विराटनगर । भन्सार जाँचपास परीक्षण कार्यालय (पोष्ट कस्टम अडीट, पीसीए)ले भन्सार महशुल छलेको आशंकामा खिचेका फायल चारवर्षसम्म राख्न नमिल्ने विराटनगरका उद्योगी व्यवसायीले बताएका छन् । उद्योगीसँग पीसीए कार्यालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरुले चारवर्षसम्म विवादको निरुपण नहुँदा आतंकित . . .
मोरङ मोरङको उर्लाबारी नगरपालिकामा ट्रकले ठक्कर दिदाँ २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा उर्लाबारी नगरपालिका ८ का २३ बर्षीय प्रदिप धामी र सोही स्थान बस्ने २२ बर्षीय सुदिप भुजेल रहेका छन् । उर्लाबारी नगरपालिका -४ स्थित पुर्व-पश्चिम राजमार्गमा शनिबार बेलुका साढे ७ बजे प्र १-०१-००१क १०३५ नम्बरको ट्रकल. . .
मोरङ मोरङ सुन्दरहरैचा नगरपालिका -५ खोक्सीमा एकजना लागुऔषध सहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोहि ठाउँ बस्ने २८ बर्षीय बिकाश चौधरी रहेका छन् । ईलाका प्रहरी कार्यालय बेलबारीले जानकारी दिएअनुसार उनलाई शनिबार दिउसो ४ बजे लुपिजेसिक ४ एम्पुल, फेनारगन ४ एम्पुल, फेनारामाईन ४ एम्पुल, डाजोल्याप ४ एम्�. . .
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ÷कृषि–उद्यम केन्द्रले समृद्धि परियोजनाको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश न. १ को संस्थागत क्षमता स्वः लेखाजोखा कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं.१ का अध्यक्ष टिकाराज ढकालले गर्नुहँुदै लेखाजोखा बाट प्रदेशक�. . .
विराटनगर । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डले वैद्य र डाक्टरपछि झाँक्रीसँग सहकार्य गरिरहेको बताउनु भएको छ । पार्टीको प्रदेश कमिटिले शनिबार विराटनगरमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अर्का अध्यक्ष प्रचण्डले सहकार्य फेरेको बताउनु भएको हो । �. . .
विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा शनिबार बिहानैदेखि फरक किसिमको चहलपहल बढेको छ । प्रधानमन्त्री ओली पक्षधर नेकपाले विराटनगरमा आयोजना गरेको आमसभामा सहभागी हुन र पार्टी अध्यक्ष प्रधानमन्त्री ओलीको विचार सुन्न आउनेहरुको चपहपहल बिहानैदेखि बढेको हो । सभास्थल विराटनगर अस्पताल (विराट नर्सिङहोम). . .
विराटनगर । झापा मेचिनगर १३ धाईजन बस्ने ३८ बर्षीय अनन्त आचार्यको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । शुक्रबार बेलुका साढे ७ बजे मेचिनगर १३ चारआलि स्थित पुर्व–पश्चिम लोकमार्गमा मे११प ४४७८ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउदै गरेको मे११प ११३१ नम्बरको मोटरसाईकल एक(आपसमा ठोक्किई दुर्घटना हुँदा घा�. . .
इलाम । इलामको माई नगरपालिका–७ साँगुरीटोलका ४७ बर्षीय पृथी राईको रुखले किचेर मृत्यु भएको छ । शुक्रबार दिउँसो २ बजे राई आफ्नो घर नजिक बारीमा रहेको साजको रुख काटी ढाल्ने क्रममा सोही रुखले किचेर उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।. . .
विराटनगर । नेकपा सरकार (ओली) पक्षीय इन्जिनियरहरु आवद्ध जनवर्गिय संगठन प्रोग्रेशिप इन्जिनियङ्ग एशोसिएशन नेपालको प्रदेश १ स्तरीय समिति पुर्नगठन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली विराटनगरको सभालाई सम्बोधन गर्न आउने कार्यक्रममा सहभागी हुने गरि १४ जिल्लाबाटै विराटनगर आईपुगेका इन्जिनियरहरुले प�. . .
विराटनगर । ७१ औं प्रजातन्त्र दिवसका अवसरमा विराटनगर–११ बुद्धविहार मार्ग अलकाटोलले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । भद्राचोकमा आयोजित कार्यक्रममा स्थानीय समाजसेवी ज्येष्ठ नागरिक शम्भु भण्डारी र सुमित्रा भण्डारीलाई सम्मान गरिएको थियो । उहाँहरुलाई कार्यक्रमकी प्रमुख अतिथि विराटनगर महानगरपाल�. . .
विराटनगर । भोली (शनिबार) विराटनगरमा प्रधानमन्त्री के.पी. ओलीले सम्बोधन गर्ने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जानकारी दिइएको छ । विराटनगर–२ स्थित विराट नर्सिङ होमपूर्व हुने आमसभाको तयारीको लागी मञ्च व्यावस्थापनदेखी सहभागी बस्ने ठाँउको व्यावस्थापन पुरा भएको नेकपाले जनाएको छ । शनिबार ह�. . .
विराटनगर । मोरङको जहदा गाउँपालिका २ मझारेमा शनिबारदेखि क्रिकेट प्रतियोगिता हुने भएको छ । स्थानीय लक्ष्मीनिया युवा क्लबको आयोजनामा हुन गइरहेको प्रतियोगितामा विराटनगर, कटहरी, धनापालथान र जहदाका गरि कुल १६ टिम सहभागी हुने भएकाछन् । फागुन ८ गते देखि २२ गते सम्म चल्ने उक्त प्रतियोगितामा जहदा गाउँपालिक�. . .