Nawaraj_OB

विराटनगरका निजी अस्पतालले संक्रमितको उपचारका नाममा लुट मच्चाएको भन्दै सर्वत्र विरोध

विराटनगर । कोरोना संक्रमितको उपचारमा निजी अस्पतालले मनपरी शुल्क असुल गरेको भन्दै त्यसको सर्वत्र विरोध सुरु भएको छ । सरकारले संक्रमितको निःशुल्क उपचार नगर्ने घोषणा गरेसँगै विराटनगरका निजी अस्पतालले उपचारको नाममा ब्रम्हलुट मच्चाएपछि त्यसको विरोध सुरु गरिएको हो । निजी अस्पतालले प्रदेश सरकारले सञ्. . .


जन्मदिनमा विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

कानेपोखरी। पछिल्लो समयमा जन्मदिन मनाउने नाममा हजारौं रुपैयाँ खर्चने चलन बढिरहेको छ । जन्मदिनमा केक काट्ने साथीभाई लाई जम्मा गरी भोज समेत गर्ने प्रचलन बढदै गएको छ । तर, केहि व्यक्तिहरुले भने आफ्नो जन्मदिनलाई सामाजिक सेवाको क्षेत्रमा योगदान गर्दै आएका छन् । मोरङको कानेपोखरी गाउँपालिका–४ का एक सामाजि�. . .


विराटनगर १७ इस्मालपुर सीमा क्षेत्रमा नेपाल–भारत सुरक्षाकर्मीको संयुक्त गस्ती

विराटनगर । नेपाल–भारत सीमा क्षेत्रमा दुबै देशका सुरक्षाकर्मीले संयुक्त गस्ती सुरु गरेका छन् । सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरी बल नेपाल र भारतीय एसएसबीले संयुक्त गस्ती सुरु गरेका हुन् । चाडपर्वको समयमा सीमा क्षेत्रको चोरबाटो प्रयोग गर्दै खुद्रे तस्करको दबदबा बढीर. . .


रतुवामाईका वडा सदस्य करणी आरोपमा पक्राउ

विराटनगर। मोरङको रतुवामाई नगरपालिका ३ का वडासदस्य जबरजस्ती करणीको आरोपमा पक्राउ परेका छन् । स्थानीय २५ वर्षीया एक महिलालाई जर्बरजस्ती करणी गरेको आरोपमा ३९ वर्षीय विनोद सिंह गनगाईलाई प्रहरीले पक्राउ गरेको हो । वडा सदस्य गनगाईले गत कार्तिक ७ गते महिलालाई धान खेतमा जबरजस्ती करणी गरेको आरोप लागेको प्�. . .


विप्लव नेकपाका पूर्वी कमाण्ड अन्तर्गतको कम्पनी कमिसारसहित दुई पक्राउ

विराटनगर । नेत्रविक्रम चन्द (विप्लव) नेकपाका पूर्वी कमाण्ड (चौथो कम्पनी कमिसार) सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका २ का ३२ वर्षीय काशिनाथ घिमिरे (प्रतिक) र ईलामको चुलाचुली गाउँपालिका ६ बस्ने १८ वर्षीय विज्ञान राई (सनम) रहेका छन् । मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष �. . .


सरकारले कृषि सुधार शुल्क सच्याएपछि उद्योगी उत्साहित, पीठोको मूल्य घट्यो

विराटनगर । सरकारले गहुँ आयात गर्दा लाग्ने कृषि सुधार शुल्क घटाएसँगै गहुँ र मैदाको बजार मूल्य पनि घटेको छ । सरकारले गत असोज १५ गतेको मन्त्रिपरिषदको बैठकबाट गहुँको कृषि सुधार शुल्कलाई साविककै ५ प्रतिशतमा कायम गरेपछि त्यसको प्रभावमा बजारमा देखिएको हो । चालु आर्थिक वर्षको बजेट भाषणमा गहुँको कृषि सुधार �. . .


एक करोड १५ लाख जरिवाना तोकिएका अभियुक्त पक्राउ

विराटनगर । उच्च अदालत विराटनगरले बैकिङ कसुर सम्बन्धी मुद्दामा १ करोड १५ लाख रूपैयाँ जरिवाना र दुई महिना कैद सजायको फैसला गरेको एक जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । फरार प्रतिवादी झापा कन्काई नगरपालिका –३ का ५५ वर्षीय राजेन्द्र प्रसाद प्रसाँईलाई झापा प्रहरीले १० महिनापछि पक्राउ गरेको ह�. . .


विराटनगरमा १७१ जनासहित प्रदेश १ मा ५५६ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा बुधबार ५५६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २४२, सुनसरीमा १९९, झापामा ७७, उदयपुरमा ६, धनकुटामा ५, संखुवासभामा ४, खोटाङ र ते¥हथुममा ३–३ र प्रदेश १ बाहिरका १७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १७१ जनामा संक्रमण देखिएको छ . . .


कोरोना माहामारीको बेला भारतले आजदेखि जोगवनी नाका खोलेसँगै नेपाल तर्फ थप चुनौती

विराटनगर । भारतले कोरोना माहामारीको बिच जोगवनी नाका खोलिदिएको छ । तर नेपाल तर्फको नाका भने शिल छ ।  कोरोना महामारी नियन्त्रणका लागि भन्दै बन्द गरिएका सीमा नाकाहरू भारतले सिमा नाकाहरु आजदेखि खुलाएसँगै नेपालमा थप चुनौती थपिएको छ । भारतको गृहमन्त्रालयले अन्तराष्ट्रिय सीमानाका खुला गर्न औपचारिक रुपम�. . .


कोरोनाले गर्दा विराटनगरका मालाकारलाई पनि प्रत्यक्ष असर, विगतको जस्तो बिक्री भएन झाप

विराटनगर । विराटनगर १३ नहर रानी सिकीयाईमा बस्दै आएको अजय मलाकारको परिवारले विगत ३० बर्षदेखी झाँप बनाउदै आएको स्मरण छ । ३० बर्षको यो लामो समयमा उनलाई सबैभन्दा बढी घाटा यस पटक पर्यो । मालाकार भन्छन् – यसपटक खासै अर्डर आएन, कोरोनाले गर्दा होला यसपटक एकदमै कम अर्डर आयो । ‘विगतको बर्षमा ३० देखी ५० हजार सम्म. . .


विराटनगरको नोबेल अस्पतालमा थप दुई कोरोना संक्रमितको मृत्यु

विराटनगर । विराटनगर नोबेल अस्पतालको आईसोलेसनमा भर्ना भएका २ कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार इलाम नगरपालिका– २ इलाम घर भएकी ५९ वर्षीय महिला र गढी गाउँपालिका– ९ सुनसरी घर भएका ३८ वर्षीय पुरुषको मृत्यु भएको हो । इलामकी महिलालाई श्वासप्रश्वासमा समस्या देखिए�. . .


विराटनगरमा आज १३५ जना सहित प्रदेश १ मा ४६० कोरोना संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ४६० जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २६२, सुनसरीमा १३१, झापामा ४१, उदयपुरमा ११, संखुवासभामा ४, ते¥हथुममा ३, धनकुटा र खोटाङमा २–२ र प्रदेश १ बाहिरका ४ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १३५ जनामा संक्रमण देखिएको . . .