धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । धरान–११ का ४५ वर्षीय पुरुषको उपचारका क्रममा हिजो राती ११ः५७ मिनेटमा मृत्यु भएको हो । वीपीका स–प्रवक्ता डा.चुरामणी पोखरेलका अनुसार फागुन ७ गते संक्रमण पुष्टि भएका उनको कोभिड अस्पतालमा उपचारका क्रममा �. . .
उर्लाबारी । मोरङ कानेपोखरी २ दलेली की ४३ बर्षीय सुकवती राजवंशीको चट्याङमा परी मृत्यु भएको छ । आज बिहान साढे ८ बजे गाईगोरु सार्न बाहिर निस्केको समयमा चट्याङ्ग लागेर राजबंशी गम्भीर घाइते भएकी थिइन् । घाईते राजबंशीको उपचारको लागि उर्लाबारी स्थित मदनभण्डारी अस्पताल तथा ट्रमासेन्टर लगेकोमा अस्पताल पुर. . .
विराटनगर । झापा भद्रपुर नगरपालिका ९ चन्द्रगढी सामुदायिक बन कार्यालय अगाडी सडक खण्डमा ट्रकको ठक्करबाट सिटी सफारी यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानमा बसोबास गर्ने ७५ बर्षीया गायत्री देवी प्याकुरेल रेहेकी छिन् । आज बिहान साढे ९ बजे भद्रपुरबाट चारआलितर्फ जादै गरेको मे१क २६७ नम्बरको ट्�. . .
इटहरी । सुनसरी बराहक्षेत्र ९ का १७ बर्षीय उमेश पौडेल आफ्नै बुवाको हत्या अभियोगमा पक्राउ परेका छन् । गत बैशाख ७ गते उनले घरयासी बादबिबाद हुँदा घरमा रहेको तपेश भाडाले आफ्नै बुबा ३८ बर्षीय उपेन्द्र पौडेललाई कोखामा हानी घाईते बनाएका थिए । घाईते उपेन्द्रको नोवेल अस्पतालमा उपचारको क्रममा आज बिहान पौने ७ ब�. . .
विराठनर । जादु, टुना र फुमन्तर भाकेर जमिनबाट सुन झिकिदिने आश्वासन दिदैं एक किशोरीलाई बाबुआमाबाट छलेर लिएर भाग्ने व्यक्तिलाई मोरङ प्रहरीले झण्डै चार महिनापछि पक्राउ गरेको छ । प्रहरीले विराटनगर–१९ का दिनेश मण्डललाई मंगलबार सीमा क्षेत्र विराटनगर–१५ रानी बाट पक्राउ गरेको हो । मण्डलले २०७७ माघ १० गते व�. . .
इनरुवा । सुनसरी ईनरुवा नगरपालिका ४ स्टार होटल अगाडीबाट मंगलबार साँझ सभा ५ बजे जाली नोट सहित ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धरान १९ का ६६ बर्षीय टेक बहादुर तामाङ, हरिनगर २ का २४ बर्षीय नजिम साफि र धरान १७ का महेन्द्र तामाङ रहेका छन् । जाली नोटको कारोबार गरिरहेको भन्ने बिशेष सुचनाको आधारमा प्रह�. . .
विराटनगर । विराटनगरमा रहेको कोशी कोभिड अस्पतालमा केही समय अगाडीसम्म कोरोना संक्रमितको संख्या शुन्य अवस्था रहेको थियो । कुनै ताका अस्पतालमा कोरोना संक्रमितका विरामीले भरिभाउ अस्पताल गत फागुन २६ गतेबाट अस्पताल खाली थियोे । करिब एक महिनाको अवधीमा अस्पतालमा कोही पनि विरामी भर्ना नभएपछि खटिएका स्वास्�. . .
रबिन्द्र बराल रंगेली । मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ स्थित शुक्रवारे तथा लबटाली आसपासका स्थानीय सडक (भुसिया) कुकुरबाट आतंकित भएका छन् । पछिल्लो केहि महिनायता घरमा पालिएका खसीबाख्रालाई कुकुरले मार्न थालेपछि सर्वसाधारणले सास्ती बेहोर्नु परेको हो । रंगेली ७ का स्थानीय रामचन्द्र सहनीले खेतमा च�. . .
इटहरी । सुनसरी ईटहरी १२ खनार चोक स्थितमा संचालमा रहेको रिलाईन्स स्पेलिङ मिल्स प्रा।लि। मा आगोलागी हुँदा करोडौको क्षत्री भएको दावी गरिएको छ । मंगलबार दिउँसो साढे १ बजे फ्याक्ट्रीमा रहेको कम्पेशर मिशिन अचानक पडकिएर आगोलागी भएको थियो । आगलागी नियन्त्रणका लागि ४ वटा दम्कल, प्रहरी, कामदारको सहयोग लिइएको. . .
बिर्तामोड । झापा मेचिनगर नगरपालिका १३ चारआली चौक स्थित पूर्वपश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । हिजो बेलुका साढे ७ बजे पश्चिमतर्फ जाँदै गरेको को२८प ८८९१ नम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट आउदै गरेको मे१ ख८११ नम्बरको ट्रकले ठक्कर दिई दुर्घट्ना भएको थियो । दुर्घटना�. . .
विराटनगर । प्रदेश १ मा आज ९७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ५५, सुनसरीमा २४, झापामा १२, खोटाङमा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १६ महिला र ३१ पुरुष सहित ४७, बुढीगंगामा ३, रंगेली र सुन्दरहरैचामा २–२, कानेपोखरीमा १, सुनसरीको इटहरी�. . .
विराटनगर । हावाहुरीसहित परेको असिना र पानीका कारण किसानको बालिमा क्षति भन्ने विषय हरेक वर्ष फागुन महिनादेखि जेठसम्म हुने घटना हुन् । ग्रामिण क्षेत्रका किसानको घर र बालिमा प्राकृतिक तथा मौसमी क्षतिका घटना यकिन गर्नै नसक्ने अवस्थाका हुने गरेका छन् । तर, गत बैशाख ३ गते बेलुका परेको हावाहुरीसहितको असिन�. . .