Nawaraj_OB

देउवा प्रधानमन्त्री भएकै भोलिपल्ट काँग्रेसका उपसभापति विजय गच्छदार विशेष अदालतमा उपस्थित भए

विराटनगर । ललिता निवास जग्गा प्रकरणमा मुछिएका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर भएका छन् । उनी बुधबार अदालतमा हाजिर भएका हुन् । पार्टीका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको भोलिपल्टै उनी अदालत पुगेका हुन् ।विशेष अदालतका उपरजिष्टार पुष्पराज पाण्डेयले गच्छदा. . .


मोरङ क्याम्पसमा आंशिक शिक्षकको धर्ना

विराटनगर । महेन्द्र मोरङ क्याम्पसका आंशिक शिक्षकहरु आन्दोलित भएका छन् । तीन बुँदे मागसहित उनीहरु क्याम्पसको मुख्य प्रवेशद्वारमा धर्नामा बसेका हुन् । विभिन्न संकायमा कार्यरत ८३ जना शिक्षकले आफूहरुको आन्तरिक करारबाट व्यवस्थापन गरिनु पर्ने माग गरेका हुन् । आशिंक शिक्षक संघले २०७५ माघमा त्रिभुवन वि. . .


पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ता हुनुपर्ने माग गर्दै पाँच विद्यार्थी संगठनद्वारा विराटनगरमा प्रदर्शन

विराटनगर । ओली सरकारको पालामा नेपाल आयल निगमले गरेको पेट्रोलियम पदार्थको मूल्यबृद्धि खारेजी हुनुपर्ने माग गर्दै पाँच विद्यार्थी संगठनले आज विराटनगरमा इन्धन आपूर्ति र वितरण अवरुद्ध पारेका छन् । गत आइतबार राजधानीमा पाँच विद्यार्थी संगठनले ७ बुँदे मागसहित चरणबद्ध आन्दोलनको घोषणा गरे अनुसार आज इन्धन. . .


छोरी जन्मेपछि हत्या गरेर गाड्ने आमाबाबुसहित हजुरबुबा र हजुरआमा पक्राउ

विराटनगर । श्रीमानको अनुपस्थितिमा बसेको गर्भबाट छोरी जन्मिएपछि नवजात शिशुको हत्या गरेर गाडेको आरोपमा रंगेलीमा दम्पति आमाबाबुसहित मावली पट्टीका हजुरबुबा र हजुरआमा पक्राउ परेका छन् । आमाबाबु, हजुरबाबु र हजुरआमा मिलेर नवजात शिशुको हत्या गरेर गाडेको खुलेपछि उनीहरुलाई पक्राउ गरि अनुसन्धान सुरु गरिएक. . .


प्रतिभा पुरस्कार प्रतिष्ठानद्वारा ६ जना साहित्यकार पुरस्कृत

विराटनगर । प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरले साहित्यका विभिन्न विधामा कलम चलाउने स्रष्टाहरूलाई पुरस्कृत गरेको छ । आदिकवि भानुभक्त आचार्यको २०८ औं जन्मजयन्तीको अवसर पारेर प्रतिष्ठानले मंगलबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा एउटा संस्थासहित आधा दर्जन स्रष्टालाई पुरस्कृत गरेको हो । का�. . .


भानुजयन्तीका अवसरमा बहुभाषी कविगोष्ठी

विराटनगर । आदिकवि भानुभक्त आचार्यको २०८ औं जन्मजयन्तीको अवसरमा भानु कला केन्द्रले बहुभाषी कविगोष्ठी आयोजना गरेको छ । विराटनगर सन्सारीमाईस्थान स्थित भानुकला केन्द्रको पाङ्गणमा आयोजित कार्यक्रममा कविहरुले नेवारी, मैथिली, राई, लिम्बू, मगरलगायत विभिन्न भाषाका कविताहरु वाचन गरेका थिए । कार्यक्रममा �. . .


विराटनगरमा ५२ जनासहित प्रदेश १ मा ३९७ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ३९७ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १५६, सुनसरीमा ११४, मोरङमा ९४, इलाम र धनकुटामा ७–७, ते¥हथुम र उदयपुरमा २–२, संखुवासभा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको विर्तामोडमा ४७, मेचीनगर र कनकाईमा २५–२५, भद्रपु�. . .


इलाममा न्यायधीशकै क्वाटरमा महिलाको हत्या, हत्या आरोपमा प्रहरीका असई पक्राउ

विराटनगर । उच्च अदालत विराटनगर, इलाम इजलासमा कार्यरत महिला कर्मचारीको हत्यामा संलग्न भएको आरोपमा नेपाल प्रहरीका असई पक्राउ परेका छन् । महिला कर्मचारी बिमलाकुमारी पराजुलीको हत्या आरोपमा इलाम इजलासका न्यायाधीशको सुरक्षागार्ड ३५ वर्षीय युवराज बानियाँ पक्राउ परेका हुन् । बानियाँ नेपाल प्रहरीका असई �. . .


अमेरिकाबाट आएको खोप प्रदेश १ मा साउनको पहिलो साताबाट लगाईने

विराटनगर । अमेरिकाबाट नेपाललाई पठाएको जोन्सन एण्ड जोन्सन खोप प्रदेश नम्बर १ मा साउनको पहिलो साता भित्र लगाउने तयारी गरिरहेको छ । स्वास्थय निर्देशनालय प्रदेश नं. १ धनकुटा अनुसार आगामी साउनको २ गतेबाट प्रदेश नम्बर १ का जिल्लाहरुमा खोप लागउने तयारी भईरहेको जनाएको हो । स्वास्थ्य निर्देशनालय प्रदेश नं. �. . .


निषेधाज्ञाकै अवधीमा सात हजार योगदानकर्ता सामाजिक सुरक्षा कोषमा जोडिए

विराटनगर । योगदानकर्ताले निवृत्तिभरण (पेन्सन) र अवकाशको सुविधा रोज्न पाउने सुविधाका कारण प्रदेश १ मा कोरोना संक्रमण र निषेधाज्ञाको अवधीमा पनि सामाजिक सुरक्षा कोषमा जोडिनेको संख्या उत्साहजनक भएको छ । कोषमा योगदान गर्ने श्रमिकले पेन्सन वा अवकाश दुवै सुविधा लिन पाउने प्रावधान सामाजिक सुरक्षा योजना सञ. . .


तस्करी रोक्न विराटनगरका उद्योगी–व्यापारीले प्रहरीसँग गरे आग्रह

विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले सीमा क्षेत्रबाट हुने अवैध कारोबारलाई नियन्त्रण गरेर स्थानीय बजार व्यवस्थापनका लागि वातावरण सहज बनाईदिन नेपाल प्रहरीसँग आग्रह गरेका छन् । मोरङ व्यापार संघले नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डिआईजी) अरुणकुमार बिसी र जिल्ला प्रहरी कार्यालय मोरङका प्�. . .


सर्वोच्च अदालत विरुद्ध विराटनगरमा युवा संघको विरोध

विराटनगर । सर्वोच्च अदालतले प्रतिनिधिसभा बिघटन बदर गरेपछि त्यसको विरोधमा राष्ट्रिय युवा संघ नेपालले विराटनगरमा प्रदर्शन गरेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गत जेठ ७ गते प्रतिनिधिसभा बिघटन गरेर निर्वाचन घोषणा गरिएको थियो । त्यसको विरुद्ध सर्वोच्चमा परेको रिट उपर सोमबार सर्वोच्च �. . .