ । बजार अनुगमन गरेर आशंकामा संकलन गरिएका १२१ नमूना परीक्षणमा पीउने पानी, घ्यू र कुखुराको दाना तोकिएको मापदण्ड विपरित �. . .


विराटनगरमा आज ३४ सहित प्रदेश १ मा २१४ संक्रमित थपिए, ३११ जना डिस्चार्ज

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३११ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट २९४, जिल्ला अस्पताल धनकुटाबाट ९ र विराट मेडिकल कलेजबाट ८ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार ८९९ पुगेको छ । प्रदेश १ मा आज २१४ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ७३, सुनसरीमा ५३, झापा�. . .