कोशी

मोटरसाइकल चोरी आरोपमा पक्राउ

इटहरी । सुनसरीको इटहरी उपनगरपालिका–२ का आश्विन राईको मोटरसाइकल चोरी आरोपमा इटहरी–१ का २२ वर्षीय सौगात थापा पक्राउ परेका छन् । गत पुस १७ गते को २० प ३८४ नम्बरको हराएको मोटरसाइकल खोजतलास गर्ने क्रममा पुस २२ गते इटहरी–६ बाट पक्राउ परेको हो । चोरी भएर खोजतलास भईरहेको मोटरसाइकलमा थापा स्वयम् सवार रहेको अव. . .


प्रदेश १ मा चार सदस्यीय मन्त्रिपरिषद् गठन

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चार सदस्यीय मन्त्रिपरिषद् गठन गर्नु भएको छ । सोमबार मुख्यमन्त्रीको शपथ ग्रहण लगतै सत्ता साझेदार दलहरुबाट एक एकजना मन्त्री नियुक्त गरी शपथ गराइएको हो । प्रमुख सत्ता साझेदार दल शपथमा सहभागी नभएपछि प्रदेश प्रमुख पर्शुराम खापुङले नेकपा एमाले�. . .


मुख्यमन्त्री कार्कीद्वारा पद तथा गोपनियताको सपथ

विराटनगर । नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश १ को मुख्यमन्त्रीको शपथ लिनु भएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री कार्कीलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो । कार्की एमालेका स्थायी समिति सदस्य तथा प्रदेश संसदीय दलका नेता हुनुहुन्छ । कार्कीलाई माओवादी केन्द�. . .


चिराइतोको माग बढ्दो, उत्पादन घट्दो

फुङ्लिङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–७ याम्फुदीनका मानबहादुर राईले पाँच वर्षअघि मकै, कोदोजस्ता मुख्य बाली लगाउने जग्गामा चिराइतो लगाउनुभयो । चिराइतोबाट मनग्य आम्दानी पनि लिनुभयो । तर पछिल्लो समय बजारमा चिराइतोको मूल्यमा ह्रास आएसँगै राईले चिराइतो खेती गर्न छोडिसक्नुभयो । राईले सात वर्ष�. . .


प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की : विगतको सरकारमा सहज, मुख्य नेतृत्व परीक्षाको नतिजा हेर्न बाँकी

विराटनगर । हिक्मतकुमार कार्की प्रदेश १ सरकारको मुख्यमन्त्रीमा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् । उनलाई आइतबार प्रदेश प्रमुख पर्शुराम खापुङले नियुक्त गरेका हुन् । प्रदेश १ ले पहिलो कार्यकालमा तीनवटा मुख्यमन्त्री पाइसकेको छ । दोस्रो कार्यालयका लागि झापा गौरादहका कार्की . . .


प्रदेश १ को मुख्यमन्त्रीमा हिक्कमतकुमार कार्की नियुक्त, सपथ सोमबार

विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् । झापाबाट प्रदेशसभामा निर्वाचित कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले आज (आइतबार) मुख्यमन्त्री नियुक्त गरेका हुन् । प्रदेशसभामा रहेका नेकपा एमालेका ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको �. . .


कर्मचारी प्रशासन शाखामा बसेर अन्य प्रहरीसँग रकम मागेको आरोपमा सई भुजेललाई प्रदेश तानियो

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङको कर्मचारी प्रशासन शाखामा कार्यरत प्रहरी नायव निरीक्षक (सई) कोपिला भुजेल प्रदेश प्रहरी कार्यालय तानिएकी छिन् । कर्मचारी प्रशासनमा बसेर अन्य प्रहरीसँग रकम माग गरेको आरोपमा उनलाई जिल्लाबाट प्रदेशमा तानिएको हो । पायक पर्ने स्थानमा सरुवा गरिदिने भन्दै उनले रकम म. . .


मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मत कार्कीद्वारा दावी पेस, ६० जना सांसदको समर्थन

विराटनगर । नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीमा दावी पेस गरेका छन् । समर्थन गर्ने दलहरुसहित उनले प्रदेश प्रमुखको कार्यालय पुगेर आइतबार दावी पेस गरेका हुन् । प्रदेश प्रमुख पर्शुराम खापुङको कार्यालय पुगेर ६० जनाको समर्थनसहित आफ्नो दावी पेस गरिएको हो । कार्कीलाई मुख्यमन�. . .


प्रदेश सभामुखको निर्वाचन पुस २८ गते गर्ने सर्वदलिय बैठकको निर्णय

विराटनगर । प्रदेश १ को सभामुख पुस २८ गते चयन हुने गर्ने सर्वदलिय सहमति भएको छ । उपसभामुखको भने २९ गते गर्ने नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए । आइतबार संसद सचिवालयमा बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो । सभामुखको निर्वाचन कार्यतालिका २६ गते सार्वजनिक हुनेछ । सभामुख माओवादी �. . .


प्रदेश १ मा मुख्यमन्त्रीका लागि आज दिउँसो ४ बजे दाबी पेस गर्ने तयारी

विराटनगर । प्रदेश १ मा मुख्यमन्त्रीका लागि एमालेका संसदिय दलका नेता हिक्मतकुमार कार्कीले दावी पेस गर्ने भएका छन् । कार्कीले आज (आइतबार) ४ बजे प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष मुख्यमन्त्रीका लागि दावी पेश गर्ने भएका हुन् । प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठनका लागि दलहरुलाई पौष २४ गते आइतबार बे�. . .


विराटनगरबाट श्रम स्वीकृति : आइडि र पासवर्ड अपग्रेड गर्दै कार्यालय

विराटनगर । वैदेशिक रोजगारमा जानका लागि आइतबार (आज) देखि विराटनगरबाट पनि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा दिन थालिएको छ । पहिलो दिन आइतबार दिउँसो १२ बजेसम्म कार्यालयले नयाँ प्रणालीमा जानका लागि आइडि तथा पासवर्ड अपग्रेड गर्ने काम भईरहेको श्रम तथा रोजगार कार्यालय विराटनगरका सुचना अधिकारी पुन्य�. . .


विराटनगरमा विमानस्थलमा बन्दैछ ‘कन्भेयर बेल्ट’

विराटनगर । विराटनगर विमानस्थलमा ‘कन्भेयर बेल्ट’ निर्माणको काम धमाधम भईरहेको छ । करिब एक महिनाभित्रै आगमन कक्षमा कन्भेयर बेल्ट स्टल गरिसक्ने लक्ष्यसहित काम सुरु भएको हो । विराटनगरमा निर्माण कम्पनी सीटीएच.एनटीई जेभी काठमाण्डौंले कन्भेयर बेल्ट स्टलेशनको काम गरिरहेको छ । विराटनगर विमानस्थलका सुचना अ. . .