Nawaraj_OB

आफ्नै घरमा फर्कदाँ एमाले कार्यकर्तामा उत्साह

विराटनगर । सर्वोच्च अदालतको फैसलासँगै तत्कालिन एमालेका कार्यकर्ता आफ्नै घरमा सोमबार रमाएका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता बदर भएसँगै विराटनगर पाञ्चालितस्थित मदन स्मृति भवनमा एमालेले आफ्नो कार्यालय सोमबार नै पुर्नस्थापित गरेको हो । सर्वोच्चको फैसला नेकपा पार्टीको एकता विरुद�. . .


पत्रकार महासंघ मोरङको अध्यक्षमा नवोदितको दाबी

विराटनगर । आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनका लागि पत्रकार मीनकुमार नवोदितले अध्यक्षमा दाबी गरेका छन् ।   प्रेस यूनियन मोरङका पूर्व अध्यक्ष नबोदित विराटनगरका धेरै जसो साहित्यिक संस्थामा आवद्ध रहेका छन् । नेपाल प्रेस युनियन मोरङको हाल सल्लाहकार रहेका नवोदित संगठनले टिकट दिनेमा विश्वस्त रहेक. . .


दुई अर्ब बढीका पाँच पूर्वाधार आयोजनामा संघीय सरकारसँग प्रदेशको सहलागनी प्रस्ताव

विराटनगर । प्रदेश सरकारले अगाडी बढाएका विकास आयोजनाका लागि रकम अभाव भएपछि संघीय सरकारसँग सहलगानी प्रस्ताव गरिएको छ । प्रदेश नम्बर १ को सरकारले प्रदेशमा निर्माण भइरहेका पाँच वटा सडकमा संघीय सरकारको सहलगानी प्रस्ताव गरेको हो । प्रदेश नम्बर १ को मन्त्रिपरिषदको आइतबार सम्पन्न बैठकले प्रदेश सरकारले चा. . .


प्रहरी परिवारका लागी सिपमुलक सौन्दर्य कला तालिम

विराटनगर । एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले बहालवाला, अवकाशप्राप्त प्रहरी कर्मचारी तथा अमर अशक्त प्रहरीका आश्रीत परिवारका लागि बिराटनगर र धरानमा “सिपमुलक सौन्दर्य कला तालिम” को सुरु गरेको छ । प्रदेश प्रहरी कल्याण कोषको सहयोगमा संचालन हुने उक्त ३ महिना अवधीको सौन्दर्य कला (ब्यूटीपार्लर) �. . .


हिंसा विरुद्ध उठ्न राजनीतिक दलभन्दा महिला सक्रियता आवश्यक

इटहरी । प्रदेश १ की उपसभामुख सरस्वती पोखरेलले राजनीतिमा हुने महिला हिंसा विरुद्ध लड्न राजनीतिक दल भन्दा माथि उठन सक्नुपर्ने बताउनुभएको छ । इटहरी उपमहानगरले १११ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजना गरेको श्रमिक महिला दिवसको महत्व र राजनीतिमा महिला हिंसा विषयक अन्तरक्रिया कार्यक्रममा �. . .


करेन्ट लागी सह-चालकको मृत्यु

विराटनगर । मोरङ बेलबारी नगरपालिका ७ का २४ बर्षीय आशिस मग्रातीको करेन्ट लागे मृत्यु भएको छ । आईतबार राती ९ बजे दुहबी–२ स्थितमा रहेको मैनावती स्टिल फ्याक्ट्रीमा ना४ख ५९३६ नम्बरको ट्रकमा सामान लोड गर्ने क्रममा ट्रकका सह–चालक आशिसलाई ईलेक्ट्रिक क्रेनमा करेन्ट लागी घाईते भएका उनको बिराट अस्पताल विराटन. . .


उर्लाबारीका बास्तोला हत्या प्रकरण : अनुसन्धानमा खटिने प्रहरीलाई विभागिय सचेत गराउन सिफारिस

विराटनगर । मोरङको उर्लाबारी–५ का प्रविण बास्तोलाको हत्या प्रकरणमा अनुसन्धानका लागि खटिएका प्रहरी कर्मचारीले कमिकमजोरी गरेको भन्दै विभागिय कारवाही अनुसार सचेत गराउन छानविन समितिले प्रतिवेदन बुझाएको छ । बास्तोला हत्या प्रकरणमा पीडितका आफन्तले अनुसन्धानमा प्रश्न उठाएपछि जिल्ला प्रहरी कार्यालय म�. . .


श्रेष्ठको ‘सधैं तिम्रो सम्झनामा’ मुक्तकसङ्ग्रह विमोचन

विराटनगर । साहित्यकार लक्ष्मी श्रेष्ठको मुक्तकसंग्रह ‘सधैं तिम्रो सम्झनामा’ विराटनगरमा आयोजित कार्यक्रममा विमोचन गरिएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा राष्ट्रियसभाका निवर्तमान सदस्य एवं प्राज्ञ खेम नेपाली, साहित्यकार लक्ष्मी उप्रेती, प्रतिष्ठानका अध्यक्षसमेत र�. . .


इन्द्रमोहन स्मृति गुठीद्वारा तीनजना पुरस्कृत

विराटनगर । इन्द्रमोहन स्मृति गुठी धनकुटाले विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरूलाई पुरस्कृत गरेको छ । विराटनगरमा शनिबार आयोजित कार्यक्रममा पाँच दशकभन्दा लामो समयदेखि साहित्य क्षेत्रमा योगदान पु¥याएबापत वरिष्ठ आख्यानकार भुवन ढुंगालालाई ‘डा. विमला श्रेष्ठ साहित्य पुरस्कार’ प्रदान गरिएक�. . .


खड्का फेलेटको ब्राण्ड एम्बेसडर

विराटनगर । पूर्व राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्याडमिन्टन खेलाडी संजीव खड्का मलेसियाको ब्याडमिन्टन खेल सामाग्री उत्पादन संस्था फेलेटको ब्राण्ड एम्बेसडर नियुक्त भएका छन् । कैलाली जिल्लाको धनगढीमा जन्मिएका खेलाडी संजीव अध्यनको सिलसिलामा अष्ट्रेलियामा रहेका छन् । खड्का बिगत २ बर्ष देखि साउथर्न ता. . .


रत्न र नविनको जोडीलाई उपाधी

विराटनगर । भोजपुरका रत्नजित तामाङ्ग र नविन श्रेष्ठको जोडी भोजपुरमा जारी प्रदेश १ स्तरिय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको उपाधी उचाल्न सफल भएका छन् । रत्न र नविनको जोडीले संखुवासभाका पविन लिनथेप र सोलुखुम्बुका पेम्बा शेर्पाको जोडी माथि २१।१८, २१।८ को सहज जित निकाल्दै उपाधी उचालेका हुन् । बिजयी जोडी�. . .


सुरुङमा पुरिएर २ जना मजदुरको मृत्यु

विराटनगर । ताप्लेजुङ मिक्वाखोला गाऊपालिका–२ स्थित सानिमा हाईड्रोपावरको सुरुङमार्ग खन्ने क्रममा ढुंगा र माटोले पुरिएर २ जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर ओख्रेसावु बस्ने २८ बर्षीय सन्तोष बानिया र उदयपुर पोखरी बस्ने २२ बर्षीय अम्बर बहादुर कामी रहेका छन् । शनिबार दिउसो ३ बजे काम गरिएक�. . .