विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले समाज परिवर्तनका लागि स्काउटको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ । उहाँले मर्यादित राष्ट्र बनाउने काममा स्काउटको भूमिकाआवस्यक रहेको बताउनुभयो । नेपाल स्काउट प्रदेश समितिले आयोजना गरेको दीक्षान्त समारोहमा मन्त्री राई ले सो कुरा बताउनु �. . .
विराटनगर । प्रदेश नंं १ मा आज ५५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २९, झापामा १७, सुनसरीमा ३ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १० महिला र १४ पुरुष सहित २४, सुन्दरहरैचामा २, बुढीगंगा, बेलबारी र कटहरीमा १–१, झापाको विर्तामोडमा ५, कनकाई र भ. . .
विराटनगर । लोपोन्मुख रेडपाण्डा चोरी निकासी तथा अवैध कारोबारमा संलग्नलाई पक्राउ गरि कानुनी दायरामा ल्याउन सफल भएका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मन्दिप चौहान चैत महिनाको सर्वोकृष्ट प्रहरी घोषित हुनु भएको छ । प्रदेश प्रहरी कार्यालयले एक महिनाको अवधीमा उत्कृष्ट कार्यसम्पादन �. . .
इनरुवा । सुनसरी कोशी गाऊपालिका ४ स्थित जुद्धगंजबाट हतियार सहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरी कन्चनरुप नगरपालिका –१ का २४ बर्षीय जमाल भन्ने तालिम मन्सुरी रहेका हुन् । उनलाई गत राती साढे ९ बजे अस्थाई प्रहरी पोष्ट शिबचौकबाट खटिएको प्रहरी टोलीले १ थान कटुवा पेस्तोल र २ राउण्ड गोली सहित प�. . .
विराटनगर । कोरोना भाइरस (कोभिड–१९) बाट अतिप्रभावित जिल्लामा पर्ने मोरङको विराटनगर क्षेत्रका विद्यालय बन्द गराउन महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले गरेको आग्रहलाई विद्यालय सञ्चालकले अवज्ञा गर्ने प्रयास गरेका छन् । आइतबार नै महानगरपालिका शिक्षा महाशाखाले नगर भित्रका विद्यालय बन्द राख्ने नि. . .
विराटनगर । प्रदेश १ का १४ जिल्ला प्रहरी कार्यालयबाट एकवर्ष भित्रको अवधीमा विभिन्न कारवाहीका क्रममा ३८ करोड रुपैँया राजश्व संकलन भएको छ । २०७७ बैशाखदेखि चैतसम्मको अवधीमा ६ हजार ८७६ मुद्दा दर्ता गरिएको छ । समाजमा हुने अपराधीक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदिजन्य पदार्थ अबैध दोहन, अबैध क�. . .
विराटनगर । विराटनगरमा एकजना महिलाको कोरोना संक्रमण कारण आज बिहान मृत्यु भएको छ । उदयपुर घर भएकी ३५ वर्षीया जहदा खातुनको कोशी अस्पतालको आकस्मिक कक्षमा मृत्यु भएको हो । विराटनगरको गोल्डेन अस्पतालमा उपचारका लागि भर्ना गरिएकी महिलाको एन्टिजेन परीक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । त्यसपछि प�. . .
बिर्तामोड । झापा दमक नगरपालिका ६ नमुना मार्गस्थितबाट प्रहरीले ब्राउन सुगर सहित भारतिय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत किसनगंज जिल्ला डिबलबैंक थाना सतकौवा पन्चायत का २६ बर्षीय सिद्धिक आलम रहेका छन् । आईतबार दिउसो साढे १ बजे प्रहरीले चेकजाचको गर्दा उनको साथबाट लागूऔषध ब्राउन सुगर २९ ग�. . .
विराटनगर । तेह्रथुम ७ लाप्छायाङ टोल स्थितमा जिप अनियन्त्रित भई भिरबाट खस्दा चालकको मृत्यु भएको छ । गत राती साढे ९ बजे म्याङलुङदेखि मोराहाङ तर्फ जाँदै गरेको को १ ज ३४०९ को जिप आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो । दुर्घटनामा परी जिप चालक तेह्रथुम मन्छायायेम गाऊपालाक ५ का ४६ बर्षीय �. . .
विराटनगर । उद्योग संगठन मोरङले उद्योग तथा व्यवसाय गर्न चाहने नयाँ प्रवेशीको लागि स्टाटअप एण्ड इनोभेसन कार्यक्रम अगाडी सारेको छ । संगठनले पहिलो पटक स्टाटअप एण्ड इनोभेसनको क्षेत्रमा काम गर्ने गरि समिति नै बनाएर ‘प्रोजेक्ट एण्ड इन्भेष्टर’ का लागि हौसलाको कार्यक्रम अगाडी सारेको हो । जुन कार्यक्रमले उद. . .
विराटनगर । काठमाण्डौंको कार्की ब्याकेटलाई बिर्साउने गरि विराटनगरमा आधुनिक र आकर्षक पार्टी प्यालेस सञ्चालनमा आएको छ । विराटनगर–१२ पाञ्चालीमा कन्चनजंगा पार्टी प्यालेस नयाँ आकर्षक र सुन्दर स्वरुपमा रुपान्तरण गर्दै सञ्चालनमा आएको हो । साढे चार कठ्ठा जग्गामा दुई करोड रुपैँया बराबरको संरचना निर्माण . . .
विराटनगर । प्रदेश नं. १ माआज ४३ जनाकोरोना संक्रमितथपिएका छन् । मोरंमा २९, सुनसरीमा ६, झापामा १ र प्रदेश १ बाहिरका७जना रहेको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा १२ महिला र १५ पुरुष सहित २७,बुढीगंगा र कानेपोखरीमा १–१, सुनसरीको इटहरीमा ३, बर्जु, इनरुवा र हरिनगरमा १–१, झापाको अर्जुनधारामा. . .