स्पेनिस मिडफिल्डर आन्द्रे इनिस्टाले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । आयोजक रसियासँग टाइब्रेकरमा हार्दै स्पेन विश्वकपको प्रि क्वार्टरफाइनलबाटै बाहिरिएपछि इनिस्टाले पनि सन्यास लिएका हुन् । २०१० मा स्पेनले विश्वकप जित्दा निर्णायक गोल गरेका ३४ वर्षीय इजिस्टा सब्सिच्युट खेलाडीका रुपमा म�. . .
काठमाडौं, १८ असार– पेनाल्टी सुटआउटमा डेनमार्कलाई ३–२ ले हराउँदै क्रोएसिया जारी विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान सम्पन्न रामोञ्चक खेलमा क्रोएसियाले डेनमार्कलाई पेनाल्टी सुटआउटमा हराएको हो । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।. . .
काठमाडौं, १८ असार । विश्वकप फुटबलको क्वाटरफाइनल प्रवेशका लागि आइतबार सम्पन्न रोमाञ्चक खेलमा स्पेनलाई हराउँदै आयोजक रसिया विजयी भएको छ । निर्धारित ९० मिनेटमा १–१ को बराबरी र अतिरिक्त ३० मिनेटको समयमा कुनै गोल हुन नसकेपछि पेनाल्टी सुटआउटमा पुगेको खेलमा स्पेन रसियासँग ४–३ ले पराजित भएको हो । जितसँ�. . .
काठमाडौं, १७ असार– स्पेनले रसियाविरुद्ध अग्रता लिएको छ । खेलको ११ औं मिनेटमा रसियाका डिफेन्डर सेरगेइले आत्मघाती गोल गरेपछि स्पेनले अग्रता बनाएको हो । . . .
काठमाडौं, असार १७ । विश्वकप फुटबलमा आज प्रि क्वाटरफाइनलका दुई खेल हुनेछन् । आज स्पेन र रुस तथा क्रोएसिया र डेनमार्क भिड्नेछन् । रुसको राजधानी मस्कोस्थित लुझ्निकी रंगशालामा नेपाली समय अनुसार वेलुकी पौने ८ वजे स्पेन र रुसको खेल सुरु हुनेछ । समुह बी को विजेता स्पेनले समूह चरणमा ईरानलाई हराएको थियो भने. . .
एजेन्सी । फ्रान्स र अर्जेन्टिनाबीचको खेलमा अर्जेन्टिना फ्रान्ससँग ४—३ गोल अन्तरले पराजित भएको छ । खेलपछि अर्जेन्टिनाका डिफेन्डर जाभिएर मासिरानोले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका हुन् । ३४ वर्षीया मासिरानोले अर्जेन्टिनाका लागि १४७ खेल खेल्दै ३ गोल गरेका छन् । अर्जेन्टिनाको पहिलो रोजाइका खे�. . .
१७ असार । इडिन्सन काभानी नायक बनेपछि विश्वकपको प्रिक्वार्टरफाइनल खेलमा दक्षिण अमेरिकी महारथी उरुग्वेले युरो च्याम्पियन पोर्चुगललाई २–१ गोलले पराजित गरेको छ । क्वार्टरफाइनलमा उरुग्वेको भेट फ्रान्ससँग हुनेछ । अर्जेन्टिनालाई ४–३ गोलले हराउँदै फ्रान्स यसअघि नै क्वार्टरफाइनलमा पुगिसकेको छ । फ्रान�. . .
एजेन्सी । बिहीबार राति भएको समूह एच को खेलबाट नअकाउट चरणमा समूह विजेता बन्दै कोलम्बिया र उपविजेता बन्दै जापान प्रवेश गरेका छन् । तर, समूह एचको खेलले आम दर्शकलाई चकित बनायो । जहाँ तेस्रो स्थानमा रहेको कोलम्बियाले सेनेगललाई पराजित गर्यो भने अर्कोतिर समूह चरणबाट बाहिरिसकेको पोल्याण्डले जापानलाई पराजि�. . .
एजेन्सी । विश्वकप फुटबलको नकआउट समीकरण पूरा भएको छ । समूह जि को अन्तिम खेल बिहीबार राति सम्पन्न भएसँगै विश्वकप फुटबलको प्रिक्वाटरफाइनलमा प्रवेश गर्ने टिमको छिनोफानो भएको हो । विश्वकप फुटबलको नकआउट चरणमा समूह ए बाट उरुग्वे विजेता र आयोजक रसिया उपविजेता बन्दै प्रवेश गरेका छन् । त्यस्तै, समूह बि बाट स्प. . .
काठमाडौं, असार १४ । विश्वकप फुटबलमा आज लिग चरणका खेल सकिंदैछन् । आज समूह जी र एच. का चार खेल भएपछि समूह चरणबाट राउन्ड अफ सिक्सटिनमा पुग्ने सबै १६ टोलीको टुंगो लाग्नेछ । आज बेलुकी पौने ७ बजे समूह एच का दुई खेल हुनेछन् । भोल्गोग्राद एरिनामा जापान र पोल्यान्ड भिड्दा सामरा एरिनामा सेनेगलले कोलम्बियासँग खे�. . .
एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह इ बाट ब्राजिल समूह विजेता र स्वीट्जरल्यान्ड उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका छन् । समूह चरणको अन्तिम खेलमा ब्राजिलले सर्बियालाई पराजित गर्दै समूह विजेता बनेको हो । अर्को खेलमा भने स्वीट्जरल्यान्ड कोष्टारिकासँग बराबरीमा रोकिएपनि नकआउट चरणम. . .
काठमाडौं । समूहको एक खेलमा जित र एक खेलमा हार व्यहोरेको सर्वियालाई आजको खेलमा जित निकै आवश्यक छ । आजको खेलमा जित निकाले सर्वियाको अघिल्लो चरणको लागि छनौट हुने सम्भावना बलियो हुनेछ । तर सर्विया विरुद्ध मैदानमा उत्रिदैछ ब्राजिल । उपाधि दावेदार मध्यको एक ब्राजिललाई जित्न भने सर्वियालाई निकै गाह्रो हुन�. . .