खेलकुद

खेलाडी खेल्ने अन्तराष्ट्रिय खेलकुद स्टेडियम बन्याे गाैचरन (फोटो कथा)

विराटनगर,२६ कात्तिक । विराटनगर महानगरपालिका वडा नम्बर १९ बैजानाथपुरमा रहेको अन्तराष्ट्रिय स्तरको खेलकुद स्टेडियम समयमा नै बनाउन नसक्दा अहिले गाैचरनमा परिणत भएकाे छ ।  करोडौँको लगानीमा बन्न लागेको अन्तराष्ट्रिय मापदण्डमा सबै खेल गराउने गरी निर्माण गर्न लागिएको थियाे तर कामले अहिलेसम्म गति लिन सके�. . .


पिपिएलको उपाधि पोखरा पल्टनले जित्यो , चितवनलाई ३ विकेटले हरायो

पोखरामा भएको पोखरा प्रिमियर लिगको पहिलो संस्करणको उपाधि पोखरा पल्टनले जितेको छ। पोखरा रंगशालामा मंगलबार भएको फाइनल भीडन्तमा राष्ट्रिय टोलीका कप्तान पारस खड्काको टिम चितवन राइनोजलाई ३ विकेटले हराउँदै शरद भेषावाकरको पोखरा पल्टनले उपाधि चुमेको हो। चितवनले दिएको १ सय ६१ रनको लक्ष्य पोखराले ४ बल बाँ�. . .


सप्तरीमा खेल मैदान निर्माण गर्न नगरपालिकाले दियो १५ बिगाहा जग्गा

राजविराज, रासस । खेल मैदान निर्माण गर्न कञ्चनरुप नगरपालिकाले १५ बिगाहा जग्गा उपलब्ध गराएको छ । जिल्ला खेलकूद विकास समिति सप्तरीलाई नगरपालिकाको हालै बसेको बैठकले खेल मैदान बनाउन सोही नगरपालिका–९ स्थित खाली जग्गा उपलब्ध गराएको खेलकूद विकास समिति सप्तरीका उपाध्यक्ष धीरेन्द्र बर्माले बताए । साविकक. . .


बिराटनगरमा सुपर-६ क्रिकेट प्रतियोगिता हुदै

बिराटनगर कार्तिक १९ , बिराटनगरमा सुपर-६ क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । मधुमारा युथ क्लबको आयोजनामा यहि कार्तिक २२ गतेदेखि उक्त प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता नक आउट फर्म्याटमा खेलाइने छ भने ८ टिमले प्रतिस्पर्दा गर्ने भएका छन् । उक्त प्रतियोगिताको बिजेताले दश हजार र उपबिजेताले �. . .


वेष्ट इन्डिज बिरुद्धको पहिलो टी–ट्वान्टीमा भारत बिजयी

काठमाडौं कार्तिक १९। वेष्ट इन्डिजसँगको ३ खेलको टी–ट्वान्टी क्रिकेट सिरिजको पहिलो खेलमा भारतले जित हात पारेको छ । आइतबार राति सम्पन्न पहिलो खेलमा भारतले वेष्ट इन्डिजलाई ५ विकेटले पराजित गरेको हो । वेष्ट इन्डिजले दिएको ११० रनको सामान्य चुनौती भारतले १७.५ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍याे । . . .


पिपिएल : विराटनगरको प्लेअफमा सम्भावना बन्न सक्छ,यस्तो भए मात्रै !

पोखरा , नमस्ते पोखरा प्रिमियर लिगको लिग चरणमा अब ४ खेल बाँकी रहेका छन् । (आज) शुक्रबार र शनिबार हुने लिगका खेलहरुले प्रतियोगिताको अन्तिम तीन स्थानमा पुग्ने टोलीको छिनोफानो गर्नेछ । शुक्रबारको खेलले केहि हदसम्म टोलीहरुको खाका निस्केपनि प्लेअफ होड अन्तिम दिनसम्म लम्बिने पक्का भएको छ ।   बिहिबार भएक�. . .


भारत वेस्ट इन्डिजसंग ९ विकेटले विजयी बन्यो, शृंखलामा भारतले ३–१ को विजय

एजेन्सी । रविन्द्र जडेजाको ४ विकेट तथा रोहित शर्माको अविजित ६३ रनप्रेरित भारतले बिहीबार वेस्ट इन्डिजविरुद्धको पाँचौं एकदिवसीय अन्तर्राष्ट्रियमा ९ विकेटको विजय हासिल गरेको छ । यससँगै पाँच खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा भारतले ३–१ को विजय हासिल गरेको छ । ग्रिनफिल्ड अन्तर्राष्ट्रिय रंगशा�. . .


नेपालका यी चार खेलाडी आइसिसीको बरियतामा परे

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–२० क्रिकेटको नयाँ बरियतामा नेपालका चार खेलाडी समावेश भएका छन् । आइसिसीले बुधबार राति सार्वजनिक गरेको नयाँ बरियतामा नेपालका दुई ब्याट्सम्यान र दुई बलर बरियतामा पर्न सफल भएका हुन् । नयाँ बरियता नेपालका ब्याट्सम्यान कप्तान पारस खड्का र शरद भेषव�. . .


पीपीएल : बिराटनगरले दियो बुटबल ब्लस्टर्सलाई १४१ रनको लक्ष्य

पोखरा । पोखरा प्रिमियर लिग (पीपीएल) मा बुटबल ब्लस्टर्सलाई १४१ रनको लक्ष्य दिएको छ । टस जितेर पहिलो ब्याटिङको निर्णय गरेको विराटनगर टाइटन्सले २० ओभर पुरा खेल्दै ७ विकेट गुमाएर १४० रन बनायो । २ ओभरमा ओपनिङ ब्याट्सम्यान सुनिल धमलालाई गुमाएको विराटनगरका लागि अर्का ओपनिङ ब्याट्सम्यन मोहमद जाइद आलमले ब्या�. . .


पिपिएल : विराटनगरले टस जित्यो , पहिलो ब्याटिङ गर्ने

पिपिएलमा आज साेमबार दुई खेल हुँदैछन् । पहिलो खेलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर टाइटन्स र ज्ञानेन्द्र मल्लद्वारा प्रेरित काठमाडौं रोयल्स खेल्दैछन् । पोखरा रंगशालामा केही बेरमा सुरु हुने खेलमा टस सकिएको छ । विराटनगरले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । यसअघिका दुई खेलमा �. . .


पोखरा प्रिमियर लिगमा विराटनगर टाइटन्स फेरी पराजित

पोखरा । पोखरामा जारि नमस्ते पोखरा प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा एक्सपर्ट धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई फराकिलो अन्तरले पराजित गरेको छ । आइतबार भएको पहिलो खेलमा सन्दीप लामिछानेको टिम विराटनगर  धनगढीसँग  ७८ रनको फराकिलो अन्तरले पराजित भएको हो।   धनगढीले दिएको १ सय ८३ रनको लक्ष्यमा विरा�. . .


पीपीएल : आज बिराटनगर टाइटन्सले एक्स्पर्ट धनगढी ब्लुजको सामना गर्दै

पोखरा । पोखरामा जारी नेपालको सर्वाधिक पुरस्कार राशीको पोखरा प्रिमियर लिग (पीपीएल) को तेस्रो दिन आज ४ टिमले प्रतिस्पर्धा गर्दैछन् । पोखरा रंगशालामा हुने पहिलो खेलमा सन्दीप लामिछाने कप्तान रहेको विराटनगर टाइटन्सले दीपेन्द्रसिंह ऐरी कप्तान रहेको एक्स्पर्ट धनगढी ब्लुजको सामना गर्दैछ । खेल अहिले  बिहा�. . .