खेलकुद

फिफा महिला विश्वकप : नेदरल्याण्ड्स र इटाली क्वार्टरफाइनलमा, चीन बाहिरियाे

एजेन्सी, ११ असार । नेदरल्याण्ड्स फिफा महिला विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ । फ्रान्सको रिनमा भएको प्रिक्वार्टरफाइनलमा लिकी मार्टिन्सले दुई गोल गरेपछि नेदरल्याण्ड्सले जापानलाई २–१ ले हरायो । खेलको १७औं मिनेटमा मार्टिन्सले गोल गर्दै नेदरल्याण्डलाई अग्रता दिलाएकी थिइन् । ४३औं मिनेटमा युयी हा. . .


विश्वकपमा प्रतिष्ठाको खेल : आज इङ्ल्यान्ड र अष्ट्रेलिया भिड्दै

काठमाडौ । आईसीसी एकदिवसीय विश्वकप अन्तर्गत आज उपाधि दाबेदार मध्यका दुई टिम इङल्यान्ड र अष्ट्रेलिया आमने सामने हुँदैछन् । क्रिकेटको प्रतिष्ठित क्रिकेट मैदान लर्डसमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ । जारी विश्वकपमा इङ्ल्यान्डले अहिलेसम्म ६ खेलमध्ये ४ खेलमा जित र २ मा हार व्�. . .


एकदिवसीय विश्वकप क्रिकेट : अफगानिस्तानलाई बंगलादेशले ६२ रनले हरायो

काठमाडौं । अफगानिस्तानलाई हराउँदै बंगलादेशले इङ्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो पारेको छ । साउथह्याम्पटनमा गएराति भएको खेलमा अफगानिस्तान ६२ रनले पराजित भयो । जारी प्रतियोगितामा बंगलादेशको यो तेस्रो जित हो । रोजबल क्रिकेट मैदानमा बंगलादेशले �. . .


विराटनगरको रंगशालामा असारको मध्यमा प्रदेश १ मुख्यमन्त्री कप फुटबल प्रतियोगिताकाे तयारी

विराटनगर,९ असार । असारको मध्यपछि प्रदेश १ मा मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिता २०७६ आयोजना हुने भएको छ। आर्थिक वर्ष समाप्त हुनलाग्दा प्रदेश १ को सामाजिक विकास मन्त्रालयको सहयोग र अखिल नेपाल फुटबल संघको आयोजनामा मुख्यमन्त्री कप हुन लागेको हो। प्रतियोगिताको छनोट चरणको खेल प्रदेश १ को तीन �. . .


विश्वकप क्रिकेट : पाकिस्तानसँग पराजित भएपछि दक्षिण अफ्रिका समूह चरणबाटै बाहिरियो

काठमाडौं । विश्वकप क्रिकेटमा पाकिस्तानसँग पराजित भएपछि दक्षिण अफ्रिका समूह चरणबाटै बाहिरिने दोस्रो टोली बनेको छ । गएराति इङ्ल्यान्डको लर्ड्स क्रिकेट मैदानमा भएको खेलमा पाकिस्तानले दक्षिण अफ्रिकालाई ४९ रनले पराजित गर्‍यो । यो हारसँगै दक्षिण अफ्रिका विश्वकप क्रिकेटबाट बाहिरिने दोस्रो टिम बनेको. . .


विराटनगर महानगरको दोश्रो जीत, पनौती नगरपालिका १० गोलले पराजीत

विराटनगर, ८ असार । उपमेयर कप राष्ट्रिय फुटवल प्रतियोगितामा पनौती नगरपालिका १० गोल गर्दै बिराटनगरले दोश्रो जीत हात पारेको छ । पनौतीलाई ०–१० गोलको फराकिलो अन्तरले पराजीत गर्दै बिराटनगर महानगरपालिका बिजयी भएको हो । अखिल नेपाल फुटबल संघको आयोजनामा सशत्र प्रहरी बल हलचोक काठमाडौंको खेल मैदानमा आइतवार भ�. . .


विश्वकप एकदिवसीय क्रिकेट : आज दक्षिण अफ्रिका र पाकिस्तान भिड्दै

काठमाडौं असार ८ । आईसीसी विश्वकप एकदिवसीय क्रिकेटमा आज दक्षिण अफ्रिका र पाकिस्तान भिड्दैछन् । खेल नेपाली समयअनुसार दिउँसो सवा तीन बजेदेखि सुरु हुनेछ । पाँच खेलबाट एक जित र एक खेल वर्षाका कारण रद्द भएपछि पाकिस्तान तीन अंकसहित तालिकाको नवौं नम्बरमा छ भने ६ खेलबाट तीन अंक जोड्दै दक्षिण अफ्रिका आठौं नम्�. . .


विश्वकप क्रिकेट : न्यूजिल्याण्डको अपराजित यात्रा कायम, वेष्ट इन्डिजमाथि ५ रनको रोमाञ्चक जित

एजेन्सी, ८ असार । कप्तान केन विलियमसनको शतक अनी ट्रेन्ट बोल्टको ४ विकेटपछि न्यूजियाण्डले आइसीसी विश्वकप क्रिकेटमा अपराजित यात्रा कायमै राखेको छ। गएराती भएको खेलमा वेष्टठ इन्डिजमाथि ५ रनको रोमाञचक जित हात पार्दै ११ अंक जोडेको न्यूजिल्याण्ड अंक तालिकामा शीर्ष स्थानमा समेत उक्लेको छ। वेष्ट इन्डिजका . . .


विश्वकप अपडेट :रोमाञ्चक खेलमा उपाधिको दाबेदार मानिएको इङ्ल्यान्ड श्रीलंकासंग पराजित

काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले आयोजक तथा उपाधि दाबेदार टोली इङ्ल्यान्डलाई पराजित गरेको छ । लिड्समा गएराति भएको खेलमा श्रीलंकाले उपाधि दावेदार इङ्ल्यान्डलाई २० रनले पराजित गरेको हो । श्रीलंकाको जितमा लासिथ मालिंगाले एक्लै चार विकेट लिए । श्रीलंकाले दिएको २ सय ३३ रनको सामान्य लक�. . .


ग्लोबल टी– ट्वान्टी क्रिकेट लिगमा सन्दीप लामिछाने र सोमपाल कामी

काठमाडौँ, असार ६ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लिग स्पिनर सन्दीप लामिछाने र तीव्र गतिका बलर सोमपाल कामी क्यानाडाको आधिकारिक ग्लोबल टी– ट्वान्टी क्रिकेट लिगका लागि अनुबन्ध भएका छन् । राष्ट्रिय टोलीका सदस्य सन्दीपलाई टोरन्टो नेसनल्सले १०औँ चरणमा ६० हजार अमेरिकी डलर खर्चेर खरीद गरेको हो । उनल. . .


बंगलादेशलाई हराउँदै अस्ट्रेलिया एकदिवसीय विश्वकप क्रिकेटको शीर्ष स्थानमा

लन्डन, असार ६ । बंगलादेशलाई हराउँदै अस्ट्रेलिया एकदिवसीय विश्वकप क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा बंगलादेशलाई ४८ रनले पराजित गर्दै अस्ट्रेलिया अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।इंग्ल्याण्डको नटिङ्घममा अस्ट्रेलियाले दिएको ३८२ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेशले ५०. . .


विश्वकप क्रिकेट : आज साविक विजेता अस्ट्रेलिया र बंगलादेश भिड्दै

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (बिहिबार) साविक विजेता अस्ट्रेलिया र बंगलादेश भिड्दैछन् । ट्रेन्ट ब्रिज स्टेडियममा साँझ ३ः१५ बजे सुरु हुने खेलमा बलियो अस्ट्रेलियालाई बंगलादेश कडा टक्कर दिने अभियानमा छ । बंगाल टाइगरको उपनाम पाएको बंगलादेश र अस्ट्रेलियाले जारी विश्वकपमा छैटौं खेल खेल्दैछन�. . .