विराटनगर । प्रदेश १ का आन्तरिक तथा कानुन एवं सामाजिक विकास मन्त्री हिक्मतकुमार कार्कीले बढ्दो विषादीको प्रयोगले प्राणी तथा जीवचक्रमा असर पर्दै गएको बताउनु भएको छ । नेपाल जुलोजिकल सोसाईटी प्रदेश १ ले विराटनगरमा शनिबार आयोजित सेमिनारको उद्घाटन गर्नुहुँदै मन्त्री कार्कीले समाज विकाससँगै प्राणी र जी�. . .
बिर्तामोड । झापामा शनिबार दिउसो भएको सडक दुर्घटनाबाट दुई जनाको मृत्यु भएको छ । कमल गाऊपालिका–१ बालुबारी स्थित क्याम्पा सरङपाडा स्थितमा पौने १० बजे ना१त६१६५ नम्बरको ट्रिपरले बिपरित दिशाबाट आउदै गरेको मे३प ३७४७ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालकको मृत्यु भएको हो । शिवसाताक्षी नगरपालिक. . .
विराटनगर । प्रदेश १ स्तरिय लेखन प्रतियोगितामा ते¥हथुमकी सीता निरौला प्रथम भएकी छिन् । सामाजिक विकास मन्त्रालय र राष्ट्रिय युवा परिषद्को आयोजनामा आज विराटनगर सम्पन्न प्रतियोगितामा १२ जना प्रतिष्पर्धीलाई पछि पार्दै निरौला प्रथम हुन सफल भएकी थिईन । उदयपुर र भोजपुर बाहेकका १२ जिल्लाबाट छनौट भएका १३ वि. . .
विराटनगर । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र पुनः लयमा फर्केको दावी गर्नुभएको छ । उद्योग संगठन मोरङको ४८ औं साधारणसभालाई शुक्रबार सम्बोधन गर्दै गभर्नर अधिकारीले नेपालको अर्थतन्त्र लयमा फर्केको बताउनु भएको हो । सरकारको समृद्ध नेपाल सुखी नेपालीको महत्वकांक्षालाई सहयोग प�. . .
एका देशमा एउटा गाउँ थियो । त्यो गाउँमा चारवटा पहाडहरु थिए । त्यहाँका मानिसहरुले चारवटै पडाहकोे नाम बेग्ला बेग्लै राखेका थिए । एउटा पहाडको नाम जोड, एउटा पडाडको नाम घटाउ, एउटा पहाडको नाम गुणा र अर्को पहाडको नाम भागा थियो । त्यहाँका मानिसहरुलाई लाग्थ्यो कि जोड पहाडमा चढ्यो भने जोडका हिसाब गर्न सजिलो हुन्छ . . .
विराटनगर । झापा दमक नगरपालिका–५ गोर्खा डिपार्टमेन्ट नजिक राजमार्गमा भएको मोटरसाईकल र स्कुटी दुर्घटनाबाट १ जनाको मृत्यु भएको छ । गत राती सभा ९ बजे प्रदेश१–०१–१३ प ८७६६ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट आउदै गरेको मे.९ प ६२१९ नम्बरको स्कुटी एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटी चालक ५० बर्षीय ईन्द�. . .
विराटनगर । एनएमबी बैंकले विराटनगर–११ स्थित सब्जी, फलफूल तथा गुद्री बजारमा क्युआर कोड सेवा विस्तार गरेको छ । देशका धेरै शहरका सब्जी मण्डिमा क्युआर कोड सेवा सुरु गरिसकेको एनएमबीले विराटनगरमा शुक्रबारदेखि सेवा शुभारम्भ गरेको हो । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एनएमबीको क्युआर कोड सेवा सब�. . .
विराटनगर । एभरेष्ट सेकेन्डरी स्कूलमा हाउस स्तरीय फूटबल टुर्नामेन्ट शुरू भएको छ । एभरेष्ट स्कूलका अध्यक्ष विनोद ढकालले रेफ्री मनिष खड्कालाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गर्नु भएको छ । विद्यार्थीको सर्वाङ्गिण विकासको मुल आधार भएको बताउँदै खेलकुद मध्ये फूटबल लोकप्रिय रहेको ढकालले त्य�. . .
विराटनगर । संखुवासभा धर्मदेबी नगरपालिका ६ फाक्सीका ७ बर्षीय सिताराम बस्नेतको करेन्ट लागेर मृत्यु भएको छ । बिहीबार साढे १० बजे आफ्नो घर नजिकै खेल्ने क्रममा बिजुलीको पोलबाट करेन्ट लागी बालकको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । . . .
विराटनगर । प्रहरीले विराटनगर–११ ज्नपथ टोलमा नक्कली मोविल तथा इनामेल बनाउने कारखानामा छापा हानेको छ । विगत २० वर्षदेखि गोदाम भाडामा लिएर नक्कली मोविलमा सर्वो कम्पनिको स्टीकरण टाँस गरेर बिक्री वितरण गर्दै आएको पाइएपछि प्रहरीले छापा हानेको हो । प्रहरीले नक्कली मोविल तथा इनामेल बनाएर बिक्री गर्दै आएक�. . .
विराटनगर । उद्योग संगठन मोरङको ४८ औं वार्षिक साधारणसभा भोलि शुक्रबार हुँदैछ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उद्घाटन गर्ने साधारणसभाले नयाँ नेतृत्व पनि चयन गर्नेछ । सुनसरी–मोरङ औद्योगिक करिडोरका बहुसंख्यक उद्योगीहरुको छाता संस्था उद्योग संगठन मोरङमा नयाँ नेतृत्व आउने भएकाले सं�. . .
विराटनगर । सेन्चुरी कमर्सिल बैंक विराटनगर शाखाले महेन्द्र रात्री माध्यमिक विद्यालयका विद्यार्थीलाई वित्तिय साक्षरता तथा शैक्षिक सामाग्री वितरण गरेको छ । बैंकको १० औं साधारणसभाको अवसरमा बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीलाई वित्तिय साक्षरता गराउँदै शै�. . .