विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगी–व्यवसायी र मजदुर संघ–संगठनका प्रतिनिधि योगदानमा आधारित सामाजिक सुरक्षा कोषको कार्यन्वयनमा अझैसम्म अलमलमै देखिएका छन् । कोषमा जम्मा भएको रकम फिर्ता कसरी पाइन्छ भन्ने विषयमा उद्योगी र मजदुर संघसंगठनका प्रतिनिधि अलमलमा हुँदा सरकारले ल्याएको योजना �. . .
धरान । सुनसरीको धरानबाट लागूऔषध सहित २ जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत दार्जिलिङ बस्ने ३१ बर्षीय बिशन घले र उनको श्रीमती २२ बर्षीया पुन्य तामाङ रहेका हुन् । उनिहरुलाई धरान भानुचौक स्थित रहेको तेह्रथुम होटल एण्ड लजको १०६ नम्बर कोठाबाट लागूऔषध ब्राउन सुगर ६ ग्राम ८० मिलिग्राम �. . .
विराटनगर । वातावरण स्वच्छ, सफा र हराभरा राखौंभन्ने मुल नाराका साथ हाम्रो समाजले विराटनगर ९ स्थित कलेज रोडमा वृक्षारोपन गरेको छ । यस अघि समाजले कलेज रोडको दुवै साईडमा फलामको रङ्गरोगन सहितको आर्कषित रेलिङ्गहरु समेत बनाई सकेको छ । कलेज रोडलाई हाम्रो समाज र स्थानियको पहलमा नमुना रोड रुपमा परिचित गराउन जु�. . .
काठमाण्डौं । काठमाण्डौ किकर्स प्रा.लि.ले फुटबल क्लिनिक संचालनमा ल्याउने भएको छ । मंगलबार दरवारमार्गस्थित रोयल सिंघी होटलमा पत्रकार सम्मेलनको आयोजना गर्दै संस्थाका अध्यक्ष नविन पाण्डेले उक्त जानकारी गराएका हुन् । नेपालमा फुटबलको भविष्य र सम्भावना प्रचुर मात्रामा रहेको र उक्त कार्यको मार्केटिङ्ग . . .
बिर्तामोड । झापाको मेचिनगर नगरपालिका १५ फडानि स्थित कासघारीबाट लागूऔषध ब्राउन सुगर सहित २ जना भारतियलाई पक्राउ गरिएको छ । मंगलबार दिउँसो साढे १ बजे भारत दार्जिलिङ बस्ने २७ बर्षीया सुनिता हेमरम र सोही स्थान बस्ने ३२ बर्षीया अनिता हेमरमलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट लागूऔषधी ब्राउन स�. . .
विराटनगर । स्वदेशी उत्पादन प्रर्वद्धन गर्ने लक्ष्यका साथ विराटनगरमा आगामी चैत ५ गतेदेखि ‘विराट जुत्ता चप्पल व्यापार मेला २०७७’ हुने भएको छ । फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपालको आयोजनामा एक महिने जुत्ता चप्पल व्यापार मेला २०७७ आयोजना हुने भएको हो । मेला आयोजक समितले विराटनगरमा मंगलबार पत�. . .
विराटनगर । विराटनगर बसपार्कमा कुनैबेला कहलिएका यातायात व्यवसायी बिनोद रायलाई परिबन्दमा पारेर उनका दुईवटा बसका सामान चोरिएका छन् । उनी विरुद्ध योजनावद्ध मुद्दा लगाएर प्रहरी नियन्त्रणमा रहेका बेला बसको ब्याट्री तथा एलईडी टिभी तथा अन्य सामाग्री चोरिएका हुन् । कुनैबेला कहलिएका राया अहिले धेरै समस्य�. . .
विराटनगर । वरिष्ठ मुटु रोग विशेषज्ञ डा.समिर पौडेलले पुनः विराटनगरमा सेवा सुरु गर्नु भएको छ । लामो समय विराटनगरमा वरिष्ठ कन्सल्टेन्ट फिजिसियनको रुपमा विरामीको स्वास्थ्य परीक्षण गर्नु भएका डाक्टर पौडेल कार्डियोलोजी अध्ययन सकाएसँगै सेवाका लागि फर्कनु भएको हो । प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबा�. . .
धरान । सुनसरी धरान–५ देउरालीका ३५ बर्षीय किशोर बि।क।को सिटी सफारीको ठक्करबाट मृत्यु भएको छ । सोमबार राती ८ बजे धरान–१५ श्यामचौंक स्थितमा को१ह ७८५९ नम्बरको सिटी सफारीले ठक्कर दिई घाईते भएका पैदलयात्री किशोरको घोपा धरानमा उपचारको क्रममा रातको १२ बजे मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय धरानले सिटी . . .
विराटनगर । उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्दै बदमासी गर्ने प्रदेश १ का चार जिल्लाका ३० वटा फर्मलाई चालु आर्थिक वर्षको आठ महिनामा कारवाही गरिएको छ । वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले बदमासी गर्ने ३० वटा व्यवसायिक फर्मलाई कारवाही गरेको हो । कारवाहीमा पर्ने उद्योग र पसलहरू �. . .
एकसय वर्ष भन्दा अगाडी सदरमुकाम विराटनगर सरेपछि जीर्ण बन्दै गएको मोरङको रंगेली नगरपालिका पछिल्लो समय एकाएक विकासमा फड्को मार्न सफल भएको छ । स्थानीय सरकार गठन भएसँगै योजना छनौटको रोजाई मात्रै नभई रंगेलीको विकास तिव्रतर गतिमा बढेको हो । संयोगले रंगेली नगरपालिकाको नेतृत्व मोरङमा चिनिएका उद्योगीले गर्�. . .
विराटनगर । नेपाल आयल निगम प्रादेशिक कार्यालय विराटनगरबाट भारतको बरौनीतर्फ जाने तयारीमा रहेको ट्याङ्करमा डिजेल भेटिएपछि गाडीका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । भारतको बरौनीबाट इन्धन लिएर आएको ट्याङ्करले तेल अनलोड गरेर फर्किने बेलामा पुनः डिजेल लोड गरेको भेटिएपछि प्रहरीले दुईजनाल�. . .