विराटनगर । विराटनगरका युवाहरुले बनाएको नेपाली सर्ट फिल्म ‘बाडुल्की मनहरु’ सार्वजनिक भएको छ । सोमबार उनीहरुको आधिकारिक युट्युब च्यानल मार्फत उक्त सर्ट फिल्म सार्वजनिक भएको हो । फिल्ममा प्रणय दिवस र ४ छुट्टाछुट्टै मनहरुको कथा देखाईएको छ । फिल्ममा ८ जना नयाँ कलाकारहरूले पहिलोपटक अभिनय गरेका छन् । चल�. . .
विराटनगर । मोरङको धनपालथान उखुबारी हत्याकाण्डको सफल अनुसन्धान गर्ने प्रहरी अधिकृतहरूलाई प्रदेश एक प्रहरी कार्यायल विराटनगरले सम्मान गरेको छ । सम्मानित हुनेहरूमा जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जनार्दन जिसीसहित डीएसपी दीपक श्रेष्ठ, प्रहरी सहायक निरीक्षक हरेन्द्रकु्मार ठाकुर, प्रहरी हवल्दा�. . .
उनी भन्छन्- योजनावद्ध विकास अभावले ‘सडक बन्यो पाइप भत्कियो, पाइप बन्छ सडक भत्कन्छ ।’ विराटनगर । विराटनगर-५ त्रिमुर्ति चौकका २६ वर्षीय साहिल दाहाल सिभिल इन्जिनियर हुन् । त्रिभुवन विश्वविद्यालय अन्तर्गत नेशनल कलेज अफ इन्जिनियरिङ्गबाट २०७५ सालमा साहिलले सिभिल इन्जिनियरिङ्गतर्फ स्नातक गरेका छन् । त्�. . .
विराटनगर । धरान वडा ४ को बसन्तटारमा सोमबार बेलुकी करिब ५ बजे आइडल स्कुलको बस विद्यार्थी पुर्याउन जानेक्रममा दुर्घटना भएको छ । सडकबाट अन्दाजी ३० फिट तल खसेर दुर्घटना हुँदा बस चालक धरान वडा १४ बस्ने ३५ वर्षीय नारायण मगर, सहचालक २८ वर्षीय विर्खवहादुर तामाङ सहित ६ जना विद्यार्थी घाइते भएको जिल्ला प्रहर�. . .
विराटनगर । धनकुटाको पाख्रिवास नगरपालिका वडा ९ बस्ने ५९ बर्षीया शिवमाया पुर्वाछाने मगरको आगोले जलेर मृत्यु भएको छ । सोमबार बिहान करिब १० बजेको समयमा आफ्नै घरको चुल्होमा आगो सल्काउने क्रममा अचानक आफ्नै शरिरमा आगो सल्कदा मगरको घटनास्थलमा नै मृत्यु भएको भन्ने जानकारी पाए संगै जिल्ला प्रहरी कार्यालय ध�. . .
विराटनगर । विराटनगर–६ रामपुरका राजकुमार दास र भुपेन्द्र राजबंशीसहित सप्तरी राजविराजका रामलखन यादव र परमेश्वर महतो अढाई महिना अगाडी रोजगारीका लागि यूएई पुगे । नोभेम्बर २४ मा मदिना सुपर मार्केटमा काम लगाई दिनेभन्दै छ जनालाई काठमाण्डौंस्थित बसुन्धरामा रहेको गाइडलाइन रुक्रुमेन्ट सर्भिसेज प्रा.लि.ले . . .
विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयले चालु आर्थिक वर्षमा स्कूल अफ इन्जिनियरिङ्ग अन्तर्गत स्नातक तहको बी.ई.इन सिभिल इन्जिनियरिङ्ग र बी.ई.ईन इलेक्ट्रीकल एण्ड इलेक्ट्रोनिक्स शैक्षिक कार्यक्रमको भर्ना आह्वान गरेको छ । प्रादेशिक प्राविधिक विश्वविद्यालयको सम्बन्धन प्राप्त गरेपछि मनमोहनले दुईव�. . .
विराटनगर । मोरङको बुढिगंगा–४ स्थित मनमोहन प्राविधिक विश्वविद्यालयले सिभिल र इलेक्ट्रोनिक्स इन्जिनियरिङ्गमा स्नातक तहको पढाई सुरु गर्ने भएको छ । चालु आर्थिक वर्ष २०७८÷२०७९ मा स्कूल अफ इन्जिनियरिङ्ग अन्तर्गत स्नातक तहको बी.ई.इन सिभिल इन्जिनियरिङ्ग र बी.ई.ईन इलेक्ट्रीकल एण्ड इलेक्ट्रोनिक्स कार्यक्�. . .
विराटनगर । झापाको भद्रपुर नगरपालिका वडा १ लाहुरे चौक का ३४ बर्षीय अमर बहादुर तामाङले चक्कु प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । सोमबार बिहान करिब ५:३० बजे तामाङले मोबाइल बिगारेको विषयमा ३४ बर्षीय अनिता लिम्बुलाई घाटी तथा शरिरमा चक्कु प्रहार गरि आफ्नै घरमा हत्या गरेका थिए । चक्कु प्रहार गर्न�. . .
विराटनगर । मोरङ उर्लाबारी नगरपालिका वडा ४ आइतबारे बस्ने ३५ बर्षीय गंगा प्रसाद भण्डारीले आफ्नै आमालाई चिरपट प्रहार गरी हत्या गरेका छन् । आइतबार बेलुका करिब ४:३० बजे घरयासी विवादका कारण ७० बर्षीया चन्द्रमाया भण्डारीलाई दाउराको चिरपट प्रहार गरेका थिए । चिरपट प्रहारबाट गम्भिर घाईते भएकी चन्द्रमायाको �. . .
विराटनगर । स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले स्वास्थ्य बिमामा देखिएको समस्या एक महिना भित्र हल गर्ने बताएका छन् । बिराटनगरमा आज बिहान संवाद समुहले आयोजवना गरेको संवादको क्रममा बिमा कार्यक्रमको रकम अस्पतालहरुले पाउन नसकेको भन्ने गुनासोमा उनले तत्काल त्यो रकम उपलब्ध गराईने बताएका हुन् �. . .
विराटनगर । विराटनगर विमानस्थलमा गुण एयरको ७२४ नम्बरको विमानमा चरा ठोकिएको छ । विराटनगरबाट ‘टेक अफ’ गर्दै गरेको गुण एयरको विमानमा चरा ठोक्किएपछि आकस्मिक अवतरण गरेको हो । विराटनगर विमानस्थलका प्रमुख उत्सव खरेलले आइतबार साँझ साढे ६ बजे टेक अफ गर्ने बेलामा चरा ठोक्किएपछि विमानलाई होल्ड गरिएको छ । विमा�. . .