नवराज कट्टेल विराटनगर । देशका अन्य शहरमा स्थापित हुँदै गएकोे साइक्लिङ सर्किट विराटनगरले पनि भित्र्याएको छ । १२ वर्ष अगाडी ‘काठमाण्डौं कोरा’ अभियानबाट प्रारम्भ भएको साइकल सिटीको संस्कृति विराटनगरमा पहिलो पटक सर्किट निर्माण गर्दै फन्को मार्न सफल भएको हो । झण्डै ३५ किलोमिटर दुरीको सर्किटमा फन्को ल�. . .
विराटनगर । नेपालका प्रधानमन्त्री र नेपाल विरुद्ध अफवाह फैलाउन विश्व हिन्दु सेनाले भारतको बनारसमा नक्कली नेपाली पुजारी खडा गरेको रहस्य खुलेको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या नेपालमै पर्छ भनेपछि त्यसको प्रतिवादमा बनारणमा नेपाली पुजारीको केस मुण्डन गरेर दुव्यर्वहार गरेको भनिएका �. . .
विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आफ्नो निर्वाचन क्षेत्रमा साप्ताहिक रुपमा योजनाको अनुगमन गरेका छन् । हरेक साताको शनिबार मोरङ निर्वाचन क्षेत्र नं. ४ (ख) मा निर्माण भईरहेका, सम्पन्न भएका योजनाहरुको अनुगमन गर्ने कार्यलाई मन्त्री घिमिरेले निरन्तरता दिएका हुन् । निर्वाचन क्षे�. . .
विराटनगर । यातायात व्यवसायीले सार्वजनिक यातायात चलाउने तयारी सुरु गरेका छन् । सार्वजनिक यातायात चलाउन व्यवसायीले केही दिनभित्रै योजना ल्याउने तयारी गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताएका हुन् । सरकारले असार २६ गतेबाट काठमाडौं उपत्यकामा तीन जिल्ला र बाहिरक�. . .
विराटनगर । विराटनगर–७ बाटारोडमा २ दिनदेखी बिरामी अवस्थामा थलिएका एकजना पुरुषको शनिबार उद्धार गरिएको छ । सुनसरी प्रकाशपुर घर र कृष्ण कार्की नाम बताउने अन्दाजी ६० बर्षका उनलाई स्थानीयको दवावपछि विराटनगर महानगरपालिकाले दुई दिनपछि उद्धार गरेको हो । स्थानीय हरिकृष्ण अग्रवालका अनुसार उनी दुई दिनदेखि. . .
विराटनगर । प्रदेश १ मा आज १४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ९, ते¥हथुममा २, झापा, इलाम र उदयपुरमा १–१ जना पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको मिक्लाजुङमा ६, उर्लाबारीमा २ र बेलबारीमा १, ते¥हथुमको लालीगुराँसमा २, झापाको कमल गाउँपालिकामा १, इलाम�. . .
विराटनगर । पूर्वमै खुलेआम् तस्करीको लाइन चल्ने सुनसरीको हरिनगर ७ स्थित घुस्कीमा तस्कर र सुरक्षाकर्मीबीच दोहोरो झडप हुने क्रम बढेको छ । शुक्रबार बेलुका भारतबाट अवैध रुपमा सामान लिएर आउँदै गरेका व्यक्तिहरुलाई प्रहरीले चेकजाँच गर्ने क्रममा झडप भएको थियो । यस अगाडी समेत घुस्कीमा झपड भईसकेको छ । झपडमा . . .
विराटनगर । विराटनगर महानगरपालिका वडा नं. १३ स्थित सैनिक टोलमा बस्दै आएकी ममता कुमारी मण्डलको कोठाबाट मोवायल चोरी गरेको आरोपमा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले सप्तरीका बेलही चपेना गाउँपालिका–३ का सञ्जय मण्डल र ओकुमार मण्डललाई विराटनगर–४ बाट नियन्त्रणमा लिइएको हो । ममताको घरबाट �. . .
विराटनगर । विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०७६÷२०७७ मा लक्ष्यको ५७.१३ प्रतिशत मात्रै राजश्व संकलन गरेको छ । भन्सार कार्यालयलाई गत आर्थिक वर्ष २०७६÷२०७७ का लागि ४९ अर्ब ६४ करोड ६० लाखको लक्ष्य तोकिएकोमा २८ अर्ब ३६ करोड ३४ लाख २९ हजार रुपिँया मात्रै संकलन भएको हो । कार्यालयले भन्सार महसुलबाट २�. . .
विराटनगर । मोरङको बेलबारी–१ मा ३५ बर्षीय राजकुमार धितालको आफ्नै घरको बरण्डाबाट लडेर मृत्यु भएको छ । घरको बरण्डाबाट शुक्रबार राती ९ बजे अचानक लडी वेहोस भएका धितालको नोवेल अस्पताल बिराटनगरमा उपचारको क्रममा राती सवा १० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको हो ।. . .
विराटनगर । पाँँचथर जिल्ला कोरोना भाइरसका संक्रमितबिहीन जिल्ला बनेको छ । तेस्रो मुलुकबाट रोजगारीमा फर्केहरु चारजनामा संक्रमण पुष्टि भएपछि उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना गरिएका चारैजना संक्रमण मुक्त भएसँगै पाँचथर जिल्ला संक्रमणविहीन जिल्ला भएको हो । सरकारी उद्ध�. . .
विराटनगर । कोभिड–१९ का कारणले विद्याथीहरुको पठनपाठन प्रभावित भएको भन्दै प्याब्सन नगर समिति र एनप्याब्सन विराटनगरले पठनपाठन सुचारु गर्न माग राखेका छन् । उनीहरूले शुक्रबार संयुक्त ध्यानाकर्षण पत्र विराटनगर महानगरपालिकालाई बुझाउँदै तत्काल विद्यालय सञ्चालनमा ल्याउने वातावरण मिलाई दिन माग गरेका हु. . .