खेलकुद

फाल्गुनन्द गोल्डकप : उपाधिका लागि त्रिभुवन आर्मीले झापा ११ सँग भिड्ने

पाँचथर, २८ पुस ।  फिदिममा जारी रुस्लान दसौँ फाल्गुनन्द गोल्डकपको फाइनलमा त्रिभुवन आर्मीले उपाधिका लागि झापा ११ सँगको भीडन्त पक्का गरेको छ। फाइनल यात्राका लागि आर्मीले शनिबार फिदिम माविको खेल मैदानमा पाहुना टोली रोयल फुटबल क्लव दार्जीलिङ भारतलाई एकका बिरुद्ध दुई गोलले स्तब्ध पार्‍यो आर्मीलाई जीताउ�. . .


अन्तराष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा दुवै उमेर समूहको उपाधि प्रिन्स दाहाललाई

विराटनगर, २८ पुस । विराटनगरमा सम्पन्न प्रेसिडेन्ट कप जूनियर अन्र्तराष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा १५ र १९ वर्षमूनिको दुवै उमेर समूहमा प्रिन्स दाहालले उपाधि हात पारेका छन् । यस्तै महिलातर्फ १५ वर्षमूनि रशिला महर्जन र १९ वर्षमूनि जेसिका गुरुङले उपाधि हात पारेका छन् । विराटनगरको सहिद रङशालास्थि. . .


महिला साफ फुटवल प्रतियोगिताका लागि विराटनगर महानगरले   १ करोड सहयोग गर्ने

विराटनगर, २७ पुस  ।  विराटनगरमा फागुन २८ देखि चैत ८ गतेसम्म हुने अन्तरराष्ट्रिय स्तरको महिला साफ फुटवल प्रतियोगिताका लागि विराटनगर महानगरपालिकाले   १ करोड सहयोग गर्ने भएको छ । महानगरको तेस्रो नगरपरिषदले उक्त सहयोग गर्ने निर्णय गरेको हो ।  काठमाडौंबाहिर पहिलो पटक हुन लागेको यस प्रकारको अन्तरराष्ट्रि. . .


विराटनगरकाे एभरेष्ट बोर्डिङमा खेलकुद सप्ताह शुरु, मन्त्रीले गरे उद्घाटन

विराटनगर, २६ पुस । प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले सरकारी विद्यालयलाई निजीसँग प्रतिष्पर्धा गर्न सक्ने बनाउनुपर्ने बताएका छन् । बिहिबार विराटनगर–५ स्थित एभरेष्ट बोर्डिङ स्कुलले रजत जयन्तीको अवसर पारेर आयोजना भएको वार्षिक खेलकुद सप्ताहको उद्घाटन गर्दै यस्तो बताएक�. . .


स्मृतीमा शुरु भयो बालबालिका लक्षित खेलकुद उत्सव, उत्कृष्टले पाउने भए पुरस्कार

विराटनगर, २६ पुस । मोरङको बुढीगंगा ३ नेमुवामा रहेको स्मृति इङ्लिस बोर्डिङ स्कुलमा ३ दिने खेलकुद प्रतियोगिता शुरु गरेको छ । विद्यालयले बिहिबार एक कार्यक्रमको आयोजना गरी प्रतियोगिता शुरु गरेको हो । बुढीगंगा ३ का वडाध्यक्ष तिलकनाथ मण्डलले उद्घाटन गरेको कार्यक्रममा विद्यालयका सम्पूर्ण शिक्षक, कर्मचार. . .


विराटनगरमा जारी राष्ट्रपति कप जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा प्रिन्सलाई दोहोरो सफलता

विराटनगर, २६ पुस । दुबई अन्तर्राष्ट्रिय जुनियर ब्याडमिन्टन सिरिजका च्याम्पियन प्रिन्स दाहाल राष्ट्रपति कप जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा दोहोरो सफलता हात पारेका छन् । विराटनगरमा जारी प्रतियोगितामा प्रिन्सले म्यानमारका थु रिनलाई यू–१९ विधामा र यू–१५ मा नेपालकै रोहित बराललाई �. . .


फाल्गुनन्द गोल्डकप : आज रोयल फुटबल र ब्वाइज युनियन भिड्दै

पाँचथर, २६ पुस ।  फिदिममा जारी फाल्गुनन्द गोल्डकप फुटबलको अन्तिम क्वार्टरफाइनलमा भारतको रोयल फुटबल क्लब दार्जिलिङ र काठमाडौंको ब्वाइज युनियन क्लबबीच प्रतिस्पर्धा हुँदैछ। खेल बिहीबार दिउँसो साढे २ बजे फिदिम माविको खेल मैदानमा हुनेछ। आजको नतिजासँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा हुनेछ। सरस्व. . .


फाल्गुनन्द गोल्डकप : सरस्वती क्लव काडमान्डौँ सेमिफाइनल प्रवेश

पाँचथर, २५ पुस ।  पाँचथरको फिदिममा जारी १० औँ फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगितामा  सरस्वती क्लव काडमान्डौँ विजयी बन्दै सेमिफाइनल प्रवेश गरेको छ । डिफेन्डिङ च्यान्पियन सुनसरि–११ लाई पराजित गर्दै स्वरस्वति  क्लव काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको हो । आज सम्पन्न क्वाटरफाइनल खेलमा सुनसरि विरुद्ध �. . .


१३औँ साफको ब्याडमिण्टन प्रतियोगिता इटहरीमा हुने

सुनसरी, २४ पुस । राष्टिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले तेह्रौ साफ खेलकुद प्रतियोगिता विकेन्द्रीकरण गरेर गर्ने बताएका छन्। इटहरी रंगशाला परिषरमा निर्माण हुन लागेको टेबल टेनिस एकेडेमी भवनको शिलान्यास कार्यक्रममा बोल्दै विष्टले केन्द्रिकृत रुपमा नभएर देशमा प्रमुख शहरमा साफ गेमका विभि�. . .


अस्ट्रेलियामा ७१ वर्षपछि भारतले टेष्ट शृङ्खला जित्यो

काठमाडौं पुष २४। अस्ट्रेलियाविरुद्धको चार टेष्टको शृङ्खला भारतले जितेको छ । चौथो तथा अन्तिम टेष्ट बर्षाले अवरुद्ध पार्दै बराबरीमा सकिएपछि भारतले २–१ ले शृङ्खला जितेको हो ।अस्ट्रेलियन भूमीमा भारतले टेष्ट शृङ्खला जितेको यो ७१ बर्षपछि पहिलो पटक हो । सन् १९४८ पछि अस्ट्रेलियन भुमीमा पहिलो पटक शृङ्खल�. . .


फाल्गुनन्द गोल्डकप : एपीएफलाई पराजित गर्दै झापा–११ सेमिफाइनलमा

पाँचथर, २३ पुस ।  पाँचथरको सदरमुकाम फिदिममा जारी १०औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ क्लब काठमाडौंलाई पराजित गर्दै झापा–११ सेमिफाइनलमा प्रवेश गरेको छ । स्थानीय फिदिम माविको खेल मैदानमा सोमबार सम्पन्न क्वार्टरफाइनलको पहिलो खेलमा एपीएफलाई ३–१ गोल �. . .


बुढीगंगामा अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने

विराटनगर,२३ पुस । मोरङको बुढीगंगा गांउपालिकामा अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने भएको छ । मोरङ जिल्ला कबड्डी संघको आयोजनामा यहि पौष २७ गतेदेखि तीनदिने अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगिता गर्न लागेको हो । आयोजक मोरङ कबड्डी संघले प्रतियोगिता बुढीगंगा गांउपालिका ३ मा गर्नेछ । मोरङ जिल्ल�. . .