विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल १ नम्बर प्रदेश समितिले प्रदेश १ को नाम सगरमाथा राख्नुपर्ने सुझाव दिएको छ । आइतबार प्रदेश समितिले प्रदेश १ को नाम सगरमाथा राख्नुपर्ने भन्दै मुख्यमन्त्री राजेन्द्र कुमार राईलाई सुझाव पत्र बुझाएको हो । ‘हरेक नामले महत्वपुर्ण भुमिका खेलेको हुन्छ’, सुझाव पत. . .
विराटनगर । नेपाल जैविक विविधता र प्रकृतिक स्रोतले भरिपूर्ण देश हो । जलश्रोतमा ब्राजिल पछि दोस्रो धनि देश नेपाल नै हो । जलस्रोतमा मात्र होइन नेपालमा विश्वकै अग्लो हिमाल सगरमाथा, बुद्ध र सिता माताको जन्मभएको देवालय लगायतका विभिन्न विविधताले भरिपूर्ण देश हो । नेपाल विश्व मानचित्रमा पर्यटकिय क्षेत्रको �. . .
विराटनगर । विराटनगरमा रहेको न्यूरो हस्पिटलले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर विभिन्न कार्यक्रम आयोजना गरि मनाउने भएको छ । न्यूरो अस्पतालले आइतबार पत्रकार सम्मेलन गरि फागुन २४ गते अन्र्तराष्ट्रिय नारी दिवसको अवसर परारे विभिन्न कार्यक्रम आयोजना गरि अस्पतालले सामाजिक संघ संस्थाहरुसँग सहका�. . .
विराटनगर । युक्रेन र रुसबिचको द्वन्द्वका कारण विश्वबजार नै प्रभावित भएको भन्दै उद्योगीहरुले महङ्गी बढ्नुमा आफुहरु जिम्मेवार नभएको बताएका छन् । आईतबार मोरङ व्यापार संघमा पत्रकार सम्मेलन गर्दै सुनसरी–मोरङ करिडोरका उद्योगी व्यावसायीहरुले यस्तो बताएका हुन् । उनीहरुले दैनिक उपभोग्य वस्तुदेखि पेट्�. . .
विराटनगर । संसदमा विचाराधिन नागरिकता संशोधन विधेयक पारित हुनुपर्ने माग सहित नागरिकता पिडित संघर्ष समिति विराटनगरले प्रर्दशन गरेको छ । आईतबार जन्मसिद्धका सन्तानलाई नागरिकता दिनुपर्ने माग राख्दै संघर्ष समितिले प्रर्दशन गरेको हो । विराटनगरको विभिन्न भाग परिक्रमा गर्दै संघर्ष समितिले प्रर्दशन गरे. . .
विराटनगर । पूर्वका उद्योगी–व्यवसायीले तीन तहको सरकारी संरचनामा सबै किसिमका कर बुझाउने प्रणालीलाई एकद्वार बनाउन सुझाव दिएका छन् । नेपाल राजश्व परामर्श समितिले आर्थिक वर्ष २०७९÷२०८० को राजश्व नीति तर्जूमा सुझाव संकलनका लागि आइतबार विराटनगरमा आयोजना गरेको छलफल कार्यक्रममा उद्योगीहरुले तहैपिच्छेक�. . .
विराटनगर । प्रथम “इक्युवालिटि कप महिला क्रिकेट प्रतियोगिता २०२२” मा सुनसरी र झापा विजयी भएका छन् । नेपाल क्रिकेट फाउण्डेसनले मोरङ क्रिकेट संघको प्राविधिक सहयोगमा विराटनगर १९ स्थित बैजनाथपुर रंगशालामा आईतबार आयोजना गरेको खेलमा सुनसरी र झापा विजयी भएका हुन् । पहिलो खेलमा सुनसरीले मधेश प्रदेशको सप्�. . .
विराटनगर । सुनसरीको धरान-१८ स्थित न्यु कान्तिपुर होटल एण्ड लजमा गएको फाल्गुण १७ गते मृत फेला परेकी महिलाको हत्यामा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । लजको कोठा नम्बर १०९ मा मृत फेला परेकी महिलाको सनाखत भएसँगै प्रहरीले उनको हत्यामा संलग्न धनकुटाको पाख्रीबास नगरपालिका ६ का २४ बर्षीय जीवन भनिने �. . .
इनरुवा । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) सुनसरी जिल्ला कमिटीको दोस्रो पुर्ण बैठकले आउँदो निर्वाचनमा दलहरु बिच गठबन्धन नबने एकल उम्मेदवारी दिने निर्णय गरेको छ । सुनसरी सदरमुकाम इनरुवामा बसेको जिल्ला कमिटीको बैठकले संघीय सरकारमा प्रतिनिधित्व गर्ने दलहरु बिचको सहमतिमा स्थानीय तह निर्वाचन. . .
विराटनगर । मोरङको बुढीगंगा–२ स्थित निजी क्षेत्रबाट सञ्चालित विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले ‘रोबोटिक आर्म’ प्रविधि भित्रयाएको छ । २०५१ सालमा स्थापना भई हाल पूर्वकै सुपर स्पेशियालिटी अस्पतालको रुपमा विकास हुन सफल विराट मेडिकलले नेपालमै पहिलोपटक उक्त प्रविधि भित्रयाएको हो । २७ वर्षको गर्भि. . .
विराटनगर । कोरोना भाईरस विरुद्धको तेस्रो डोज बुस्टर विराटनगरवासी लगाउन सुरु गरिएको छ । कोरोना भाइरसविरुद्धको दोस्रो मात्रा लगाएका नगरवासीहरुलार्ई महानगरपालीकाले आईतबार देखी खोप लगाउन सुरु गरेको हो । विराटनगर महानगरपालीकाले १९ वटै वडाका स्वास्थ्य केन्द्रहरुमा आज आईतबार र भोली फागुन २३ गते सोम. . .
विराटनगर । काठमाण्डौंमा आगमी चैत ५ र ६ गते हुने व्यवसायीक आइटिएफ तेक्वाण्डो राष्ट्रिय प्रतियोगितामा प्रदेश १ बाट ६ जना खेलाडी छनौट भएका छन् । विराटनगरमा भएको गिरिजा प्रसाद कोइराला राष्ट्रिय व्यवसायिक आइटिएफ तेक्वाण्डो प्रदेश १ को छनौट प्रतियोगिताबाट ६ जना खेलाडी छनौट भएका हुन् । यसरी छनौट भएका ६ जन. . .