जनकपुरधाम । प्रहरी भन्दै सर्वसाधारणसँग बलजफ्ती मोबाइल तथा नगद लिने दुई जनालाई महोत्तरीबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको मनरासिस्वा नगरपालिका २ बस्ने ३६ वर्षीय प्रकाश कुमार सिंह र धनुषाको जनकपुरधाम उप महानगरपालिका ४ बस्ने ३७ वर्षीय सन्दीप कुमार राउत छन् । प्रदेश २ को प्रहरी क�. . .
विराटनगर । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्कीले मोरङ र सुनसरी जिल्लाको सिमावर्ती क्षेत्रमा रहेका प्रहरी युनिटहरुको र सिमा क्षेत्रको आकस्मिक रुपमा स्थलगत अनुगमन तथा निरीक्षण गर्नु भएको छ । नेपालीहरुको महान चार्ड विजया दशमी,दिपावाली लगा�. . .
विराटनगर । विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट बच्न नेपाल स्काउटले सचेतना अभियानसँगै स्वास्थ्य सामाग्री वितरणको अभियानलाई तिव्र बनाएको छ । नेपाल स्काउटको केन्द्रको निर्देशन अनुसार महामारीको रूपमा फैलिएको कोभिड १९ बाट बच्न सचेतना मुलक अभियानसँगै स्वास्थ्य सामाग्री वितरण कार्यक्�. . .
विराटनगर । प्रदेश १ मा बिहीबार ६३७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २९९, सुनसरीमा १८०, झापामा ११०, उदयपुरमा १३, इलाममा ८, ताप्लेजुङमा ६, संखुवासभामा ३, खोटाङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका १६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा २१४ जनामा संक्रमण देखिए�. . .
विराटनगर। भारतको जोगवनी बजार नजिकै एक नेपाली युवाको बिहीबार बिहान शव भेटिएको छ । नाक र मुखबाट रगत बगिरहेको तथा शरीरका केही भागमा निलडाम देखिएको अन्दाजी २५-२६ वर्षको जस्तो लाग्ने युवाको शव फेला परेको हो । उनको हत्या भएको हुनसक्ने आशंका गरिएको छ । तर मृत भेटिएका युवाको पहिचान भने हुन सकिरहेको छैन । इला�. . .
विराटनगर । कोरोना संक्रमणको उच्च जोखिममा नागरिक परिरहेको बेला हिन्दु नेपालीहरुको घरमा भित्रिएको दशैं सरकारी निर्णयका कारण त्रासदीपूर्ण बनेको छ । रमझम र रमाइलो गर्नुपर्ने यो पटकको दशैं सरकारी निर्णयकै कारण दशा बनेर भित्रिदिएको हो । कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने घोषणा सरकारले गरेसँगै वि�. . .
विराटनगर । विराटनगर जुट मिल्सको दक्षिण गेटबाट तस्करीको बाटो खुलेपछि प्रहरीले जुट मिलको क्वाटर भवनका झ्यालहरु नै टालिदिएको छ । नेपाल–भारत सीमाना विराटनगर–१६ मा जुट मिलका मजदुर तथा कर्मचारीको जीर्ण बनिसकेको आवास (क्वाटर) भवनका झ्यालहरु प्रयोग गरेर तस्करी हुने गरेपछि प्रहरीले बन्द गरिदिएको हो । जुट�. . .
विराटनगर । प्रदेश १ सरकारले मोरङको ग्रामथानमा निर्माण गर्न लागेको जेष्ठ नागरिक ग्रामको गुरु योजनाबारे छलफल गरिएको छ । श्रृखंला खतिवडा नेतृत्वको प्राविधिक टिमले तयार पारेको गुरु योजनाबारे सरोकारवालासँग अनलाईन छलफल गरिएको हो । छलफलमा आएका सुझाव सहित समेटेर गुरु योजनालाई अन्तिम रुप दिईने खतिवडाले �. . .
विराटनगर । लियो क्लब अफ हेल्थ प्रोफेशनल बिराटनगरद्वारा कोरोना संक्रमितहरुलाई फुड सप्लिमेन्ट र आवश्यक सामाग्री वितरण साथै दशै, तिहार र छठ पर्वको शुभकामना आदनप्रदान कार्यक्रम आयोजना गरिएको छ । सामाजिक कार्यमा अग्रसर रहेर महामारीकोबीच लियो क्लब अफ बिराटनगर हेल्थ प्रोफेस्ननलले कोरोना संक्रमण पुष्ट�. . .
विराटनगर । मोरङ निर्वाचन क्षेत्र नं. १ (१) बाट निर्वाचित प्रदेशसभा सांसद कुलप्रसाद साम्बा (कुशल)को पहलमा १ अर्ब २६ करोड रुपैयाँ बराबरको योजना कार्यान्वयनको चरणमा रहेको सार्वजनिक भएको छ । साम्बाले आफू निर्वाचित भएपछि प्रदेश सरकारका १ सय ५० वटा भन्दा बढी योजनाका लागि १ अर्ब २६ करोड २९ लाख ९३ हजार १ सय ७७ र�. . .
विराटनगर । प्रदेश १ मा बुधबार ५१३ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २३०, सुनसरीमा १८३, झापामा ७१, धनकुटामा ११, उदयपुरमा ७, इलाममा ३, पाँचथरमा २ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १६२ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ६८ म. . .
विराटनगर । विराटनगर भन्सार कार्यालयले चालु आवको प्रथम त्रैमासिक अवधिमा लक्ष्य भन्दा कम राजस्व संकलन गरेको छ। भन्सारले लक्ष्यको तुलनामा ७९ दशमलव २४ प्रतिशतमात्र प्रगति गर्न सकेको हो। कोरोनाको विश्वव्यापी कहरका कारण उपभोगमा कमी आएसँगै राजस्व दिने मुख्य वस्तुको आयातमा पनि ह्रास आएपछि कार्यालयको ल�. . .