विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको पीसीआर रिपोर्ट पुन : पोजेटिभ आएको छ । कोरोना लक्षण देखिएको दुईसाता पछि विहीबार गरिएको पीसीआर परीक्षण रिपोर्ट आज पुन ः पोजेटिभ आएको प्रदेश १ जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । स्वास्थ्य अवस्था सामान्य हुँदै गएको र कोरोनाका लक्षणहरु हराउँदै. . .
उदयपुर । उदयपुरको चौदण्डीगडी नगरपालिका–५ की ६१ बर्षीया सिलमन्ती चौधरीको करेन्ट लागेर मृत्यु भएको छ । शुक्रबार बिहान ८ बजेको समयमा आफ्नै घरको कलमा जडान गरेको पानी तान्ने मोटर संचालन गर्ने क्रममा उक्त मोटरमा जडान गरिएको तारबाट अचानक करेन्ट लाग्दा चौधरीको घटनास्थलमा नै मृत्यु भएको हो । ईलाका प्रहरी क. . .
विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदीय दुरुपयोग गरी गैरकानूनी तवरले रु १६ करोड ७२ लाख ५६ हजार ४९६ बराबरको सम्पत्ति कमाएको अभियोगमा संघीय आयोजना कार्यान्वयन एकाई विराटनगरका तत्कालीन इन्जिनियर काशीप्रसाद गुग्तासहित १३ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोजनाका प्रवक्ता त. . .
आ आ आ, त्रु त्रु त्रु आ आ आ ! घरभेटी आमैले कुखुरा हाँसलाई चारो दिन वोलाएको आवाजले पार्वती विउंझि । आंखा नखोलि उसले सिरक कम्मरसम्म पल्टाई । चिसो हावाले उसको तन्द्रा खोलिदिदै गयो । दुवै हातले मजाले मिचेर उसले विस्तारै आंखा खोली । आधा शरीर उठेर विस्तरामै वसिबसि आङ तानेर लामो हाई गरी । हल्का निहुरदै उसको लाम. . .
विराटनगर । बिराटनगर महानगरपालिका–१२ निवासी ८४ बर्षीया पुण्य प्रभा शर्माले आफूलाई कोरोना लागेको कुनै शंका गर्नु भएन । आफ्नै घरमा बस्नु भएकी उहाँको गत भदौ ७ गते स्वाब संकलन गरिएको थियो । भदौ १० गते पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । कन्ट्रयाक्ट ट्रेसिंङको आधारमा गरिएको स्वाब संकलन र परीक्षण ग�. . .
विराटनगर । संकट र विवादको भुमरीमा परेको विराटनगर जुटमिलमा कार्यरत ६ जना सुरक्षा गार्डले विगत ४ वर्षदेखि तलब नपाएपछि सेक्युरिटी कम्पनीले सुरक्षा गार्ड फिर्ता लाने भएको छ । अर्जुनदृष्टि सेक्युरिटी सर्भिसेज प्रा.लि.का ६ सुरक्षा गार्डको १९ लाख ५६ हजार रुपैयाँ तलब दिन बाँकी रहेको भन्दै सुरक्षा गार्ड फिर. . .
विराटनगर । प्रदेश सरकारले विराटनगरका होटल, पार्टी प्यालेस र सामुदायिक भवनमा एक हजार बेडको आईसोलेशन केन्द्र बनाउने प्रक्रिया सुरु गरेको छ । प्रदेश कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को निर्णय बमोजिम विराटनगर केन्द्रित एक हजार बेडको आइसोलेसन बनाउने भन्दै सम्बन्धित सरोकारवाला नियकासँग प्�. . .
विराटनगर । देशभर पछिल्लो २४ घण्टामा १२४६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । बिहीबार थपिएकासँगै संक्रमितको संख्या ५० हजार ४६५ पुगेको हो । उनीहरुमध्ये ३१७ जनाको मृत्यु भएको छ भने ३५ हजार ७०० जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १८१८ जना डिस्चार्ज भएको स्वास्. . .
उदयपुर । कोरोना भाइरसको संक्रमण भएकाहरुलाई उपचार गर्नको लागि उदयपुरका स्थानीय तह कोभिड अस्पताल निर्माणमा जुटेका छन् । जिल्लाका स्थानीय तहहरुको साझेदारीमा चौदण्डीगढी नगरपालिका ६ सातधारेमा कोभिड अस्पताल निर्माण थालिएको हो । अस्पताल निर्माणको लागि ३ करोड १२ लाख रुपैयाँ लगानी गर्ने तयारी छ । स्टिल फ. . .
विराटनगर । प्रदेश १ मा बिहीबार ८६ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा २३, संखुवासभामा २२, मोरङमा १६, झापामा १२, पाँचथरमा ४, भोजपुरमा ३, उदयपुर, इलाम र प्रदेश १ बाहिरका २–२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको इटहरीमा ८ महिला ६ पुरुष, दुहवीमा १ महिला ३ पुरुष, बराहक्षेत्रमा ३ पुरुष, ध�. . .
विश्वव्यापीरुपमा नै जटिल समस्या बन्दै गएको छ आत्महत्या । यसको रोकथाम तथा जनचेतना अभिवृद्धिको उद्देश्यका साथ प्रत्येक वर्षको सेप्टेम्बर १० मा विश्व आत्महत्या रोकथाम दिवस मनाइँदै आएको छ । यस वर्ष पनि सोही दिन ‘आत्महत्या रोकथाममा सबैको सहकार्य’ मूल नाराका साथ यो दिवस मनाइँदैछ । यस वर्ष कोरोनाको संकट �. . .
विराटनगर । सरकारले ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका’ जारी गरेसँगै निजी विद्यालयहरुले अनलाईनक कक्षाको शुल्क लिन पाउने भएका छन् । अनलाइन कक्षा सञ्चालन गरिरहेका निजी स्कूलहरूले निर्देशिका बमोजिम शुल्क लिने बाटो शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले खुला गरेको हो । मन्त्रालयले सम्बन्धित स्थ�. . .