विराटनगर । विराटनगरका दुईवटा पसलबाट नेपालमा बिक्री स्वीकृति नलिएका भारतमा उत्पादित खाद्यवस्तु नष्ट गरिएको छ । संयुक्त बजार अनुगमन समितिले विराटनगर–६ केशलिया रोडका दुईवटा किराना पसलबाट सामान बरामद गरि नष्ट गरेको हो । उपभोक्ताको गुनासोका आधारमा लक्ष्मीनारायण जनरल स्टोर्स र विवेक किराना पसलमा गरि�. . .
विराटनगर । नेपाल पत्रकार महासंघ मोरङ शाखाको अध्यक्षमा संजीव खनाल विजयी हुनु भएको छ । उहाँले निकटम प्रतिद्वन्दी शंखर खरेललाई ६ मत अन्तरले पराजित गर्नु भएको हो । अध्यक्ष खनालले ९८ मत ल्याउनु भएको थियो । यसैगरी उपाध्यक्षमा मोहन भट्टराई (खुल्ला) र तारा आचार्य (महिला) निर्वाचित हुनु भएको छ । सचिवमा नेत्र पी. . .
विराटनगर । छैठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलबाट घरेलु टिम विराटनगर–११ दोस्रो चरणमा प्रवेश गरेको छ । उसले बिहीबार विराटनगरस्थित सहिद रंगशालामा भएको खेलमा युनाइटेड फुटबल क्लब सिक्किमलाई २– १ गोलले पराजित गरेको हो । निकै आक्रमक भएको खेलको सुरूवातमा विराटनगर ११ का प्रकाश �. . .
विराटनगर । टिपटप हेल्प नेपाल भलिबल क्लब र न्यू डायमण्ड भलिबल क्लब बिहिबार राजधानीमा जारी पाँचौ आरबिबि एनभिए राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपको उपाधी उचाल्न सफल भएका छन् नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय बाणिज्य बैकको मुख्य प्रायोजनामा भएको प्रतियोगितामा हेल्प नेपालले एपिएफ�. . .
विराटनगर । नेपाल पत्रकार महासंघ प्रदेश नं. १ को अध्यक्षमा लीलावल्लभ घिमिरे नेतृत्वको प्यानल नै विजय भएको छ । नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपाल र क्रान्तिकारी पत्रकार महासंघबीच लोकतान्त्रिक व्यवसायिक र श्रमजिवी पत्रकारहरुको साझा प्यानलको रुपमा चुनावी मैदानमा उत्रिएको घिमिरे . . .
विराटनगर । सेवाग्राहीसँग ४० हजार घुस लिइएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी कार्यालयको टोलिले प्रहरी जवानलाई नियन्त्रणमा लिइएको छ । सुनसरीको सीतागञ्ज प्रहरी चौकीमा कार्यरत कासिन्दर यादवलाई घुससहित रंगेहात पक्राउ गरेको हो । बिहीबार साँझ विराटनगर–४ स्थित नोबेल मेडिकल कलेज अगाडीको �. . .
विराटनगर । आमाको ईच्छा विपरित ‘भ्याकुम’ प्रयोग गरेर मृत निकाएको नवजात शिशुको टाउको र छातीमा गम्भीर चोट देखिएपछि पीडित परिवार तथा आफन्तले नोबेल विरुद्ध आन्दोलनको घोषणा गरेका छन् । पीडित परिवार तथा आफन्त र छरछिमेकले शुक्रबार नोबेलको ओपीडी सेवा बन्द गर्नेसम्मको चेतावनीसहित आन्दोलनमा उत्रने घोषणा बि�. . .
विराटनगर । मोरङ बिराटनगर १६ हुलासचौक स्थितमा ट्याम्पु चालकलाई लागूऔषध सहित पक्राउ गरिएको छ । आज बिहान साढे ७ बजे को२ह ५८०६ नम्बरको अटो चालक सुनसरी धरान १६ का २४ बर्षीय निखिल जोशीले चलाई ल्याएको सो ट्याम्पुमा लागूऔषध स्पास्मो प्रोक्सिभन क्याप्सुल ३२० पिस फेला पारी ट्याम्पो सहित पक्राउ गरी अनुसन्धान . . .
विराटनगर । जर्बरजस्ती करणी मुद्दामा दुईवर्ष ६ महिना कैद सजाय भुक्तान गर्न बाँकी रहेका विराटनगर–१५ निवासी दिनेश साहलाई मोरङ प्रहरीले नौ वर्षपछि पक्राउ गरेको छ । जिल्ला अदालत मोरङको २०६८ मंसिर २६ गतेको फैसलाबाट दोषी ठहर भएका साहलाई दुई दिन अगाडी प्रहरीले रानीको दुई नम्बर ढाटबाट नियन्त्रणमा लिइएको हो �. . .
विराटनगर । उद्योगबाट मसला चोरीमा संलग्न भई तीनजनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । मोरङको बुढिगंगा गाउँपालिका–३ स्थित सेन्चुरी मसला उद्योगबाट चोरी गरेको मसला बिक्रीका लागि लैजाँदै गर्दा उनीहरुलाई नियन्त्रणमा लिइएको हो । प्रहरीले संलग्न आरोपमा बुढिगंगा–६ सखुवाटोकी बस्ने सुरज चौधरी, संखुवासभा. . .
विराटनगर । आर्थिक एवं औद्योगिक क्षेत्रको विकासको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्ने लक्ष्यसहित उद्योग संगठन मोरङले अगाडी सारेको मेरो देश मेरै उत्पादन योजनालाई सफल बनाउन विशिष्ठ सल्लाहाकार समिति गठन गरिएको छ । नेपाल सरकारका पूर्व अर्थ सचिव रामेश्वर खनाल, पूर्व वाणिज्य सचिव पुरुषोत्तम �. . .
विराटनगर । नेपालको सबैभन्दा ठूलो अनलाइन बजार दराजले नयाँ वर्ष २०७८ को भव्यसेल योजना अगाडी सारेको छ । नववर्षको भव्यसेल, दराजवर्ष–२०७८ का लागि आफ्ना ग्राहकहरुलाई विशेष साझेदार छुटसहितका योजना अगाडी सारिएको हो । दराजको नयाँवर्ष योजनामा आश्चर्यजनक ड्रिलहरु, रमाइलो अफरहरु, अनलाइन भुक्तानीमा विशेष साझ�. . .