Nawaraj_OB

शनिबारदेखि हराईरहेका विराटनगर–८ का बालकको पानीमा डुबेको अवस्थामा शव फेला

विराटनगर । शनिबारदेखि हराईरहेका विराटनगर–८ का ७ वर्षीय बालकको शव फेला परेको छ । विराटनगर–८ बलुवाईस्थित खोलामा डुबेको अवस्थामा बालकको शव फेला परेको हो । मोरङ प्रहरीका उपरीक्षक सन्तोष खड्काका अनुसार शनिबारदेखि खोजि भईरहेका बालकको आइतबार पानीमा डुबेको अवस्थामा मृत फेला परेका छन् । हिजैदेखि खोजी रहे�. . .


विराटनगरमा १६ सहित प्रदेश १ मा ३९ जना संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ३९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १८, सुनसरीमा ११, झापामा ८, इलाम र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १६, रतुवामाई र पथरीशनिश्चरेमा १–१, सुनसरीको धरानमा ५, इटहरीमा ४ र रामधुुनीमा २, झापाको विर्तामोडमा ४, भद्रपुरमा २, गौर. . .


विराटनगरको महाबीर रोडलाइ सुरक्षित र सुन्दर बनाउन जुटे स्थानीय

विराटनगर । बिराटनगर माहानगरपालिस्थित माहाबीर रोडलाई सुन्दरता र सुरक्षाको हिसाबले अलग्गै पहिचान दिन स्थानीय जुटेका छन् । विराटनगर भित्रको सुन्दर र सुरक्षित सडकको रुपमा विकास गर्न स्थानीय जुटेका हुन् । महाबिर रोडमा ट्राफिक सचेतना, सिसि क्यामेरा, पार्किङ लाइन, जेब्रा क्रसिङ, सडक बत्ती र गमलामा फुल रो�. . .


शहरी क्षेत्रका विद्यालय बैशाख मसान्तसम्म बन्द गर्न सीसीएमसीको सिफारिस

विराटनगर । सरकारले भीडभाड हुने शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । कोभिड–१९ व्यवस्थापन केन्द्र (सीसीएमसी) को शनिबारको बैठकले विद्यालय बन्द गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले अन्य स्थानको हकमा भने प्रदेश र स्थानीय तहले निर्णय गरेअनुसार हुने. . .


मेडिकलबाट लागूऔषध र नियन्त्रित औषधीसहित सञ्चालक पक्राउ

उदयपुर । उदयपुर बेलका नगरपालिका १ आम्बासीमा रहेको बेलका मेडिलक पोलि क्लिनिक प्रा.लि.बाट ठूलो परिमाणमा लागुऔषध तथा नियन्त्रित औषधीसहित संचालकलाई पक्राउ गरिएको छ । सप्तरी चिरहुत गाऊपालिका २ मैनाकडेरी का २६ बर्षीय सुबोध यादब सञ्चालक रहेको मेडिकल हलबाट लागूऔषध र नियन्त्रित औषधी सहित उनलाई पक्राउ गरिएक. . .


युवा संघ १७ नम्बर वडा अध्यक्षमा  राई

विराटनगर । विराटनगर वडा नंं. १७ मा सुजन राईको अध्यक्षमा ५५ सदस्यीय राष्ट्रिय युवा संघ नेपाल वडा कमिटि गठन गरिएको छ । राष्ट्रिय युवा नेपाल महानगर कमिटीको आयोजनामा भएको भेलाले राईलाई अध्यक्षमा चयन गरेको हो । कार्यक्रममा युवा संघ का केन्द्रीय सदस्य मनोज खडका, महानगर अध्यक्ष किरण लामा, युवा नेता रेशम मगर, . . .


एरिना ग्रुपले सेनेटरी प्याड बजारमा ल्याउदै

इटहरी । एरिना गु्रपले महिला तथा बालबालिकालाई लक्षित गरि सेनेटरी प्याड र डाईपर चाडैनै बजारमा ल्याउँदैछ । केपक हेल्थ एण्ड हाईजिङ नाम दिईएको प्रोडक्टले महिला तथा बालबालिकाहरुको स्वास्थलाई मध्यनजर गर्दै कम मूल्यमा सेनेटरी प्याड,डाईपर र टिस्यू पेपर बजारमा ल्याउन आँटेको एरिना ग्रुपका मेनजिङ डाईरेक्टर �. . .


विराट गोल्डकप : शनिबार उपाधिको लागि एपीएफ र पञ्जाव पुलिस भिड्दै

विराटनगर । विराटनगरमा जारी छैठौ संस्करणको विराट गोल्डकप फुटबलको फाइनल खेल शनिबार हुदैछ । सहिद रंगशालामा हुने फाइनलमा विभागीय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाण्डौं र भारतको पंजाव पुलिस बीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल राती साढे ६ बजेदेखि सुरु हुनेछ । पाहुना टोली पंजाव पहिलो पटक विराट गोल्डकपको उपा. . .


विराटनगरमा १४ जनासहित प्रदेश १ मा ३३ कोरोना संक्रमित थपिए

विराटनगर । प्रदेश १ माआज ३३ जनाकोरोना संक्रमितथपिएका छन् ।मोरंगमा १८,झापामा ८, भोजपुरमा ३, सुनसरी,र उदयपुरमा २–२ जनामा संक्रमित देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा १४, बुढीगंगा, रंगेली, लेटाङ र उर्लाबारीमा १–१,झापाको विर्तामोडमा ३, शिवसताक्षी र कनकाईमा २–२,दमकमा १, भोजपुरक�. . .


टिएमजेमा खुल्यो ‘गोठ द होटल’

आकृति रानि फुयल विराटनगर । गुराँसको राजधानी भनेर चिनिने तेह्रथुम स्थित तीनजुरे, मिल्के,जलजले जुन ठाँउ अहिले (टिएमजे) का नामले प्रसिद्ध छ। जहाँ वसन्त ऋतु लाग्ना साथ आन्तरिक तथा बाह्य पर्यटकहरु गुराँस फुलेको मनमोहक दृश्य हेरि रमाउन आउँछन् । विभिन्न हिमालहरुको दृश्यावलोकन गर्न जानेको भिड पनि उतिकै हुन�. . .


चट्याङ लागेर दुईजनाको मृत्यु

विराटनगर । भोजपुर र तेह्रथुममा चट्याङबाट २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुम, छथर गाऊपालिका ६ असिने बस्ने ९ बर्षीया बालिका रोहीता मगर र भोजपुर षडानन्द नगरपालिका ८ निगुरे बस्ने ६० बर्षीया मनमाया राई छन् । बिहीबार बेलुका ७ बजे बालिका मगरको आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागी बाँया साईड�. . .


प्रदेश १ मा आज १६ जना संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज १६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८, सुनसरीमा ६, झापा र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार मोरङको विराटनगरमा ८, सुनसरीको इटहरीमा ३, देवानगञ्ज, बर्जु र धरानमा १–१, झापाको कमलगाउँपालिकामा १ र प्रदेश १ बाहिरक�. . .