Nawaraj_OB

सात उद्योगका उत्पादनमा कैफियत, सञ्चालक विरुद्ध मुद्दा दर्ता

विराटनगर । खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय विराटनगरले चालु आर्थिक वर्षको दोस्रो चौमासिक अवधीसम्ममा सात वटा उद्योग विरुद्ध मुद्दा दर्ता गरेको छ । गुणस्तरहिन खाद्यवस्तु तथा लेवल नलगाई खाद्यवस्तु बिक्री वितरण गर्ने सात उद्योगका सञ्चालक विरुद्ध मुद्दा दर्ता गरिएको हो । यसरी दर्ता भएका मुद्द. . .


प्रिन्स र अनुमायाले जिते साईनो मेयर कप उपाधी

विराटनगर । प्रथम खुल्ला साईनो मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०७७ को उपाधी सिल्क ग्रुपका प्रिन्स दाहाल र नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी अनुमाया राईले जितेका छन् । पुरुष एकल तर्फ सिल्क ग्रुपका प्रिन्स दाहाल र एपिएफका दिपेश धामीबिच उपाधीका लागि भएको भिडन्तमा प्रिन्सले बाजी मारे । उनले एपिएफका. . .


एभरेष्ट फुटबल टुर्नामेन्टमा कोशीको उत्कृष्ट प्रदर्शन

विराटनगर । विराटनगर ( ५ स्थित एभरेष्ट सेकेन्डरी स्कूलमा सम्पन्न हाउस स्तरीय फूटबल टुर्नामेन्टमा कोशी हाउसले उत्कृष्ट प्रदर्शन गरेको छ । तीन वटा समूहका स्पर्धा मध्ये २ समूहमा कोशी हाउसले उपाधी जितेको छ । भने जुनियर समूहमा मेचीले उपाधी जित्न सफल भयो । कक्षा ३,४र ५ को जुनियर समूह थियो भने कशा ६ र ७ को एउटा �. . .


सतैरझोराका उपभोक्तालाई अभिमुखिकरण

इनरुवा । सुनसरीको गढी गाउँपालिका ५ सतैरझोराका उपभोक्ता समितिका पदाधिकारीहरुका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । वडामा गठन भएको ११ वटा उपभोक्ता समितिका पदाधिकारीहरुलाई निर्माणको काम प्रभावकारी रुपमा सञ्चालनका लागि अभिमुखिकरण गरिएको हो । वडा कार्यालयले आफ्नो विभिन्न योजनाहरुलाई प्रभाव�. . .


म्याद गुज्रेको ४० टन दाल प्रकरण : विषयगत कार्यालय आ–आफ्नै छानविन र अनुसन्धानमा

विराटनगर । जैसानी ट्रेड कन्सर्न विराटनगर–७ को नामबाट आयात भएको ४० टन दाल प्याकेजिङ गरिएको २ हजार ७०० बोरामा दोहोरो लेवल भेटिएसँगै कारवाहीमा देखिएको अन्यौलता हटाउन विषयगत कार्यालय आ–आफ्नै छानविन र अनुसन्धानमा जुटेका छन् । अफ्रिकन मुलुक मुजाम्बिकमा उत्पादन भई विराटनगरसम्म आईपुगेको दाल भण्डारण गरिए. . .


३७ जना युवाबाट एक करोड उठाएर रोयल पाण्डा कन्सल्टेन्सी इटहरीका दुईजना सञ्चालक फरार

विराटनगर । वैदेशिक रोजगारीमा पठाउने भन्दै ३७ जना युवाबाट एक करोड पाँच लाख रुपैयाँ उठाएर दुईजना व्यक्ति फरार भएपछि युवाहरुको बिचल्ली भएको छ । सुनसरीको इटहरीमा सञ्चालित रोयल पाण्डा कन्सल्टेन्सीका सञ्चालक रकम लिएर फरार भएपछि युवाहरुको बिचल्ली भएको हो । ठगीमा परेका युवाहरु अहिले न्यायका लागि जिल्ला प्. . .


सरदार बाँतर समुदायका उदयमान कलाकारलाई नगदसहित सम्मान

विराटनगर । सरदार बाँतर समुदायका उदयमान दुईजना गायिकालाई नगदसहित सम्मान गरिएको छ । हिपमत मिडिया हाउस प्रा.लि.ले विराटनगरमा शनिबार एक कार्यक्रमको आयोजना गरेर सुमिका सरदार र कलाकार ममता सरदारलाई प्रोत्साहन स्वरुप जनही ५÷५ हजार नगदसहित सम्मान गरेको हो । कलाकारद्वयलाई रेडियो नेपालका बरिष्ठ गायक रामा . . .


उद्योग संगठन मोरङ अध्यक्षमा प्याकुरेल

विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगीहरुको आवद्धता रहेको उद्योग संगठन मोरङको अध्यक्षमा सुयष प्याकुरेल सर्वसम्मत निर्वाचित हुनु भएको छ ।उद्योग संगठन मोरंङको ४८ औं बार्षिक साधारण सभापछि भएको निर्वाचन प्रक्रियामा प्याकुरेल सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनु भएको हो । उहाँ संगठनको वरिष�. . .


एनबिए कप च्याम्पियनसिप चैत्र दोश्रो साता

कठमाण्डौं । नेपाल ब्याडमिन्टन संघको आयोजनमा योनेक्स सनराईज एनबिए कप राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०७७ चैत्र १५ देखि १८ गते सम्म आयोजना हुने भएको छ । दशरथ रङ्गशालास्थित कभर्डहलमा आयोजना हुने च्याम्पियनसिपमा पुरुष तथा महिला एकल र युगल, मिश्रीत युगल, ब्वाईज तथा गल्र्स यु – १७ र भेट्रान्स युगल ४�. . .


आमबारीमा सामुदायिक अस्पताल संचालन

विराटनगर । मोरङको रतुवामाई नगरपालिका ४ आमबारीमा सामुदायिक अस्पताल संचालनमा आएको छ । २५ शैय्याको आमबारी सामुदायिक अस्पताल शनिबारदेखि संचालनमा आएको हो । उक्त अस्पतालको उद्घाटन रतुवामाइ नगरपालिका ४ का वडाअध्यक्ष देबराज राजवंशीले गरे । करिब १ करोड लागतमा संचालनमा आएको अस्पतालमा आँखा सम्बन्धी सम्पूर. . .


वैश्य समाज विराटनगरको अध्यक्षमा गुप्ता

विराटनगर । नेपाल वैश्य समाज विराटनगरको अध्यक्षमा राजेन्द्र प्रसाद गुप्ता चयन हुनु भएको छ । समाजको ११ औं साधरणसभाबाट गुप्ताको को अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । समाजको उपाध्यक्षमा दिनेश शाह (हलुवाई), अनिल शाह (तेली), गोपाल गुप्ता (कलवार), रामेश्वर शाह (सुडी) र राम नरेश शाह (रौनियार) लाई. . .


लायन्स क्लव मिल्स एरियाद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री

विराटनगर । लायन्स क्वल अफ मिल्स एरियाले हाम्रो समाजसँगको सहकार्यमा विद्यार्थीलाई शैक्षिक सामाग्री तथा ब्याग वितरण गरेको छ । क्लवको दोस्रो वार्षिक उत्सवको अवसरमा शनिबार विभिन्न विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार ३० जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको हो । कार्यक्रमका प्रमुख अथि�. . .