OB

बुढानीलकण्ठ स्कुलको ४१ औं अभिभावक दिवस, एक दर्जन बढी शिक्षक सम्मानित

विराटनगर । विराटनगर – २ सोमबारेमा रहेको बूढानीलकण्ठ सेकेन्डरी इंग्लिस बोर्डिङ स्कुलले विभिन्न कार्यक्रम आयोजना गरी ४१ औं अभिभावक दिवस मनाएको छ । स्कुल परिसरमा दुई दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरी शनिबार वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हो । यस अवसरमा विद्यालयले लामो समयसम्म काम गर्ने शि. . .


अर्किड स्कुलमा खेलकुद कार्यक्रम सुरु

विराटनगर । विराटनगर १० मा रहेको अर्किड स्कुलमा बार्षिक कार्यक्रम अन्र्तगत खेलकुद प्रतियोगिता सुरु गरेको छ । स्कुलले हरेक बर्ष आयोजना गर्ने बार्षिक खेलकुद कार्यक्रम अन्र्तगत स्कुलले बिहीबारदेखी खेलकुद कार्यक्रम सुरु गरेको हो । अर्डिक स्कुलका प्रिन्सीपल सिएम श्रेष्ठले स्कुल खेल मैदानमा रिवन काटेर . . .


विराटनगर रानी बर्माटोल सलाइ मिलमा सुरु भयो एकहप्ते शिव महापुराण (महायज्ञ)

विराटनगर । विराटनगर १६ स्थित जुद्ध मैच फेक्ट्री (सलाइ ) मिल भित्र एक हप्ताको शिव महापुराण आजबाट सुरु भएको छ । श्री विराट भजन समूहको आयोजनामा फागुन ८ बाट सुरु भई फागुन १४ गते सम्म महायज्ञ हुदैछ । महापुराणको कथा बाचन कुवेर सुवेदीको मुखारविन्दुबाट हुदैछ । रानी बर्माटोलमा रहेको श्री विराट भजन समूहको आयोज�. . .


म्याद सकिएको औषधी बेच्ने विराटनगरको साईकृष्ण मेडिकल हलमा शिलबन्दी

विराटनगर । म्याद सकिएको औषधी विक्री वितरण गरेको पाइएपछि औषधी व्यवस्था विभाग विराटनगरले एउटा फार्मेशी शिलबन्दी गरेको छ । अमित कुमार चौधरीले संचालन गरेको विराटनगर १२ नहरचोक रानीपथमा रहेको साईकृष्ण मेडिकल हलले म्याद सकिएको औषधी विक्री वितरण गरेको पाइएपछि विभागको टोलीले मंगलबार शिलबन्दी गरेको हो । �. . .


प्रकृति लम्सालको मृत्यु प्रकरणमा चौतर्फी आवाज उठ्न थाल्यो

विराटनगर । बुटवल सिद्धार्थनगर–८ की स्थायी बासिन्दा भई भारतको ओडिसा राज्यको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) क्याम्पसमा बीटेक पढिरहेकी प्रकृति लम्सालको मृत्यु प्रकरण विषयमा अहिले चौतर्फी आवाज उठ्न थालेको छ । प्रतिनिधि सभा , राष्ट्रिय सभा लगायत विभिन्न राजनितीक दलका विद्�. . .


विराटनगरको ‘जिगरी पोलिक्लिनिक’ मा महानगरको छड्के, मापदण्ड विपरीत भेटियो ल्याव

विराटनगर । विराटनगर ९ स्थित हस्पिटल चोकमा रहेको जिगरी ल्याव एण्ड पोलिक्लिनिक प्रालिले पाएको इजाजत भन्दा बाहिर गएर स्वास्थ्य उपचार सेवा दिने गरेको पाइएपछि विराटनगर महानगरपालीकाको स्वास्थ्य प्राविधीक टोलीले अनुगमन गरेको छ । पोलिक्लिनीकले अस्पताल सरह उपचार सेवा प्रदान गरेको गुनासो आएपछि विराटनगर म. . .


देवकोटा पब्लीक स्कुलका विद्यार्थीको निशुल्क स्वास्थ्य चेकजाँच

विराटनगर । विराटनगर महानगरपालीका वडा नम्बर १२ मा रहेको देवकोटा पब्लीक स्कुलका विद्यार्थीहरुको स्वास्थ्य चेकजाँच गरिएको छ । मोरङको बुढीगंगामा रहेको विराट टिचिङको हस्पिटलको प्राविधीक सहयोगमा आईतबार स्कुल परिसरमा कक्षा नर्सरीदेखी कक्षा १० सम्मका विद्यार्थीहरुको स्वास्थ्य चेकजाँच गरिएको हो । वि. . .


नव–निर्मित मन्दिर निर्माण गर्न सलाई मिलभित्र साप्ताहिक शिव महापुराण हुदै

विराटनगर । विराटनगर महानगरपालीका वडा नम्बर १६ स्थित जुद्ध मैच फेक्ट्री (सलाइ ) मिल भित्र एक हप्ताको श्री शिव महापुराण हुने भएको छ । रानीमा बर्माटोलमा रहेको श्री विराट भजन समूहको आयोजनामा फागुन ८ देखि १४ गतेसम्म श्री शिव महापुराण (महायज्ञ ) हुने भएको हो । आयोजक समितिले सलाई मिल परिसरमा पत्रकार सम्मेलन ग. . .


विराटनगरमा सविन राईलाई दर्शकको ह्प्याप्पी ‘भ्यालेनटाईन् डे’

विराटनगर । भ्यालेनटाईन डे अर्थात प्रेम दिवसको साँझ विराटनगरको हाटखोला मैदानमा प्रेममय संगितले गुम्जामय हुँदा साँच्चिकै प्रेम दिवसको अनुभुति भएको थियो । भ्यालेनटाईन डे अर्थात प्रेम दिवसलाई लक्षित गरि आयोजना गरिएको विराटनगर साँगितीक साँझमा गायक सविन राईको स्वरले धेरै दर्शकहरुलाई प्रेम दिवसको अनु�. . .


विराटनगरमा आत्मारक्षाको लागि किशोरीलाई तीन दिने ‘सेल्फ डिफेन्स’ तालिम

विराटनगर । विराटनगरमा तीन दिने महिला सेल्फ डिफेन्स तालिम सुरू भएको छ । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजना र समृद्ध समाज नेपालको समन्वयमा विराटनगरमा बिहीबारदेखि उक्त तालिम सुरु भएको हो । तालिमको उद्घाटन प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम ) ले गरे । �. . .


शिक्षादिप कलेजका विद्यार्थीको साप्ताव्यापी ‘रोबोटिक्स खगोल विज्ञान उड्डयन कार्यशाला’ सम्पन्न

विराटनगर । विराटनगरमा रहेको शिक्षादिप कलेजका विद्यार्थीहरुको सर्वाङ्गीण विकासको निम्ती आयोजना गरिएको साप्ताव्यापी कार्यक्रम सम्पन्न भएको छ । पढाईका अतिरिक्त विद्यार्थीहरुको व्यावहारिक ज्ञान र सीपमा सक्षम बनाउनको लागि आयोजना गरिएको साप्ताव्यापी कार्यक्रम आईतबार एक भव्य समारोह विच सम्पन्न भएको. . .


रानी मिल्श एरीयामा ‘रानी महोत्सव’ सुरु, ज्योति मगरदेखी प्रिती पासवान सम्म आउने

विराटनगर । विराटनगर रानी मिल्श एरीया गौतम बुद्ध स्कुल दक्षिण खुला मैदानमा  रानी मिनी महोत्सव आजबाट सुरु भएको छ । लालीगुराँस स्पोर्टिङ क्लब रानीको आयोजनामा माघ २७ देखि फागुन २७ गतेसम्म उक्त महोत्सव लाग्ने आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । महोत्सवबाट आएको आम्दानीले खेलकुद क्षेत्रमा ला�. . .