Nawaraj_OB

नाम चलेका ठूला निर्माण सेवा कम्पनी नै विधुत चोरी गर्न सिपालु

रबिन्द्र बराल रंगेली । मोरङको रंगेली नगरपालिका ७ स्थित चिस्याङ खोलाको बगरमा रहेको श्री सन्सारी माई मन्दिरमा प्रदेश नम्बर १ सरकारले १० करोड ३३ लाख ३९ हजार २ सय २७ रुपैयाँ बराबरको लागतमा मन्दिर परिसरमा आवश्यक पुुर्वाधार निमार्ण कार्यसुरु गरेको छ । तर त्यही कामको ठेक्का लिने कम्पनी धुलिखेल निर्मान �. . .


उर्लाबारीमा जुवा तास खेल्ने ७ जना पक्राउ

मोरङ । मोरङको उर्लावारी नगरपालिका–९ बाट जुवा तास खेल्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय एक घरमा जुवा तास खेलिरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले उनीहरुालई पक्राउ गरेको हो । प्रहरीले ३ लाख २५ हजार १५५ नगद सहित ७ जनालाई पक्राउ गरेको थियो. . .


साईकल यात्री स्वेतालाई मोरङ प्रहरीद्वारा अभिनन्दन

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले लैंगिक हिंसा विरूद्धकी अभियान्ता स्वेता श्रेष्ठलाई अभिनन्दन गरेको छ । लैंगिक हिंसा अन्त्यको प्रतिबद्धता ः व्यक्ति समाज र सबैको ऐक्यवद्दता भन्ने राष्ट्रिय नाराका साथ विश्वव्यापी रूपमा मनाई रहेको १६ दिने अभियानको क्रममा श्रेष्ठलाई बिहीबार सम्मान गरिएको हो �. . .


प्रदेश १ मा २०७ संक्रमित थपिए, २०२ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा बिहीबार २०७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ७२, झापामा ६७, सुनसरीमा ३९, इलाममा ७, उदयपुरमा ५, पाँचथर र धनकुटामा ३–३, संखुवासभामा १ र प्रदेश १ बाहिरका १० जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ४८, उर्लाबारीमा ७, सुन्दरहरैचामा ६, बेलबारी र केराबारीम�. . .


प्रहरी जवान तामाङ भए कार्तिक महिनाको उत्कृष्ट

विराटनगर । कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी ईलाका प्रहरी कार्यालय बेल्टारमा कार्यरत प्रहरी जवान विवेक तामाङ घोषित भएका छन् । विभागिय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कार्य गरेको भन्दै तामाङलाई उत्कृष्ट प्रहरी घोषित गरिएको हो । अपराध अनुसन्धानक�. . .


नोबेल मेडिकल कलेजमा विद्यार्थीसँग जरिवाना ‘बार्गेनिङ’, तोकेको तिर्ने की पढाई छोडेर घर फिर्ने

विराटनगर । नोबेल मेडिकल कलेज एण्ड टिचिङ्ग अस्पताल विराटनगरमा अध्ययनरत विद्यार्थीसँग कलेज प्रशासनले जरिवानाका नाममा रकम असुल्ने ‘बार्गेनिङ’ सुरु गरेको छ । कोरोना संक्रमणको सन्त्रास सामान्य बन्दै गएपछि कलेजको सम्पर्कमा आएका विद्यार्थीसँग प्रशासनले समयमै शुल्क नबुझाएको नाममा जरिवाना असुल्न थाले�. . .


मोरङका दुई पुरुषको कोरोना संक्रमणबाट मृत्यु

विराटनगर । कोरोना भाईरस संक्रमणका कारण मोरङका दुईजना पुरुषको मृत्यु भएको छ । लेटाङ र रतुवामाई घर उनीहरुको बिहीबार मृत्यु भएको हो । लेटाङका पुरुषको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा र रतुवामाईका पुरुषको होम आइसोलेसनमा मृत्यु भएको हो । लेटाङ नगरपालिका–२ का ७० वर्षीय वृद्धको बिहीब�. . .


भाले हरिण प्रहरीले नियन्त्रणमा लिई कार्यालयमा बुझायो

विराटनगर । जङगली भाले हरिण फेला पारी प्रहरीले वन कार्यालयमा बुझाएको छ । मोरङ रंगेली नगरपालिका वडा नं.३ दौलतपुर स्थित शिव कुमार मण्डलको पोखरी छेउमा चरि रहेको भाले हरिणलाई स्थानिय नियन्त्रणमा राखेको थाहा पाएपछि ईलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी टोली खटि गई नियन्त्रणमा लिएर वन कार्यालयलाई बुझा�. . .


आज हरिबोधनी एकादशी, तुलसीको विवाह गरिदै

विराटनगर । हिन्दुधर्मालम्बीहरुले बुधबार र बिहीबार हरिबोधनी एकादशी पर्व मनाउने गरेका छन् । बिहीबार एक घडीमात्रै हरिबोधनी पर्व रहेकोले कतिपयले बुधबार नै एकादशी व्रत बस्ने गरेका छन् भने धेरैले बिहीबारको लागि यो पर्व मान्ने गरेका छन् । अहिलेको यो एकादशीबाट भगवान् विष्णुलाई जगाउने एकादशीको रुपमा चि�. . .


प्रदेश १ मा ३७२ संक्रमित थपिए, १३८ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा बुधबार ३७२ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १५९, झापामा ९७, सुनसरीमा ५७, संखुवासभामा २७, इलाममा १२, पाँचथरमा ४, भोजपुरमा २, ते¥हथुम र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा १२१ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएक. . .


लैङ्गिक हिंसा न्यूनीकरणका लागि सरकार प्रतिवद्ध छ : राज्यमन्त्री गजमेर

विराटनगर । लैङ्गिक हिंसा अन्त्यका लागि सङ्घीय सरकार र प्रदेश सरकारले प्रभावकारी कदम चालेको प्रदेश १ सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले बताउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक), माइती नेपाल, ओरेक लगायतका आधा दर्जन बढी अधिकारको क्षेत्रमा क्रियाशिल सङ्घसंस्थाले नोभेम्वर २५ अर्था. . .


दोहोरो नागरिकताधारीलाई पक्रदैं छोड्दै गर्छ सुनसरी प्रहरी

विराटनगर । झुटो विवरण पेश गरि नागरिकता लिएको प्रशस्त प्रमाण पुगेपनि सुनसरी प्रहरीले इनरुवाका एकजना दोहोरो नागरिकताधारी व्यक्तिलाई नियन्त्रणमा लिइएको केहि छिन्मा छोडिदिएको छ । गत आइतबार सुनसरीको इनरूवा नगरपालिका १ का ५२ वर्षीय रमेशकुमार शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको हो । तर, नेपाल र भारतको द. . .