विराटनगर । झापा र सुनसरीमा भएको छुट्टाछुट्टै दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । झापा, दमक नगरपालिका–१ श्रेष्ठ चौक र सुनसरको इनरुवा–८ मा भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको हो । दमकको श्रेष्ठचौक स्थितमा मे१त ६०३२ नम्बरको ट्याक्टरबाट लडि सह–चालक ईलामका २१ बर्षीय बसन्त राईको मृत्यु भएको छ । बुध�. . .
विराटनगर । नेपालभरी व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र कम्यूनिकेशन सोलुशन प्रदायक भायानेटले एक रुपैँयामा सेट–अप बक्सको अफर ल्याएको छ । आफ्ना ग्राहकलाई सेवा र अफर प्रदान गर्ने कुरामा भायानेट सधैं अगाडी रहेको भायानेटले एक रुपैँयामा सेट–अप बक्स अफर सार्वजानिक गर. . .
विराटनगर । त्रिभुवन विश्वविद्यालयको सम्वन्धन लिई व्याच्लर अफ होटल मेनेजमेन्ट (विएचएम) को पठनपाठन गराइ रहेको हिमालय दर्शन कलेज बिराटनगरमा विएचएम अध्ययनरत, नयाँ भर्ना भएका बिद्यार्थी, अभिभावकहरूबीच अन्तरक्रिया सम्पन्न भएको छ । सिएचए सर्टिफाइड हस्पिटालिटी कन्सल्टेन्ट, सिएमएस हस्पिटालिटीका सिइओ, एस. . .
काकडभिट्टा । झापा मेचीनगर नगरपालिका ६ स्थित न्युन बिशाल होटलबाट बुधबार दिउसो ११ बजे लागुऔषध अफिम सहित २ जना भारतिय नागरिक पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारत मनिपुर बस्ने ३० बर्षीया लक्ष्मी क्षेत्री र भारत दार्जिलिङ बस्ने ३८ बर्षीया गायत्री देवी क्षेत्री रहेका छन् । प्रतिबन्धित लागुऔषध अफिमको का�. . .
विराटनगर । विराटनगरमा रहेको शिक्षा कलेजले सिम्याटमा सर्वोकृट हुने विद्यार्थीलाई सम्मान गरेको छ । शिक्षादिप कलेजको व्यवस्थान संकायबाट कक्षा १२ मा उतिर्ण गरेका सागर राजवंशीले त्रिभुवन विश्वविद्यालयले लिएको सिम्याटको परीक्षामा सर्वाेकृष्ट स्थान हाासिल गरे पछि कलेजले राजवैशीलाई आज सम्मान गरेको हो. . .
काठमाण्डौं । अफ्रिकी मुलुक जाम्बियाले नेपालमा उद्योग व्यवसाय विस्तार गर्ने लक्ष्यसहित वाणिज्य दूतावास स्थापना गरेको छ । जाम्बिया सरकारले नेपालका लागि वाणिज्यदूतमा व्यवसायी ई. देशबन्धु बस्नेतलाई नियुक्त गरेको छ । बस्नेत नेपाल उद्योग वाणिज्य महासंघका सदस्य एवं द्विराष्ट्रिय तथा एनआरएनए फोरमका स�. . .
विराटनगर। मनमोहन प्राविधिक विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुले नयाँ आविष्कार सार्वजानिक गरेका छन् । मोरङको बूढीगङ्गा गाउँपालिका–४ हात्तीमुढा स्थित विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुले मेसिनहरुको परियोजना प्रस्तुतिकरण गरेका हुन् । विद्यार्थीले अध्ययन गरेको क्षेत्रसँग सम्बन्धीत व. . .
विराटनगर । गत पुस १४ गते मोरङको पथरीशनिश्चरे नगरपालिका– १० जिरिखिम्तीका १९ बर्षीय सन्दिप भण्डारीको शंकास्पद मृत्यु भएको घटनामा नेकपा एमालेका नेता युवराज बास्कोटा पक्राउ परेका छन् । शंकास्पद मृत्यु प्रकरणको घटना हत्या भएको आशंका गर्दै उनलाई संलग्न आरोपमा पक्राउ गरिएको हो । प्रहरीले बास्कोटालाई ब�. . .
विराटनगर । दुईजना महिलालाई भारतमा बेचबिखनका लागि लैजादैं गरेको अवस्थामा विराटनगर–१६ दक्षिणगेटबाट विराटनगर निवासी दुईजना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर–१५ का काजी तामाङ र विराटनगर–१६ का प्रेमबहादुर मगरलाई प्रहरीले दुईजना महिलालाइृ झुक्याएर भारत लैजान लागेको आरोपमा पक्राउ गरेको हो ।. . .
विराटनगर । पार्किङ्ग अभावमा जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङको आफ्नै सवारी सडकमा रोकिएको हुन्छ । ऐन विपरित कार्य गर्ने सवारी नियन्त्रण गरेर कारवाही चलाउने ट्राफिकको विराटनगर–९ स्थित ट्राफिक चौकमा रहेको कार्यालय अगाडी सडकमा उसकै सवारी रोकिएको हुन्छ । सवारी आवागमनको व्यवस्थापन गर्नुपर्ने ट्रा�. . .
विराटनगर । सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा पोष्ट बखरीले विराटनगर–१६ दरैयास्थित केशलिया खोलाको किनारबाट कुखुरालाई खुवाउने भिटामिन बरामद गरेको छ । चारवटा साइकलमा भारतबाट नेपालतर्फ भित्र्याउँदै गरेको मल्टिसोल भिटामिन बरामद भएको हो । प्रहरीले ३ लाख ८ हजार मूल्य बराबरको ७६७ बोतल मल्टिसोल भिटा�. . .
विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा २०७८ जेठ १३ गतेदेखि सन्चालन हुने भएको छ । कोरोना संक्रमणका कारण प्रभावित बनेको २०७७ सालको एसईईको मिति निर्धारण गरिएको हो । राष्ट्रिय परीक्षा बोर्डको बैठकले जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सन्चालन गर्ने निर्णय गरेको बोर्ड सदस्य सचिव दुर्गाप्रसाद अ�. . .