तेह्रथुम । लालिगुराँस ७ फिर्के बस्ने ५४ बर्षीय कृष्ण खड्काको चट्याङमा परी मृत्यु भएको छ । बिहीबार ३ बजे आफ्नै घर नजिक रहेको गोठमा खोले पकाई रहेको अबस्थामा बर्षासगै परेको चट्याङमा परि बेहोस भएका थिए । बेहोस खड्काको स्थानिय स्वास्थ्ये केन्द्रमा उपचारको क्रममा हिजो बेलुका पौने ७ बजे मृत्यु भएको जिल्ला. . .
इटहरी । सुनसरी ईटहरी १६ लबिपुरकी ६५ बर्षीया सोम्नि चौधरीको तेलबोक्ने ट्याङकरको ठक्करबाट मृत्यु भएको छ । लबिपुर स्थित राजमार्गमा ना ४ ख ९९११ नम्बरको तेल बोक्ने ट्याङ्करले पैदलयात्री सोम्नि चौधरीलाई ठक्कर दिदा घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ट्याङकर, ट्याङकर चाल. . .
विराटनगर । मोरङ ग्रामथान २ बस्ने ४५ बर्षीया रम्वादेवी महतोको मृत्यु भएको छ । बुधबार दिउसो सवाँ २ बजे बुढीगंगा २ स्थित राजमार्गमा ना ७ ख २६१५ नम्बरको ट्रकले प्र–१–०२००२ च ४६१३ नम्बरको एम्बुलेन्सलाई ठक्कर दिदाँ एम्बुलेन्स अनियन्त्रित भई पैदल यात्री रम्वादेवीलाई ठक्कर दिएर घाइते महतोको उपचारकै क्रममा. . .
विराटनगर । बुढीगंगा गाउँपालिका स्थित विराट मेडकल कलेज एण्ड टिचिङ अस्पताल अगाडी बुधबार दिउँसो दुर्घटनामा गम्भीर घाइते महिलाको पहिचान खुलेको छ । मोरङको बवियाबिर्ता निवासी ५० वर्षीया रम्बा मेहता एम्बुलेन्सको टक्करबाट गम्भीर घाइते हुनु भएको थियो । टंकीमा रहेको छोरीको घर आउने क्रममा एम्बुलेन्सले ठक्. . .
इटहरी । सुनसरी रामधुनी ३ बस्ने २२ बर्षीय सुरज चौधरीको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । बुधबार राती पौने १० बजे रामधुनी राजमार्ग स्थितमा को २ च ३३१२ नम्बरको पिकअप भेनले को ३१प ३१४७ नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाईकल चालक चौधरी गम्भिर घाईते भएका थिए । घाईते चौधरीको बिराट नर्सिङ होममा उपच�. . .
कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका ७ आइतबारेमा सञ्चालन भएको मितेरी च्यालेन्ज कप फुटबल प्रतियोगिता २०७७ को आयव्यय सार्वजनिक गरिएको छ। माघ २४ गतेबाट माघ १ गतेसम्म से नो टु ड्रग्स भन्ने मुल नाराका साथ सम्पन्न भएको च्यालेन्ज कप फाइदाका साथ समाप्त भएको छ।सो जानकारी बुधबार एक पत्रकार सम्मेलनको आयोजना �. . .
विराटनगर । बुढीगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पताल अगाडी एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइतेको पहिचान खुल्न नसक्दा उपचारमा समस्या भएको छ । बुधबार दिउँसो प्र–०१–००–४६१३ एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते अन्दाजी ४०–४५ वर्षीया महिलाको आफन्त पहिचान हुन नसकेको हो । गम्भीर घाइ. . .
विराटनगर । सिमा प्रहरी चौकी मायागंज मोरङ दरवन्दी भई जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी जवान श्रवण कुमार चौधरी माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याएको र अवैध हातहतियार सहित विध्वांसात्मक गतिबिधिमा संलग्न व्यक्ति नियन्त्रणमा �. . .
विराटनगर । बजेट अभावका कारण प्रदेश १ का पूर्वाधार योजना प्रभावित बनेका छन् । प्रदेश १ मा सञ्चालित मुख्यमन्त्री ग्रामिण सडकका सबै योजनाहरु बजेट अभावकै कारण चालु आर्थिक वर्षमा स्थगित गरिएका हुन् । कोरोना संक्रमणका कारण बजेट अभाव भएपछि पूर्वाधार क्षेत्र प्रभावित बनेको छ । जसको असर दुईवर्ष अगाडीदेखि सु. . .
विराटनगर । शहिद रंगशाला विराटनगरमा फ्लड लाईटको परीक्षण गरिएको छ । मंगलबार साँझ जनप्रतिनिधि, खेलकर्मी, प्राविधिक लगायतको उपस्थितिमा फ्लड लाईटको परीक्षण गरिएको हो । फ्लड लाइट जडानको काम करिब सकिएको निर्माण पक्षले जनाएको छ । गत वर्षको असोज १ गते सामाजिक विकास मन्त्रालय र कार्की बन्धु अमर जेभीवीच सहिद �. . .
झापा । झापा गाँउपालिका–६ शरणामति बस्ने २२ बर्षीय सनम तामाङ आफैले चलाएको मोटरसाईकल अन्यन्त्रित भई दुर्घटना हुदाँ मृत्यु भएका छन् । फागुन ४ गते बेलुका ६ः ५० बजे सनम तामाङ को१३प ९०० नम्बरको मोटरसाईकल चलाई पश्चिमबाट पुर्व तर्फ गईरहेको अबस्थामा झापा गाँउपालिका–७ स्थितमा रहेको कानोमाई खोलाको पुलमा अनिय. . .
विराटनगर । प्रदेश १ सरकारले प्राथमिकतामा राखेका परियोजनालाई इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले लगानी गर्ने भएको छ । सरकारले परियोजना बैंकमा राखेका प्राथमिकताका ६० योजनालाई बैंकले लगानी जुटाउने समझदारी पत्रमा मंगलबार हस्ताक्षर गरिएको हो । देशको सबैभन्दा ठूलो चुक्तापूँजी भएको निफ्राका कार्यकारी अध�. . .