काठमाण्डौं । सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ । पाँच सदस्यीय संवैधानिक इजलासले सोमबार दिउँसो प्रतिनिधिसभा पुनःस्थार्पना गर्न आदेश गरेको हो । सर्वोच्चको यो आदेशसँगै सरकारले दोस्रो पटक बिघटन गरेको प्रतिनिधिसभा पुनःस्थापित भएको छ । . . .
रंगेली । सीमाबाट तस्करीको लाइन मिलाई दिने भन्दै रकम मागेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीको घुमुवा भन्दै नेपाल–भारत सीमा क्षेत्रका बासिन्दासँग पैसा असुल्न युवालाई मोरङको धनपालथानबाट आइतबारसाँझ पक्राउ गरिएको हो । रंगेली नगरपालिका–२ का २० वर्षीय मनिष रायलाई धनपालथान गाउ�. . .
बिर्तामोड । झापाको बिर्तामोडमा एक जना युवती मृत अवस्थामा फेला परेकी छन् । विर्तामोड–५ मा २५ वर्षीया सिर्जना बस्नेतको शव फेला परेको प्रहरीले जनाएको हो । स्थानीय सिर्जनशील सहकारीमा काम गर्दै आएकी बस्नेत आफन्तको घरमा बस्दै आएकी थिइन् । इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले अनुसन्धान सुरु गरेको छ । त�. . .
विराटनगर । प्रदेश १ मा आज ३५७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १६२ महिला र १९५ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६८ हजार ७३१ पुगेको छ । प्रदेश १ मा आज २०३ जना कोरोना संक्रमित थपिएका छन । ७२६ जनाको पीसीआर परीक्षण गर्दा १०१ महिला र १०२ पुरुषको रिपोर्ट पोजेटिभ आएको �. . .
विराटनगर । वरिष्ठ उद्योगी एवम् समाजसेवी चम्पालाल राठीले विराटनगरको परोकपकार भवनलाई आइतबार जेनेरेटर प्रदान गरेका छन् । समाजसेवी राठीले ३० केभिएको ८ लाख मूल्यको जेनेरेटर विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीमार्फत् परोपकार भवनलाई प्रदान गरेका हुन् । राठीले ज्याक्सन कम्पनीको उक्त जेनेरेटरक. . .
बिराटनगर । सुनसरी ईटहरी–१ का २४ बर्षीय रबिन चौधरीको हत्यामा संलग्न भई फरार रहेका ईटहरी–२ का ३१ बर्षीय उमेश श्रेष्ठलाई पक्राउ गरी कारागार चलान गरिएको छ । २०६५ साल पौष १ गते रबिन चौधरीको ईटहरी–५ स्थित संगम चोकमा धारिलो हतियार प्रहारबाट मृत्यु भएको थियो । घटनाको अनुसन्धान तथा घटना घटाएर फरार रहेका प्रत. . .
कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिकाका चारवटा वडा कार्यालयहरू आइतबार एकैदिन उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले र उपाध्यक्ष राजमती इङ्नामद्वारा संयुक्त रूपमा सो वडाहरूको कार्यालय विधिवत रूपमा पानसमा बत्ती बाली रिवन काटेर उद्घाटन गरिएको हो । वडा नम्बर ६ हुँदै ३, ४ र ७ नम्बर वड�. . .
विराटनगर । प्रदेश प्रहरी कार्यालयद्वारा जेठ महिनामा उत्कृष्ट प्रहरीको रुपमा सम्मान गरिएका प्रहरी जवान राजेश यादव ,सम्मानित भएको महिना नपुग्दै कारवाहीमा तानिएका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर रानीमा उनको उत्कृष्ट विवरणसहितको फ्लेक्स झिक्न नपाउँदै यादव कारवाहीमा त्यहि कार्यालय तान�. . .
विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका–१ स्थित आरती स्ट्रिप्स उद्योगअगाडि शनिबार राति कार दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अरू चार जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ। बा १८ च ९७६ नम्बरको कार अनियन्त्रित भएर राति ११ः४५ बजेतिर बिजुलीको पोलमा ठोक्�. . .
विराटनगर । निजी लगानीमा मोरङको कटहरी गाउँपालिकामा सञ्चालित नेपालकै पहिलो टायर उत्पादक कम्पनी ग्रीन टायर उद्योगले तीनवर्षमा आयातको ५ प्रतिशत हिस्सा प्रतिस्थापन गरेको छ । कोरोनाको कारण लगानी विस्तारमा समस्या परेपनि वार्षीक नौ अर्ब बराबरको आयातलाई ५ प्रतिशतले प्रतिस्थापन गर्दै घरेलु कच्चा पदार्थक�. . .
विराटनगर । नेकपा एमाले मोरङले आगामी भदौ भित्रमा सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउन संघीय सरकारसँग माग गरेको छ । आफ्नै पार्टीको केन्द्रीय सरकारलाई मोरङका नागरिकका लागि खोप उपलब्ध गराउन माग गर्ने निर्णय गरेको हो । ् जिल्लाभरका सबै नागरिकलाई भदौ भित्रमा खोप लगाउने औपचारिक रुपमै माग गर्ने एमाल�. . .
विराटनगर । प्रदेश १ मा आज ४२७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २०९ महिला र २१८ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६७ हजार ९९५ पुगेको छ । प्रदेश १ मा आज ३५२ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार ४३ जनाको पीसीआर परीक्षण गर्दा २०६ महिला र १४६ पुरुषको रिपोर्ट पोजेटि�. . .